बाँकेको खोदवा गाउँमा आगलागी, एक सय बढी घर जलेर नष्ट

२०७७ चैत्र २२ गते, आईतवार

नेपालगञ्ज । बाँकेको खोदवा गाउँमा भएको आगलागीमा परेर १०० भन्दा बढी घर जलेर नष्ट भएका छन् । नरैनापुर गाउँपालिका ४ खोदवा गाउँमा शनिबार दिउँसो दुई बजेदेखि लागेको आगो राती दुई बजे नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
अहिले घटनास्थलमै रहेको प्रहरीले क्षतिको मुचुल्का उठाउने काम गरिरहेको छ । आगलागीबाट करोडौँ क्षति भएको अनुमान छ । यद्यपी अहिलेसम्म मानवीय क्षति भएको छैन् । विस्तृत विवरण संकलन गर्ने काम भइरहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

122 Views

ताजा

१०,हजार रुपैयाँ पारिश्रमिक दिएर अरिङ्गालको गोलाे पोलियो ।भोलि बिहानै तार जोड्न सुरु हुने

२०७९ आश्विन ८ गते, शनिबार

१०,हजार रुपैयाँ पारिश्रमिक दिएर अरिङ्गालको गोलाे पोलियो ।भोलि बिहानै तार जोड्न सुरु हुने

२०७९ आश्विन ८ गते, शनिबार

जनताको कसम खाएर भन्छु, एमालेका कुनै नेताले एक रुपिँया भ्र,ष्टाचार गर्दैनन: ओली

२०७९ आश्विन ८ गते, शनिबार

पल साह प्रकरण नाबालिकाले बयान फेरेकै का,रण झन्डै(८) वर्ष कैद छुट।

२०७९ आश्विन ८ गते, शनिबार

स्पोर्ट बाइकमा चढेर स्टन्ट देखाउने एक युवती प,क्राउ

२०७९ आश्विन ८ गते, शनिबार

१०, वर्षमा बिहे गरेकी हसिनाले जन्माइन् १३, वर्षमै छोरी ।हेर्नुस् भिडियो

२०७९ आश्विन ८ गते, शनिबार

भालूलाई मा,र्ने आमा इलाममा भेटिइन् , भालूसँग ल’डाई गर्दा भालुले उनको नाक नै खा,ईदियाे

२०७९ आश्विन ८ गते, शनिबार

खुत्रुके फु,टाएर २ वर्षका छोराको ५० रूपैयाँ निकाले, भोलि-पल्टै त्यो पैसाले यसरी बनायाे करोड पति,

२०७९ आश्विन ८ गते, शनिबार

दशैँका लागि काठमाडौँबाट हेटौँडा जाँदै गरेको यात्रुबाहक बस दु,र्घटना हुँदा ७ जनाको मृ,त्यु पहिचान खुल्न सकेको छैन ।

२०७९ आश्विन ८ गते, शनिबार

बिमानस्थलबाट हात हल्लाउंदै गएको छोराको उतै मृ त्यु, श व पनि उतै जलाइयो बा आमा रुदै नेपाल फर्किए भिडियो हेर्नुस् ।

२०७९ आश्विन ८ गते, शनिबार

बालेनले निकाले अर्कोठूलो सूचना सबैको होस। उड्यो सामाजिक संजालमा भाइरल सुचना सहित

२०७९ आश्विन ८ गते, शनिबार

लोकप्रिय

भाईरल बरिशा, हिरोईन रश्मिकाले भेट्न आउने ईच्छा ब्यक्त गरेपछी….

२०७९ आश्विन ४ गते, मंगलवार

यी हुन् आमा-छोरा झट्ट हेर्दा दिदीभाइ जस्ता तर सँगै स्कुल ।

२०७९ आश्विन २ गते, आईतवार

भूमाफियाहरुको सातो खाएका काठमाडौँका मेयरले गरे अर्को कमालको काम….

२०७९ आश्विन २ गते, आईतवार

बालेन ले बाबुरामलाइ दिए मुखभरीको जवाफ भने हजारौंको घर भ,त्काएर फुटपाथ बनाउँदा सोच्न पर्थ्यो नि ।”

२०७९ आश्विन १ गते, शनिबार

गायिकामाथि जापानमा दोहोरी सञ्चालकले गरे दुर्व्यवहार 

२०७९ भाद्र २९ गते, बुधबार

नेकपा( एकीकृत समाजवादी )को निकट सहकारी संगठन समाजवादी सहकारी संगठन नेपाल घोषणा

२०७९ भाद्र २९ गते, बुधबार

हर्क साम्पाङ् भन्छन् : ७ सय ५३ पालिकामध्ये सबैभन्दा भाग्यमानी मै हो

२०७९ भाद्र १९ गते, आईतवार

लायन्स क्लब अफ काठमाण्डौ नयाबजार विभिन्न बिधामा सम्मान्नित

२०७९ श्रावण २१ गते, शनिबार

शिक्षकले कक्षाकोठामै काटिदिए विद्यार्थीकाे कपाल

२०७९ असार २८ गते, मंगलवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal