ट्रीनिटिको एघारौं बार्षिक साधारणसभा सम्पन्न

२०७७ पुष २८ गते, मंगलवार

काठमाण्डौ। ट्रीनिटि बचत तथा ऋण सहकारी संस्थाले ११ औ बार्षिक साधारणसभा तथा १२औं बार्षिकोत्सब सम्पन्न गरेको छ ।
बालाजुमा कार्यालय रहेको यस संस्थाले टोखा नगरपालिका भुतखेलमा भएको सभामा बार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्दै साकोसका अध्यक्ष हसन कुमार गोपालिले कोभिड महामारीको विषम परिस्थितिका बेला पनि सदस्य सेवा निरन्तरतलाई ध्यान दिँदै साकोसले सहुलियतपूर्ण ऋण सुविधा, सदस्य घरदैलो सेवा र वित्तीय एवम् सामाजिक सुरक्षणका कार्यक्रमहरूमा विशेष जोड दिएको जानकारी गराउनुभयो ।


उहाँले संस्थाको रणनीतिक योजना र व्यवसाय निरन्तरता योजना सहित साकोसका गतिविधिहरूलाई गतिशील र दिगो बनाउने अभियानमा जुट्नुका साथै सदस्यहरूलाई व्यावसायिकता विकासमा क्रियाशील बनाउने संस्थाको नीति रहेको दाबी गर्नुभयो । बार्षिक प्रतिबेदन प्रस्तुत गर्दै संस्थाका ब्यबस्थापक तथा सचीव दिपु खड्काले आगामी दिनमा संस्थाको सेयर पुजी वृद्धि गरि संस्थाको कार्यक्षेत्र तथा सेवा केन्द्र बिस्तार गर्दै प्रबिधिमा आधारित सेवालाई बढावा दिने र सामाजिक उतरदायित्व अन्तर्गत रक्तदान ,सामाजिक जनचेतनामुलक कार्यक्रम हरु रहेको जानकारी गराउनु भएको छ ।

439 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

गौँथली’ले मनायो ५१औँ दिन

२०८३ भाद्र २२ गते, सोमबार

गौँथली’ले मनायो ५१औँ दिन

२०८३ भाद्र २२ गते, सोमबार

कोशी ब्यारेजका २७ ढोका खुल्ला

२०८३ भाद्र २२ गते, सोमबार

बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक

२०८३ भाद्र २२ गते, सोमबार

भोटेकोशी बाढीमा १ हजार ३५१ शव फेला

२०८३ भाद्र २२ गते, सोमबार

त्रिशूली–३ ‘ए’ को सुरुङभित्रबाट एक जनाको जीवितै उद्धार

२०८३ भाद्र १९ गते, शुक्रबार

विपत्तिमा धैर्यको परीक्षा हुन्छः प्रधानमन्त्री

२०८३ भाद्र १९ गते, शुक्रबार

उपत्यकामा भारी मात्रामा ग्यास सिलिन्डर भित्रिँदै

२०८३ भाद्र १९ गते, शुक्रबार

 राहत–उद्धारमा जुट्यो नेपाल संघीय समाजवादी पार्टी

२०८३ भाद्र १९ गते, शुक्रबार

बाढीको वितण्डाः ९२६ शवको व्यवस्थापन

२०८३ भाद्र १९ गते, शुक्रबार

आज श्रीकृष्णजन्माष्टमीः देशभर श्रद्धा र भक्तिपूर्वक मनाइँदै

२०८३ भाद्र १९ गते, शुक्रबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal