रबि लामिछाने सँगै राजनीतिक मा प्रवेश गर्दै विजय लामा ………
रवि लामिछानेले टेलिभिजनको पत्रकारिता छाडेर राजनीतिमा होमिने निर्णय गरे । रवि स्वतन्त्र उम्मेदवारको रुपमा राजनीतिमा अगाडि बढ्नेछन् । संसदिय निर्वाचनमा काठमाडौंको कुनै एक क्षेत्रबाट उठ्ने उनको तयारी छ ।
रवि राजनीतिमा प्रवेश गर्दै गर्दा उनीसँग नेपाली फिल्मका कलाकार तथा क्याप्टेन बिजय लामाले पनि राजनीतिक यात्रा सुरु गर्न लागेको वुझिएको छ । यो बिषयमा औपचारिक घोषणा भने हुन बाँकी छ । श्रोतका अनुसार काठमाडौं वा काभ्रेमध्ये एक ठाउँबाट स्वतन्त्र उम्मेदवारको रुपमा राजनीति यात्रा सुरु गर्ने बिजय लामा पनि तयारी अवस्थामा छन् ।
रविले नेपाली फिल्मका सफल नायक राजेश हमालसँग पनि कुराकानी अगाडि बढाएका थिए । राजेश हमालले भने यो बिषयमा अहिलेसम्म कुनै पनि निर्णय गरिसकेका छैनन्
नेपाली फिल्म क्षेत्रका सफल नायकले राजनीतिमा कुनै पनि बेला आउन सक्ने संकेत दिइरहेका छन् । स्वतन्त्र रुपमा आउने वा कुनै पार्टीको उम्मेदवार भएर आउने भन्ने बिषयमा राजेश अझै दोधारमा छन् । रविले हमाललाई पनि अगाडि लिएर जान खोजेको वुझिएको छ ।
ताजा
विश्व सोतोकान कराते च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै चित्रप्रसाद श्रेष्ठ
२०८३ आश्विन २५ गते, आईतवार
विश्व सोतोकान कराते च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै चित्रप्रसाद श्रेष्ठ
२०८३ आश्विन २५ गते, आईतवार
प्रसिद्ध बलिउड अभिनेता नाना पाटेकरको निधन
२०८३ आश्विन २२ गते, बिहीबार
मर्मतसम्भार गर्नुपर्ने भएकाले मनकामना केबलकार आज बन्द हुने
२०८३ आश्विन २० गते, मंगलवार
दाङ, बर्दिया र कैलालीमा भारी वर्षा
२०८३ आश्विन २० गते, मंगलवार
काँग्रेस महाधिवेशनः १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता
२०८३ आश्विन २० गते, मंगलवार
लिङ्देनको चेतावनीः अहिले देश लिग बाहिर गएको छ
२०८३ आश्विन १८ गते, आईतवार
काँग्रेसको १५औं महाधिवेशनः गगन थापाको राजनीतिक प्रतिवेदनः सरकारलाई खबरदारीदेखि कांग्रेस पुनर्संरचनासम्म २९ प्रस्ताव
२०८३ आश्विन १८ गते, आईतवार
‘छत्तीसको आँकडा’को रिलिज मिति घोषणा
२०८३ आश्विन १८ गते, आईतवार
राष्ट्रिय चलचित्र दिवसको अवसरमा कलाकार सङ्घद्वारा विशेष कार्यक्रम
२०८३ आश्विन १८ गते, आईतवार
धादिङका सापकोटा कांग्रेसको केन्द्रीय सदस्यको उम्मेदवार बन्दै
२०८३ आश्विन १८ गते, आईतवारलोकप्रिय
बाैद्ध जागरणले गर्याे बाढीमा ज्यान गुमाएका २६० जनाकाे नि:शुल्क घेवा पुजा
२०८३ आश्विन १६ गते, शुक्रबार
प्रधानमन्त्री बालेन्द्र शाहद्वारा आकस्मिक मन्त्रिपरिषद् बैठक आह्वान
२०८३ भाद्र १० गते, बुधबार





