सरकारको नेतृत्व गर्नुपर्ने परिस्थिति आयो भने पछाडि हट्दैनौंः देउवा

२०७८ बैशाख ५ गते, आईतवार

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री हुने अवस्था आए आफू तयार रहेको बताएका छन्।
श्रीराम श्रेष्ठले लेखेको ‘नेपाली जनजाति संस्कार र संस्कृति पुस्तक’ आज विमोचन गर्दै देउवाले सरकारको नेतृत्व लिनुपर्ने अवस्था आएमा नभाग्ने बताए ।
‘प्रधानमन्त्री बन्न हामी लालायित छैनौं। तर हामीले नै सरकारको नेतृत्व गर्नुपर्ने परिस्थिति आयो भने पछाडि हट्दैनौं,’ उनले भने ।
उनले राजनीतिक अवस्था कस्तो रहन्छ भन्नेबारे हेर्न पनि पार्टीका नेताहरूलाई आग्रह गरेका छन्। देउवाले राजनीतिक अवस्था अत्यन्तै तरल रहेको बताए ।

244 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

गोविन्द्रराज तिमिल्सेनाको ‘जिन्दगीको यात्रा’ मुक्तकसङ्ग्रह लोकार्पण

२०८३ आश्विन ४ गते, आईतवार

गोविन्द्रराज तिमिल्सेनाको ‘जिन्दगीको यात्रा’ मुक्तकसङ्ग्रह लोकार्पण

२०८३ आश्विन ४ गते, आईतवार

आज संविधान दिवसः अधिकार, दायित्व र समृद्धिको संकल्प

२०८३ आश्विन ३ गते, शनिबार

‘म मदनकृष्ण’को छायांकन सुरु, चैत ४ गतेबाट प्रदर्शन

२०८३ आश्विन ३ गते, शनिबार

चलचित्र ‘बखत्ते’को शुभमुहूर्त

२०८३ आश्विन ३ गते, शनिबार

प्रदीप जैशीको उपन्यास ‘काउले’को लोकार्पण

२०८३ आश्विन ३ गते, शनिबार

चलचित्र चंगुलको ट्रेलर रिलिज

२०८३ आश्विन ३ गते, शनिबार

भूपेशको ‘मेरी आमा’ सार्वजनिक

२०८३ आश्विन ३ गते, शनिबार

आज संविधान दिवस, हर्षोल्लासका साथ मनाइँदै

२०८३ आश्विन ३ गते, शनिबार

डिल्ली बजारका नापि अधिकृत वली ९ लाख घुसहित पक्राउ

२०८३ आश्विन २ गते, शुक्रबार

भोटेकोशी बाढीमा छ सय ७७ यातायात मजदुर सम्पर्कविहीन

२०८३ आश्विन २ गते, शुक्रबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal