कक्षा १० मा अध्ययनरत नम्रता तामाङ बुधबार विहानदेखि बेपत्ता ….
बूढानीलकण्ठ नगरपालिका–८ बंगालबाट स्कूल हिँडेकी एक किशोरी बेपत्ता भएकी छन् । धुम्बाराहीस्थित दूर्गा भवनी हाइयर सेकन्डरी स्कूलमा कक्षा १० मा अध्ययनरत नम्रता तामाङ बुधबार विहानदेखि बेपत्ता भएकी हुन् ।
नाताले भिनाजु पर्ने सन्देश श्रेष्ठका अनुसार बूढानीलकण्ठ नगरपालिका–८ बंगाल स्थायी घर भएकी १६ वर्षीया नम्रता स्कूल जान्छु भनेर बुधबार विहान ९ बजेतिर घरबाट निस्किएकी थिइन् । तर, नम्रता स्कूलबाट घर नै नफर्किएको अहिले ४८ घण्टा भइसकेको सन्देशले जानकारी गराए ।
न्यूज २४ सँग बोल्दै सन्देशले भने, ‘बुधबार विहान स्कूल जान्छु भनेर घरबाट हिँडेकी नम्रता ४८ घण्टा भइसक्यो अहिलेसम्म घर आएकी छैनन् । स्कूललाई सम्पर्क गर्दा नम्रता स्कूल नै नगएको जानकारी गराएको छ ।’
नम्रताका फोन पनि स्वीच अफ रहेको र सामाजिक सञ्जालमा समेत एक्टिभ नभएको सन्देशले बताए । तर, नम्रताले आफ्नो साथीहरुसँगको ग्रुप म्यासेजमा भने धरान जान्छु भन्ने कुरा गरेको उनको भनाइ छ ।
ताजा
विश्व सोतोकान कराते च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै चित्रप्रसाद श्रेष्ठ
२०८३ आश्विन २५ गते, आईतवार
विश्व सोतोकान कराते च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै चित्रप्रसाद श्रेष्ठ
२०८३ आश्विन २५ गते, आईतवार
प्रसिद्ध बलिउड अभिनेता नाना पाटेकरको निधन
२०८३ आश्विन २२ गते, बिहीबार
मर्मतसम्भार गर्नुपर्ने भएकाले मनकामना केबलकार आज बन्द हुने
२०८३ आश्विन २० गते, मंगलवार
दाङ, बर्दिया र कैलालीमा भारी वर्षा
२०८३ आश्विन २० गते, मंगलवार
काँग्रेस महाधिवेशनः १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता
२०८३ आश्विन २० गते, मंगलवार
लिङ्देनको चेतावनीः अहिले देश लिग बाहिर गएको छ
२०८३ आश्विन १८ गते, आईतवार
काँग्रेसको १५औं महाधिवेशनः गगन थापाको राजनीतिक प्रतिवेदनः सरकारलाई खबरदारीदेखि कांग्रेस पुनर्संरचनासम्म २९ प्रस्ताव
२०८३ आश्विन १८ गते, आईतवार
‘छत्तीसको आँकडा’को रिलिज मिति घोषणा
२०८३ आश्विन १८ गते, आईतवार
राष्ट्रिय चलचित्र दिवसको अवसरमा कलाकार सङ्घद्वारा विशेष कार्यक्रम
२०८३ आश्विन १८ गते, आईतवार
धादिङका सापकोटा कांग्रेसको केन्द्रीय सदस्यको उम्मेदवार बन्दै
२०८३ आश्विन १८ गते, आईतवारलोकप्रिय
बाैद्ध जागरणले गर्याे बाढीमा ज्यान गुमाएका २६० जनाकाे नि:शुल्क घेवा पुजा
२०८३ आश्विन १६ गते, शुक्रबार
प्रधानमन्त्री बालेन्द्र शाहद्वारा आकस्मिक मन्त्रिपरिषद् बैठक आह्वान
२०८३ भाद्र १० गते, बुधबार





