अनपढ आमा काे मन रुवाउने कथा कृपया पुरै पढी सक्दाे शेयर गर्नुहाेला।
एक मध्यम बर्गीय परिवारको एउटा छोरोले एस.इ इ को परीक्षामा ९०% अंक प्राप्त गर्यो । बुबाले मार्कशीट हेरेर खुशी हुँदै आफ्नी श्रीमतीलाई भने: खिर बनाउ आज, स्कूलको परीक्षामा तिम्रो प्यारो छोराले ९०% ल्याएको छ।
आमा भान्साकोठाबाट दौड़दै आईन र खुशी हुँदै भनिन: खै मलाई पनि देखाउनुसन म पनि मेरो छोराको रिजल्ट हेरौं ।
यसै बिच छोराको मुखबाट फ्याट्ट निस्कियो: बुबा यिनलाई रिजल्ट कहाँ देखाउँदै हुनुहुन्छ, के यिनले यो पढ़न सक्छिन?
यिनी त अनपढ़ हुन….,
अश्रुपूर्ण आँखालाई सारिको एक फेरोले पुछ्दै आमा खीर
बनाउन भान्साकोठा गईंन ! यो सबै बुबाले हेरेर भने: हो छोरा तैले एकदमै सही भनिस।
तेरि आमा अनपढ़ छे …,
जब हाम्रो बिहे भएको तिन महीना भित्रनै तेरी आमा गर्ववती भएकी थिइ,
मैंले सोचे. बिबाहपछि काहिँ घुम्न गएका थिएनौं। एक अर्कालाई राम्रोसँग चिनेका पनि थिएनौं , हिड यस पटक एबर्शन गरेर पछि जन्माउँला बच्चा; तर तेरी आमाले जोड़ दिएर भनिन घुम्न डुल्न र एकअर्कालाई बुझ्न यो सब बिस्तारै दिनबितेसंगै क्रमैसंग हुँदैजान्छ,।
त्यसपछि तेरो जन्म भयो उ अनपढ़ थीई हैन… जब तँ गर्भमा थिस, उसलाई दूध एकदमै मन पर्दैन्थ्यो, उसले तँलाई स्वस्थ बनाउनको लागी नौ महीनासम्म दूध पिउँथि किनकी
तेरो आमा अनपढ़ थीई….,
तँलाई बिहान ७:०० बजे स्कूल जानु पर्थ्यों
त्यसैले बिहान ५:०० बजे उठेर तँलाई मनपर्ने नास्ता
र डिम्बा बनाउँथी किनकी उ अनपढ़ थिई ।
जब तँ रातमा पढ़दा-पढ़दै निदाउथिस उ आएर तेरो कपी किताब झोलामा राखीदिएर तँलाई ओछ्यानमा सुताउँथी र त्यसपछि सुत्थी र रातमा बारम्बार उठेर तँलाई शिरक ओढाउँथी, किनकी उ अनपढ़ थिई…,।
सानै देखी तँ धेरै समय बीमार रहन्थिस
त्यतिबेला उ रात भर जागेर पनि बिहान
चाँडै उठथि र काममा लाग्थी
किनकी छोरा उ अनपढ़ थिई…
तेरो लागी ब्रांडेड कपडा ल्याउनको लागी मेरो पछि पर्थी र स्वयं बर्षभरी एउटै नै
साड़ीमा रहन्थी किनकी उ
अनपढ़ थिई…।
छोरो जो तेरो नज़रमा पढ़े लेखेका मान्छेहरु छन
उनीहरु सबभन्दा पहिला आफ्नो स्वार्थ र मतलब हेर्छन
तर तेरी आमाले आज सम्म कहिल्यै हेरिन
किनकी अनपढ़ हो उ..,
उसले खाना बनाएर र हामीलाई पस्कीएर दिएपछि कहिलेकांही आफैले खान नै बिर्सन्थि
त्यसैले म गर्वको साथ भन्छु तेरी आमा अनपढ़ हो।
यो सब बुबाको मुखबाट सुनेर छोरो रुंदै आफ्नै आमालाई अंगालो हाल्दै भन्यो: आमा मैले त कागजमा ९०% अंक ल्याको हो।
तर तपाईं मेरो जीवनलाई १००% बनाउने वाली पहिलो
शिक्षक हुनुहुन्छ,
आमा म आज पनि अशिक्षित छु ।
र तपाईंसंग पीएचडी भन्दा पनि उच्च डिग्री छ किनकी आज मैले आफनी आमा भित्र लुकेको डाक्टर, शिक्षक, वकील
ड्रेस डिज़ाइनर, बेस्ट कुक यी सबैको दर्शन गरे ।
मलाई माफ गर्नुहोस् आमा ।
हो मेरी आमा अनपढ़ छीन तर दुनियां को ठुलो भन्दा ठुलो डिग्रिहरु पनि एक अनपढ़ आमाको अगाड़ी सिर्फ एक रद्दी कागज़को टुक्रा हुन्छ,किनकी दुनियांको हरेक सफल मनुष्य हुनुमा एउटि आमाको देन हुन्छ ।
दशै तिहार आजको दिनदेखि सकियो। भोलिबाट स्कुल लाग्छ , सदैव आफ्नो जन्म दिने ममताकी खानी आमालाई माया गर्नुहोस् , सम्मान दिनुहोस् , आमा जगत जननी हुन त्यसैले आमाको मन कहिल्यै नदुखाउनु ।
ताजा
राष्ट्रपति रामचन्द्र पौडेलद्वारा एक महिनाको तलब बाढीपीडितलाई दिने घोषणा
२०८३ भाद्र ११ गते, बिहीबार
राष्ट्रपति रामचन्द्र पौडेलद्वारा एक महिनाको तलब बाढीपीडितलाई दिने घोषणा
२०८३ भाद्र ११ गते, बिहीबार
मृत व्यक्तिको कानको मुन्द्रा तान्ने २ युवा पक्राउ
२०८३ भाद्र ११ गते, बिहीबार
प्रधानमन्त्री र पूर्वाधारमन्त्री बाढी प्रभावित नुवाकोटतर्फ प्रस्थान
२०८३ भाद्र ११ गते, बिहीबार
नागढुंगा–मुग्लिङदेखि बीपी राजमार्गसम्म बन्द
२०८३ भाद्र ११ गते, बिहीबार
आशा र विश्वासका साथ सबैलाई एक भएर विपद्को सामना गर्न र हातेमालो गर्न प्रधानमन्त्री बालेनको आग्रह
२०८३ भाद्र ११ गते, बिहीबार
तीर्थयात्री बोकेका दर्जनौँ बस सम्पर्कविहीन
२०८३ भाद्र ११ गते, बिहीबार
रसुवा बाढी वितण्डाः २८ प्रहरीसहित दर्जनौँ सम्पर्कविहीन, १६२ शव फेला
२०८३ भाद्र ११ गते, बिहीबार
रास्वपाद्वारा सर्वदलीय बैठक आव्हानः गगन थापा र प्रचण्डसहित शीर्ष नेता सहभागी
२०८३ भाद्र ११ गते, बिहीबार
विनाशकारी बाढीः मृत्यु हुनेको संख्या २२ पुग्यो
२०८३ भाद्र १० गते, बुधबार
भारतीय प्रधानमन्त्री मोदी र प्रधानमन्त्री बालेनबिच टेलिफोनमा वार्ता, नेपाललाई सहयोग गर्ने मोदीको प्रतिबद्धता
२०८३ भाद्र १० गते, बुधबारलोकप्रिय
प्रधानमन्त्री बालेन्द्र शाहद्वारा आकस्मिक मन्त्रिपरिषद् बैठक आह्वान
२०८३ भाद्र १० गते, बुधबार
फ्रान्सलाई हराउँदै स्पेन विश्वकपको फाइनलमा
२०८३ असार ३१ गते, बुधबारFast Withdrawal Options and Deposit Limits at Wino Casino
२०८२ माघ २४ गते, शनिबारThe Most Popular Online Slots on Tea Spins Casino in 2024
२०८२ माघ २१ गते, बुधबारJouez facilement sur Spinit Casino avec l’application mobile
२०८२ माघ १९ गते, सोमबारConfianza total en SG Casino por su licencia y atención al cliente
२०८२ माघ १८ गते, आईतवारExpert Advice For Winning Consistently At Space Casino Slots
२०८२ माघ १८ गते, आईतवारWinbet Casino et la sécurité des transactions financières
२०८२ माघ १४ गते, बुधबार





