सरकार कसरी कामचलाउ भयो ?– बाँस्कोटा

२०७७ चैत्र २३ गते, सोमबार

काठमाडौं । नेकपा एमालेका सांसद तथा पूर्वमन्त्री गोकूलप्रसाद बाँस्कोटाले सरकार कसरी कामचलाउ भयो भनेर प्रश्न गरेका छन् । सोमवारको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद बाँस्कोटाले भने, ‘समर्थन आफू फिर्ता गर्न नसक्ने गठबन्धन सरकारको एजेण्डा प्रस्तुत गर्न नसक्ने सरकारलाई कामचलाउ भन्ने सरकार कसरी कामचलाउ भयो ?’
संसदलाई बन्दी बनाएर अगाडि बढ्न नसकिने बताउँदै बाँस्कोटाले प्रधानमन्त्रीमाथिको विश्वासको मत पहिले फिर्ता गर्दै सरकारको हैसियतबारे बोल्न सुझाव दिए ।
बाँस्कोटाले भने, ‘राजनीतिको मैदान खुला छ, संसदलाई बन्दी बनाएर हामी अघि बढ्न सक्दैनौं । आफैं अड्काउने, आफैं पड्काउने काम बन्द होस् ।’

223 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

थाइल्याण्ड अन्तर्राष्ट्रिय खुल्ला कराते प्रतियोगितमा नेपाल सोतोकान कराते डो संघ (SKDUN) का खेलाडीहरु सहभागी हुदै

२०८३ जेष्ठ २२ गते, शुक्रबार

थाइल्याण्ड अन्तर्राष्ट्रिय खुल्ला कराते प्रतियोगितमा नेपाल सोतोकान कराते डो संघ (SKDUN) का खेलाडीहरु सहभागी हुदै

२०८३ जेष्ठ २२ गते, शुक्रबार

हाउसफूल हुँदै ‘रोल नं १’

२०८३ जेष्ठ २१ गते, बिहीबार

यी हुन् ‘बाः एक योद्धा’ले लुकाएका चार कलाकार

२०८३ जेष्ठ २१ गते, बिहीबार

विद्यालयका कर्मचारीहरूद्वारा आन्दोलनको घोषणा

२०८३ जेष्ठ २१ गते, बिहीबार

एसियन गेम्स क्वालिफायरः मलेसियाविरुद्ध नेपालको सहज जित

२०८३ जेष्ठ २१ गते, बिहीबार

टिकटकर तुलसा अधिकारी पुर्पक्षका लागि जेल चलान

२०८३ जेष्ठ २१ गते, बिहीबार

आफूहरू बाध्य भएर पार्टी छाड्ने निर्णयमा पुग्यौंः डा. राणा

२०८३ जेष्ठ २१ गते, बिहीबार

अन्ततः राप्रपामा फुट्यो, महामन्त्री डा. धवलशम्शेर राणासहित १८३ नेताद्वारा सामूहिक राजीनामा

२०८३ जेष्ठ २१ गते, बिहीबार

हिन्दुधर्म विश्वको पुरानो धर्म

२०८३ जेष्ठ २० गते, बुधबार

पुष्प वर्षासहित भाजपा मुख्यालयमा रविको भव्य स्वागत

२०८३ जेष्ठ १९ गते, मंगलवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal