सर्वपक्षीय सरकार गठन गरी निर्वाचन गर्न राप्रपा नेपालको माग
२०७८ जेष्ठ ८ गते, शनिबार
काठमाडौं । राप्रपा नेपालले सर्वपक्षीय सरकार गठन गरी निर्वाचन गर्न माग गरेको छ ।
पार्टीले २०४७ सालको संविधानलाई टेकेर गोलमेच सम्मेलन गर्न माग गरेको हो । गोलमेच सम्मेलनबाट सर्वपक्षीय सरकार बनाउनुपर्ने उसको भनाई छ । पार्टीले आज विज्ञप्ती जारी वर्तमान संविधान र सिस्टम असफल भएको पनि दाबी गरेको छ । शुक्रवार राष्ट्रपतिसमक्ष प्रधानमन्त्री बन्नका लागि दिएका दुवै दाबी जाली र किर्ते भएको पार्टीको ठहर छ । आफूहरुले भनेको माग पूरा नभए पार्टी र जनता सडकमा उत्रने उसले चेतावनी दिएको छ ।
विज्ञप्तीमा केन्द्रीय अध्यक्ष लाक्पा तामाङ, वरिष्ठ नेता विक्रमबहादुर बम र राष्ट्रिय अध्यक्ष प्रदीपविक्रम राणाले हस्ताक्षर गरेका छन् ।
370 Views
ताजा
नेपालगञ्जमा पर्खाल भत्किँदा दुई मजदुरको मृत्यु
२०८३ श्रावण २० गते, बुधबार
नेपालगञ्जमा पर्खाल भत्किँदा दुई मजदुरको मृत्यु
२०८३ श्रावण २० गते, बुधबार
‘ईयुमा डट कम’ले बुधबारदेखि आफ्नो औपचारिक सेवा सञ्चालनमा
२०८३ श्रावण २० गते, बुधबार
हलमा छैन ‘गौँथली’को टिकट
२०८३ श्रावण १९ गते, मंगलवार
‘आइतबारको अफिस’ को परिचर्चा सम्पन्न
२०८३ श्रावण १९ गते, मंगलवार
अर्जुन चन्द्रको ‘संवेदनाका प्रतिध्वनि’ मुक्तकसङ्ग्रह लोकार्पण
२०८३ श्रावण १९ गते, मंगलवार
‘दुर्गा’ निर्माण गर्दै सम्राट
२०८३ श्रावण १८ गते, सोमबार
चलचित्र ‘माया भनेकै यस्तो होला’को शीर्ष गीत सार्वजनिक
२०८३ श्रावण १८ गते, सोमबार
काठमाडौं युथ कन्क्लेभ २०२६ भव्यताका साथ सम्पन्न
२०८३ श्रावण १८ गते, सोमबार
गीति एल्बम ‘जागृति’ लोकार्पण
२०८३ श्रावण १८ गते, सोमबार
सिरानचोक गाउँपालिका पूर्व अध्यक्ष गुरुङलाई सम्मान
२०८३ श्रावण १८ गते, सोमबारलोकप्रिय
फ्रान्सलाई हराउँदै स्पेन विश्वकपको फाइनलमा
२०८३ असार ३१ गते, बुधबारFast Withdrawal Options and Deposit Limits at Wino Casino
२०८२ माघ २४ गते, शनिबारThe Most Popular Online Slots on Tea Spins Casino in 2024
२०८२ माघ २१ गते, बुधबारJouez facilement sur Spinit Casino avec l’application mobile
२०८२ माघ १९ गते, सोमबारConfianza total en SG Casino por su licencia y atención al cliente
२०८२ माघ १८ गते, आईतवारExpert Advice For Winning Consistently At Space Casino Slots
२०८२ माघ १८ गते, आईतवारWinbet Casino et la sécurité des transactions financières
२०८२ माघ १४ गते, बुधबार





