काइली बोल्ड अवतारमा

२०७७ फाल्गुन १३ गते, बिहीबार

एजेन्सी । हलिउड अभिनेत्री काइली जेनर हमेसा बोल्ड लुक्सका कारणले चर्चाको विषय बन्ने गरेकी छन् । उनी बोल्ड लुक्सको तस्बिर समेत सामाजिक सञ्जालबाट शेयर गरिरहन्छिन् । हालै पनि उनले केही बोल्ड तस्बिर सार्वजनिक गरेकी छन् । जुन चर्चाको बिषय बन्न सफल भएको छ । तस्बिर उनले ग्रे कलरको ट्रान्सपेरेन्स ड्रेसमा खिचाएकी छन् भने उनले हिल जुत्ता, न्युनतम मेकअप र खुल्ला केसका साथ आफ्नो लुक्स पुरा गरेकी छन् ।
तस्बिरमा उनलाई निकै बोल्ड देख्न सकिन्छ । उनका सार्वजनिक तस्बिरले फ्यानको निन्द्रा उठाएको छ । कामको कुरा गर्ने हो भने काइली पछिल्लो समय फिल्म ‘स्टक विद यु’ मा देखिएकी थिइन् । यो फिल्ममा उनले गरेको अभिनय रुचाइएको थियो ।

238 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

कृष्णभीरमा पहिरो खसेपछि मुग्लिन–काठमाडौं सडक पूर्णरूपमा अवरुद्ध

२०८३ आश्विन ९ गते, शुक्रबार

कृष्णभीरमा पहिरो खसेपछि मुग्लिन–काठमाडौं सडक पूर्णरूपमा अवरुद्ध

२०८३ आश्विन ९ गते, शुक्रबार

यस्तो छ प्रधानमन्त्री बालेन्द्र शाहद्वारा राष्ट्रसंघको महासभालाई गरेको सम्बोधनको पूर्णपाठ

२०८३ आश्विन ९ गते, शुक्रबार

प्रधानमन्त्री शाहले राष्ट्रसंघको महासभालाई के–के भने

२०८३ आश्विन ९ गते, शुक्रबार

डोल्पाका जुफाल विमानस्थलमा सीता एयरको जहाज दुर्घटना

२०८३ आश्विन ८ गते, बिहीबार

आजदेखि देशभर मुसलधारे वर्षा

२०८३ आश्विन ८ गते, बिहीबार

गोविन्द्रराज तिमिल्सेनाको ‘जिन्दगीको यात्रा’ मुक्तकसङ्ग्रह लोकार्पण

२०८३ आश्विन ४ गते, आईतवार

आज संविधान दिवसः अधिकार, दायित्व र समृद्धिको संकल्प

२०८३ आश्विन ३ गते, शनिबार

‘म मदनकृष्ण’को छायांकन सुरु, चैत ४ गतेबाट प्रदर्शन

२०८३ आश्विन ३ गते, शनिबार

चलचित्र ‘बखत्ते’को शुभमुहूर्त

२०८३ आश्विन ३ गते, शनिबार

प्रदीप जैशीको उपन्यास ‘काउले’को लोकार्पण

२०८३ आश्विन ३ गते, शनिबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal