चौतर्फी विरोध भएपछि एमालेले परिवर्तन गर्यो पोखरामा मेयर, कुष्ण थापालाई टिकट
२०७९ बैशाख १२ गते, सोमबार
पोखरा । पोखरा महानगरपालिकाको मेयरको उम्मेदवार परिवर्तन गरेको छ । यसअघि मेयरमा दीपक पौडेलको टिकट दिइएको थियो उहाँको स्थानमा कृष्ण थापालाई टिकट दिएको हो ।
शनिवार पौडेललाई टिकट दिएपछि उहाँको पुरानो भिडियोहरू शेयर गर्दै चौतर्फी आलोचना र विरोध भएको थियो । पौडेलले उपमहासचिव पृथ्वी सुब्बा गुरुङ प्यानलबाट टिकट पाउनुभएको थियो । टिकट पाएसँगै उहाँ विरुद्ध चौतर्फी आलोचना र विरोध भएको थियो ।
उहाँको टिकट फिर्ता लिएर केन्द्रीय सदस्य खगराज अधिकारी प्यानलका थापालाई टिकट दिइएको छ । उपमेयरमा भने पुनः मन्जु गुरुङ नै उम्मेदवार बन्ने हुनुभएको छ । यसअघि गुरुङले आफू उम्मेदवार नबन्ने बताउनुभए पनि अहिले भने मौन हुनुहुन्छ ।
127 Views
ताजा
शेरबहादुरमाथि गोकुल बास्कोटाको कटाक्षः “आफ्नो र श्रीमतीको पदका लागि गुट बदल्ने अवसरवादी”
२०८२ फाल्गुन ३० गते, शनिबार
शेरबहादुरमाथि गोकुल बास्कोटाको कटाक्षः “आफ्नो र श्रीमतीको पदका लागि गुट बदल्ने अवसरवादी”
२०८२ फाल्गुन ३० गते, शनिबार
काठमाडौँका विभिन्न स्थानमा आज विद्युत कटौती हुने
२०८२ फाल्गुन ३० गते, शनिबार
आजदेखि काठमाडौंमा एनआरएनएको १२औं विश्व सम्मेलन
२०८२ फाल्गुन ३० गते, शनिबार
मध्यपूर्वमा तनावः इजरायली आक्रमणमा दक्षिण लेबनानमा १३ जनाको मृत्यु
२०८२ फाल्गुन ३० गते, शनिबार
नेकपा एमालेका अध्यक्ष ओलीलाई पितृ शोक
२०८२ फाल्गुन २९ गते, शुक्रबार
अनावश्यक ‘रोइलो’ नगर्न हर्क साम्पाङको कडा चेतावनी
२०८२ फाल्गुन २९ गते, शुक्रबार
तीन हप्तासम्म राहदानी वितरण अवरुद्ध हुने
२०८२ फाल्गुन २९ गते, शुक्रबार
आजदेखि आधा सिलिन्डर ग्यास मात्र पाइने
२०८२ फाल्गुन २९ गते, शुक्रबार
इनिसाको न्याय मात्र होइन, बलात्कार हुनै नदिने संस्कारको निर्माण
२०८२ फाल्गुन २९ गते, शुक्रबार
रुपन्देहीको चिलियामा बारासिङ्गे बियर गार्डेनः पश्चिम नेपालका बियर पारखीहरूको नयाँ गन्तव्य
२०८२ फाल्गुन २९ गते, शुक्रबारलोकप्रिय
बर्दिया २, कसले जित्ला चुनाव ?
२०८२ माघ १३ गते, मंगलवार
फेकनको साधारणसभामा सरकारका नीति नियम र व्यावसायीका समस्याको बारेमा छलफल
२०८२ पुष २९ गते, मंगलवार
ओलीप्रति बालेनको कडा टिप्पणीः ‘तँ नेता त के मान्छे पनि बन्न सकेनस्’
२०८२ भाद्र २४ गते, मंगलवार
आइटम गीतमा अभिनय गर्दै लोकप्रियता कमाएकी गृष्मा पौडेल
२०८२ श्रावण १३ गते, मंगलवार
गुरु नैसर्गिक स्वभाव चिनाउने पूज्य पात्र हुन्ः प्रधानमन्त्री ओली
२०८२ असार २६ गते, बिहीबार
साइकल यात्राले गन्तव्य मात्र होइन, “स्वस्थ शरीर, स्वच्छ शहर” भन्ने सन्देश पनि पुर्याउँछः मन्त्री यादव
२०८२ जेष्ठ २४ गते, शनिबार
यार्सागुम्बा सकंलनका लागि शिक्षक–विद्यार्थी हिमालतिर, विद्यालय बन्द
२०८२ जेष्ठ ९ गते, शुक्रबार
पूर्वराजाद्वारा तीनकुने घटनाप्रति दुःख व्यक्त (भिडियो सहित)
२०८१ चैत्र ३१ गते, आईतवार





