सरु र विनायक को ’क्यारम तनी’ सार्वजनिक

२०७७ पुष ११ गते, शनिबार

काठमाडौं ÷ गायीका सरु गौतम र गायक विनायक बसेलको स्वरमा रहको ’क्यारम तनी’ बोलको गीत सार्वजनिक भएको छ ।
सरोज गौतमको प्रस्तुति रहेको गीतमा महानायक राजेश हमालको साथमा प्रतिमा कंडेल, उत्तम के. सी र नारायण बहादुर पाण्डेको अभिनय देख्न पाईन्छ । गीतको शब्द र संगीत भिम बि. सि., एरेन्ज पुष्कर सुनवार र मिक्सिङ र मास्टरिङ दिपकराज विश्वकर्माको रहेको छ ।
देवेन्द्र पान्डेको निर्देशन रहेको भिडियोको छायांकन उत्सव दाहाल, सम्पादनरकलर विकास दाहाल, प्रोडक्सन मेनेजर दिपेन गौतम (माईकल), सहायक नृत्य निर्देशन राजाराम सिम्खडा, शृङ्गार राम ठाकुर र नन्दा अधिकारी र प्रचार संयोजक सन्तोष डिजाइनले गरेका छन् । गीतको भिडियो डिएआर मुभिजको अफिसियल च्यानलबाट सार्वजनिक भएको छ ।

226 Views

ताजा

मुग्लिन–नारायणगढ सडक खण्डमा यात्रुको बि,चल्ली, खाना र पानीको स,मस्या भए खबर गर्न प्रहरीको अनुरोध

२०७९ श्रावण १८ गते, बुधबार

मुग्लिन–नारायणगढ सडक खण्डमा यात्रुको बि,चल्ली, खाना र पानीको स,मस्या भए खबर गर्न प्रहरीको अनुरोध

२०७९ श्रावण १८ गते, बुधबार

नागरिता मा भएकाे “कुकुर” नामले छाेरा छाेरि र नातिनातिना सम्मलाई स,मस्या

२०७९ श्रावण १८ गते, बुधबार

दाङ घोराहीमा बे,वारिसे अवस्थामा पुरुषको श’व फेला

२०७९ श्रावण १७ गते, मंगलवार

घु,ससहित प,क्राउ परेका उपसचिवकाे गाडीबाट थप १६ लाख ५० हजार रुपैयाँ ब,रामद

२०७९ श्रावण १७ गते, मंगलवार

मोटरसाइकल र स्कुटर ठो,क्किदा ग्रिनसिटी अस्पतालमा कार्यरत नर्स रोजिनाको मृ,त्यु

२०७९ श्रावण १७ गते, मंगलवार

श्रीमानको हातबाट मा,रिनु पहिला सुनिताले छोराछोरीको तस्बिर फेसबुकमा राख्दै एस्ताे भनेकि रैछन्

२०७९ श्रावण १७ गते, मंगलवार

के भयाे यस्तो भर्खरै विवाह गरेकी नायिका नीता ढुंगाना हनिमुन मनाइरहँदा एक्कासी अस्पताल भर्ना…

२०७९ श्रावण १७ गते, मंगलवार

विश्वमै सबैभन्दा बढी उमेर बाँचेका शरीर जो’डिएका जुम्ल्याहा दाजु-भाईको उपचारको क्रममा नि,धन …

२०७९ श्रावण १७ गते, मंगलवार

भाडामा बस्नेले घर खाली गर्न नमानेपछि १० दिनसम्म घरबाहिर सिढीमा रात बिताउन बाध्य भए घरबेटी

२०७९ श्रावण १७ गते, मंगलवार

सहकारी पी,डितले गरे धरान उपमहानगरपालिका तो,डफोड

२०७९ श्रावण १७ गते, मंगलवार

लोकप्रिय

शिक्षकले कक्षाकोठामै काटिदिए विद्यार्थीकाे कपाल

२०७९ असार २८ गते, मंगलवार

गुल्मि जिल्ला कुमार वि:क काे दुवै मृर्गाैला फे,ल आर्थिक अवस्था निकै द,यनीय कृपया एक शेयर गरि सयाेगि मन सम्म पुर्याईदिनु हाेला

२०७९ असार २२ गते, बुधबार

चारैतिर विवाद पछि फेरि गायन क्षेत्रमा फर्केकी छिन गायिका समीक्षा अधिकारी,पहिलाको जस्तै क्रेज फर्केला त ?

२०७९ असार १८ गते, शनिबार

टिका सानुले खुलाईन गायिका दिलमाया सुनारकाे मृ’त्युको डरलाग्दो रहस्य….

२०७९ असार १३ गते, सोमबार

४ भाइ छोरा छन् तर आमा-बाउको यस्तो बि’ जोग भन्छन् रे “बा को मुख देखे साइत बिग्रन्छ !” ( भिडियो सहित)

२०७९ असार ६ गते, सोमबार

कबड्डी ४ लाई लाग्याे प्रतिबन्ध ।

२०७९ जेष्ठ ३१ गते, मंगलवार

ट्रकको ठ’क्टर बारामा माेटर साइकल सवार दम्पतीको मृ’त्यु!

२०७९ जेष्ठ ३० गते, सोमबार

मुग्लिनको जाममा फसेकी श्रीमतीलाई लिन हिडेका श्रीमान ३५ वर्षीय केशव घिमिरे साँखरमा सडक भासिँएकाे स्थानमा मृ`त फेला …

२०७९ जेष्ठ ३० गते, सोमबार

मुग्लिनको जाममा फसेकी श्रीमतीलाई लिन जाँदा साँखरमा सडक भासिँएर श्रीमान केशव काे मृ,त्यु ..

२०७९ जेष्ठ ३० गते, सोमबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal