जाजरकोटकी प्रशंसा बनिन् दिनेश र निर्मलको ‘रानी’ (भिडियो)

२०७५ चैत्र १० गते, आईतवार

पोखरा । नव मोडेल प्रशंसा परीको पहिलो म्यूजिक भिडियो ‘रानी’ सार्वजनिक भएको छ । राज क्षेत्री र रञ्जीताको आवाज रहेको म्यूजिक भिडियो ‘रानी’ मा कलाकारहरु प्रशंसा परी, दिनेश कथायत र निर्मल क्षेत्रीले नृत्य गरेका छन् । भिडियोमा सकारात्मक प्रतिक्रियाहरु प्राप्त भइरहेका छन् ।
मोडेल प्रशंसा जाजरकोटकी हुन् । लामो समयदेखि काठमाण्डौँ बस्दै आएकी परीले बिभिन्न ठाउँमा स्टेज कार्यक्रमहरुमा सहभागी भएर लाखौँ दर्शकको मन लोभ्याउन समेत सफल भएकी छिन् । उनको यो ठूलो प्रदाको पहिलो म्यूजिक भिडियो हो ।

भिडियो हेर्न यो लिंक खोल्नु होला : https://www.youtube.com/watch?v=kD7NTOt4v8I&feature=share

281 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

रास्वपाको केन्द्रीय सदस्यमा सुदामा कार्कीले उम्मेदवारी दिने

२०८३ असार ३ गते, बुधबार

रास्वपाको केन्द्रीय सदस्यमा सुदामा कार्कीले उम्मेदवारी दिने

२०८३ असार ३ गते, बुधबार

साउनदेखि नागढुङ्गा सुरुङमार्ग सञ्चालनको तयारी

२०८३ असार ३ गते, बुधबार

मेसीको ह्याट्रिकमा अर्जेन्टिनाको विजयी सुरुवात

२०८३ असार ३ गते, बुधबार

गेरुवामा निशुल्क लोकसेवा तालिम समापन

२०८३ असार ३ गते, बुधबार

‘हाम्रो उद्देश्य विद्यार्थीलाई विदेश पठाउने मात्र होइन, उनीहरूको भविष्य निर्माणमा सहयात्री बन्नु हो’ शिशिर सिंखडा

२०८३ असार ३ गते, बुधबार

राष्ट्रिय मानव अधिकार आयोगमाथि बढ्दो अविश्वास र निष्क्रियता

२०८३ असार ३ गते, बुधबार

पसिना र रगत बिस्तारै चुस्तै चुस्तै जवानी खेर जाने ठाउँलाई नै सायद प्रदेश भनिएको

२०८३ असार ३ गते, बुधबार

Khwopa Engineering College Students Visit Nepal Eco Panel for Industrial Learning

२०८३ असार २ गते, मंगलवार

गीता अधिकारीलाई सर्वोत्कृष्ट गीतकार महिला (सुगम संगीत) अवार्ड

२०८३ असार २ गते, मंगलवार

MDR Team को आधिकारिक लोगो सार्वजनिक, थप व्यवस्थित रूपमा अगाडि बढ्ने प्रतिबद्धता

२०८३ असार २ गते, मंगलवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal