हिन्दुराष्ट्र र राजसंस्थाको माग गर्दै पौष १८ गते शक्ति प्रदर्शन हुने

२०७७ पुष ११ गते, शनिबार

काठमाडौं । राष्ट्रवादी नागरिक समाजले राजसस्थापुर्नवहालीको लागिशक्तिप्रदर्शन गर्ने भएको छ । पौष १८ गते शनिबार रत्नपार्कमा दिउँसो १२ बजे शक्ति प्रदर्शन गर्ने समाजले पत्रकार सम्मेलनको आयोजना गरेर जानकारी दिएको हो ।
उक्त कार्यक्रममा राष्ट्रबादी नागरिक समाजका अध्यक्ष चन्द्र बहादुर रामदाम (चवरा) ले राष्ट्रवादी शक्तिको नेतृत्वमा हिन्दु अधिराज्य सहित राजसंस्था पुर्नस्थापना गर्ने बताए । ‘राजनीतिक परिवर्तन गरेर मात्र हँुदैन अब २०७२ सालको संविधान फालेर नयाँ संविधान बनाउनु पर्छ ।¬’ उनले देशमा राजनीतिक दलका नेताहरुले भ्रष्टाचार र अस्थिरता बढाएर संकट ल्याएको आरोप लगाउँदै मृत्युदण्ड दिनुपर्ने बताए । उनले नेताहरुलाई कारबाही गर्नुपर्ने माग राख्दै भने, ‘अब यिनीहरुलाई मृत्युदण्ड दिनु पर्छ ।’
कार्यक्रममा बोल्दै उप–संयोजक लक्ष्मी मल्लले राष्ट्रवादी आन्दोलनमा सबैलाई सहभागी भइदिन अनुरोध गरिन् । उनले अबको सडक आन्दोलनको औचित्य भनेको राजा पुनःस्थापना गर्ने हो भन्दै अब जनता नेताको नभई राजाको झोला बोक्न तयार भएको जिकिर गरिन् ।

278 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

प्रधानमन्त्री र पूर्वाधारमन्त्री बाढी प्रभावित नुवाकोटतर्फ प्रस्थान

२०८३ भाद्र ११ गते, बिहीबार

प्रधानमन्त्री र पूर्वाधारमन्त्री बाढी प्रभावित नुवाकोटतर्फ प्रस्थान

२०८३ भाद्र ११ गते, बिहीबार

नागढुंगा–मुग्लिङदेखि बीपी राजमार्गसम्म बन्द

२०८३ भाद्र ११ गते, बिहीबार

आशा र विश्वासका साथ सबैलाई एक भएर विपद्को सामना गर्न र हातेमालो गर्न प्रधानमन्त्री बालेनको आग्रह

२०८३ भाद्र ११ गते, बिहीबार

तीर्थयात्री बोकेका दर्जनौँ बस सम्पर्कविहीन

२०८३ भाद्र ११ गते, बिहीबार

रसुवा बाढी वितण्डाः २८ प्रहरीसहित दर्जनौँ सम्पर्कविहीन, १६२ शव फेला

२०८३ भाद्र ११ गते, बिहीबार

रास्वपाद्वारा सर्वदलीय बैठक आव्हानः गगन थापा र प्रचण्डसहित शीर्ष नेता सहभागी

२०८३ भाद्र ११ गते, बिहीबार

विनाशकारी बाढीः मृत्यु हुनेको संख्या २२ पुग्यो

२०८३ भाद्र १० गते, बुधबार

भारतीय प्रधानमन्त्री मोदी र प्रधानमन्त्री बालेनबिच टेलिफोनमा वार्ता, नेपाललाई सहयोग गर्ने मोदीको प्रतिबद्धता

२०८३ भाद्र १० गते, बुधबार

३८४ जना पर्यटक सम्पर्कविहीन

२०८३ भाद्र १० गते, बुधबार

प्रधानमन्त्रीलाई मार्ने धम्की दिने युवक पक्राउ

२०८३ भाद्र १० गते, बुधबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal