बलात्कृत कृष्णमायाले अहिलेसम्म न्याय नपाएको भन्दै पीडकसँग आधा सम्पत्ति माग (भिडिओसहित)

२०७७ फाल्गुन २० गते, बिहीबार

काठमाडौं । झापा जिल्लास्थित कनकाई नगरपालिका वडा ३ निवासी घर नजिकैका छिमेकी नेत्र प्रसाद तिम्सिनाबाट २०७० असोज १५ गते बलात्कृत भएकी पीडित कृष्णमाया उप्रेतीले न्यायको माग गरेकी छिन् । आज रिपोर्टर्स क्बल नेपालमा पत्रकार सम्मेलनको आयोजना गर्दै उप्रतीले अझैसम्म पनि आफुले न्याय नपाएको भन्दै मिडियामार्फत न्याय मागेकी हुन् ।
पत्रकार सम्मेलनमा बोल्दै पीडित उप्रेतीले आफु घरमै भएको समयमा विवाहित पुरुषबाट बलात्कृत भएको बताइन् । उनले भनिन्,‘आजसम्म मैले न्याय पाएको छैन् ।’ उनले बलात्कार पछि ती पुरुष फरार भएपनि अहिले भने जेलमा रहेको जानकारी दिइन् ।
उनले हालसम्म क्षतिपुर्ति बापत ३५ हजार रुपैयाँमात्र समाज कल्याण परिषद्बाट लिएको जनाईन् । उनले भनिन्–‘मलाई उसको आधा सम्पत्ति दिनुपर्छ ।’ अदालतले समयमा न्यायको कदम नचालेर आफ्नो कुरा राख्न नदिएको समेत गुनासो गरिन् । पीडित उप्रेतीले न्यायको लागि धेरै ठाउँमा गएपनि कतैबाट न्याय नपाएको उल्लेख गर्दै अहिले सर्वोच्चमा आधा सम्पत्ति पाउँ भनि मुद्दा दिएको बताईन् । उनले आफ्नो गोपनियता कायम राख्दै ७ वर्ष बित्दापनि कुनै अदालतमा गएर म पीडित भनेर बोल्न नपाएको दुःखेसो पोखिन् ।
न्यायालयले दिएको न्यायमा चित्त नबुझेको भन्दै उनले भनिन,्‘मेरो अवस्थालाई हेरेर न्यायालयले मलाई न्याय दिन सकेन् ।’ं न्याय दिन नसकेपनि अदालतले ढोका बन्द गरेर न्याय दिइसकेको भनेर कुनै पनि अदालत जानै नपाउने गरेको निर्णयले आफु झन अन्यायमा परेको बताइन् ।
उनले बलात्कारबाट पीडित महिलाले पीडकको आधा अंश पाउने व्यवस्था भएकोले सोहीअनुरुप माग गरेको पनि कार्यक्रममा स्पष्ट पारिन् । ‘कानुनले व्यवस्था गरे अनुसार मलाई आधा सम्पत्ति दिनुपर्छ’ उनले भनिन्–‘म अविवाहित महिला हुँ, आज उसकै आधारले मेरो जिन्दगी बर्वादी भएको छ ।’
अपराधी बेपत्ता भएको भन्दै अदालत पन्छिएपछि काठमाडौं आएर अनुसन्धान ब्युरोमार्फत आँफैले पीडकलाई पक्राउ गर्न सफल भएको पनि उनले जानकारी दिईन् ।
उनले अदालतले यसअघि गरेकोे झुटो फैसला हो भन्दै ‘अब सर्वोच्च अदालतले त्यस्तो खालको त्रुटिपुर्ण फैसला नगरोस्’ भन्ने आग्रह गरिन् । उनले भनिन्,‘सबै कुराको अनुसन्धान गरेर मात्र फैसला गरोस् ।’

304 Views

ताजा

रविन्द्र प्रताप शाह समाजसेवामा सधैं अग्रसर

२०८२ माघ १६ गते, शुक्रबार

रविन्द्र प्रताप शाह समाजसेवामा सधैं अग्रसर

२०८२ माघ १६ गते, शुक्रबार

भोलि संयुक्त ट्रेड युनियन समन्वय केन्द्र (जेटियुसिसी) को राष्ट्रिय सम्मेलन हुँदै

२०८२ माघ १५ गते, बिहीबार

निर्वाचनमा आचारसंहिता पालना जरुरी

२०८२ माघ १५ गते, बिहीबार

खगेन्द्र सुनारलाई तीन वर्ष कैदको माग

२०८२ माघ १५ गते, बिहीबार

निर्वाचन आउन ३५ दिन बाँकीः नेपालमै उत्पादित सामग्री प्रयोग गर्ने आयोगको नीति

२०८२ माघ १५ गते, बिहीबार

भक्तपुर क्षेत्र नं. २ का राप्रपा उम्मेदवार बिक्रम थापाको समर्थकद्वारा मनकामना माईको दर्शन

२०८२ माघ १३ गते, मंगलवार

पक्राउ परे युवराज सफल

२०८२ माघ १३ गते, मंगलवार

बर्दिया २, कसले जित्ला चुनाव ?

२०८२ माघ १३ गते, मंगलवार

भक्तपुर २ मा कांग्रेसको विरासत जोगाउन कबिर राणा मैदानमा

२०८२ माघ १३ गते, मंगलवार

विश्वविख्यात ओटीटी प्लेटफर्म ‘अमेजन’मा हरिवंशको ‘भूठान’

२०८२ माघ १३ गते, मंगलवार

लोकप्रिय

बर्दिया २, कसले जित्ला चुनाव ?

२०८२ माघ १३ गते, मंगलवार

फेकनको साधारणसभामा सरकारका नीति नियम र व्यावसायीका समस्याको बारेमा छलफल

२०८२ पुष २९ गते, मंगलवार

ओलीप्रति बालेनको कडा टिप्पणीः ‘तँ नेता त के मान्छे पनि बन्न सकेनस्’

२०८२ भाद्र २४ गते, मंगलवार

आइटम गीतमा अभिनय गर्दै लोकप्रियता कमाएकी गृष्मा पौडेल

२०८२ श्रावण १३ गते, मंगलवार

गुरु नैसर्गिक स्वभाव चिनाउने पूज्य पात्र हुन्ः प्रधानमन्त्री ओली

२०८२ असार २६ गते, बिहीबार

साइकल यात्राले गन्तव्य मात्र होइन, “स्वस्थ शरीर, स्वच्छ शहर” भन्ने सन्देश पनि पुर्‍याउँछः मन्त्री यादव

२०८२ जेष्ठ २४ गते, शनिबार

यार्सागुम्बा सकंलनका लागि शिक्षक–विद्यार्थी हिमालतिर, विद्यालय बन्द

२०८२ जेष्ठ ९ गते, शुक्रबार

पूर्वराजाद्वारा तीनकुने घटनाप्रति दुःख व्यक्त (भिडियो सहित)

२०८१ चैत्र ३१ गते, आईतवार

गृहमन्त्री कुन नैतिकताले कुर्सीमा बस्ने ?– शिशिर खनाल

२०८१ माघ २९ गते, मंगलवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal