यस बर्षको एसईई परीक्षा जेठ १३ देखि

२०७७ फाल्गुन २५ गते, मंगलवार

काठमाडौं . यसबर्षको एसईई परीक्षा जेठ १३ गतेदेखि सन्चालन हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डको बैठकले जेठ १३ गतेदेखि २४ गतेसम्म परीक्षा सन्चालन गर्ने निर्णय गरेको बोर्ड सदस्य सचिव दुर्गाप्रसाद अर्यालले जानकारी दिनुभयो । आगामी एसईई राष्ट्रिय परीक्षा बोर्डले नै लिने छ । गत २६ माघमा बसेको मन्त्रिपरिषद् बैठकले एसईई परीक्षा पुनः बोर्डले नै लिने निर्णय गरेको थियो ।

240 Views

ताजा

बल्ल सार्वजनिक भए युनिटीका प्रसाद गुरुङ, पीडितको रकम फिर्ता दिने घोषणा

२०७८ आश्विन २ गते, शनिबार

बल्ल सार्वजनिक भए युनिटीका प्रसाद गुरुङ, पीडितको रकम फिर्ता दिने घोषणा

२०७८ आश्विन २ गते, शनिबार

ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभराको दर्शन आजदेखि खुला

२०७८ आश्विन १ गते, शुक्रबार

आज विश्वकर्मा पूजा, विश्वकर्माको पूजा आराधना गरी मनाइँदै

२०७८ आश्विन १ गते, शुक्रबार

आजदेखि ४३ स्थानमा सुपथ मूल्य पसल सञ्चालन

२०७८ आश्विन १ गते, शुक्रबार

मकवानपुर–१ को (क) को सभापतिमा जितेपछि के गर्लान् थिङले ?

२०७८ भाद्र २९ गते, मंगलवार

अक्षयकी आमाको निधनप्रति भारतीय प्रधानमन्त्री मोदीले लेखे यस्तो पत्र

२०७८ भाद्र २८ गते, सोमबार

प्रहरीको ‘फितलो’ अनुसन्धानले झन्डै एक वर्षदेखि निर्दोष थुनामा

२०७८ भाद्र २८ गते, सोमबार

माथिदेखि तलसम्म लेदरमा किम

२०७८ भाद्र २८ गते, सोमबार

पूर्वमन्त्री अधिकारी विकास निर्माणमा सक्रिय, एकै दिन धादिङमा ४५ करोडको सडक शिलान्यास

२०७८ भाद्र २८ गते, सोमबार

थिंक ट्यांक २०२२ ¥याली अफ होप कार्यक्रम सम्पन्न

२०७८ भाद्र २७ गते, आईतवार

लोकप्रिय

सुरजवीर बज्राचार्यको नयाँ गीत ‘हाकुमैंचा’ सार्वजनिक (गीतसहित)

२०७८ भाद्र ६ गते, आईतवार

जेफ बेजोसले आज अंतरिक्षको उडान भर्ने, यो यात्रामा के–के होला

२०७८ श्रावण ५ गते, मंगलवार

खुशीको खबर : ५० कित्ता पर्ने आइपियो निस्कासन हुदै, कहिले होला त निस्कासन ?

२०७८ असार २४ गते, बिहीबार

खुशीकाे खबर ! ३३ करोडको आईपीओ निष्कासन हुँदै, अब पैसा जम्मा गर्नुहाेस् ।

२०७८ असार २४ गते, बिहीबार

खुशीको खबर : ५० कित्ता पर्ने आइपियो निस्कासन हुदै, कहिले होला त निस्कासन ?

२०७८ असार २४ गते, बिहीबार

यूनियन लाइफ इन्स्योरेन्सको आईपीओमा कति पर्यो आवेदन ?

२०७८ असार २४ गते, बिहीबार

कहिले हुँदैछ मैलुङखोला जलविद्युतको आइपीओ निष्कासन ? जान्नुहोस

२०७८ असार २४ गते, बिहीबार

फेरि माछापुच्छ्रे बैंक लिमिटेडले सबैलाई पुग्निगरी ३० कित्ता असार ३१ गतेबाट निष्काशन

२०७८ असार २३ गते, बुधबार

बिहीबारदेखि युनियन लाइफको साधारण सेयर बिक्री खुल्ला, कति दिन पाइन्छ आवेदन ?

२०७८ असार २३ गते, बुधबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal