मुम्बईबाट फर्किएका अन्दाजी ३२ वर्षीय धनबहादुर शाहको शंकास्पद मृत्यु !
मुम्बईबाट फर्किएका चौरपाटी गाउँपालिका–१ का अन्दाजी ३२ वर्षीय धनबहादुर शाहको मृ’त्यु शंकास्पद रहेको भन्दै आफन्तले अनुसन्धानको माग गरेका छन् ।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) वेदप्रकाश जोशीले शाहको श’व सेती प्रादेशिक अस्पतालमा राखिएको जानकारी दिए । उनका अनुसार घ’टनाको अनुसन्धानका लागि शाहसँगै घर फर्किरहेका तीन जनालाई नियन्त्रणमा लिइएको छ ।
खड्कबहादुर शाह, कृष्णबहादुर शाह र पदम साउद धनबहादुरसँगै भारतबाट आएका थिए । शाहका आफन्तले भने भारतबाट फर्किँदा उनीहरुले गरगहना र नगद चोरी गरेको ल्याएको र भागवण्डामा कुरा नमिलेपछि ह’त्या गरेको दाबीसहित किटानी जाहेरी दिएको तर प्रहरीले दर्ता गर्न अस्वीकार गरेको आ,रोप लगाएका छन् ।
मृ,तकका आफन्त रवीन्द्र शाहले भारतको मुम्बईबाट उनीहरुले ठूलो मात्रामा नगद र गरगहना चो,री गरेर ल्याएको हुन सक्ने भन्दै लेनदेनको विषयमा वि,वाद हुँदा ह’त्या भएको हुनसक्ने बताए । ‘उनीहरु काम गर्ने घरबाट नगद र गरगहना चो,री भएको भन्ने कुरा आएको छ ।
सीसीटीभी फुटेज हेर्दा बाहिरबाट खाली हात भित्र प्रवेश गरेका उनीहरुले सामान बोकेर बाहिर आएको दृष्य छ, शाहले भने, त्यहाँ भएका हाम्रा दाजुभाइहरु फुटेज लिएर घर फर्किदै हुनुहुन्छ ।’
रवीन्द्रका अनुसार भारतबाट फर्किएका धनबहादुरसहित चार जना २६ जेठमा धनगढी बसपार्कस्थित होटलमा बसेका थिए । धनबहादुर बि,रामी भएपछि माया मेट्रो अस्पतालबाट औषधी किनेर खुवाएका थिए तर स्वस्थ नभएपछि २७ गते पुनः सेती प्रादेशिक अस्पतालमा भर्ना गरिएको थियो ।
ठीक भएपछि अछामतिर लागेका उनीहरुले पछि फेरि धनबहादुर बेहोस भएको भन्दै माया मेट्रो अस्पतालमा लगेका र अस्पतालले उनलाई मृ’त घोषणा गरेको आफन्त रवीन्द्रले बताए ।
घ’टनाबारे आफूहरुलाई ढिलो खबर गर्नुले पनि आशंका भएको उनी बताउँछन् । ‘बे’होस भएपछि मृ’तकसँगै रहेका खडकबहादुर शाह र कृष्णबहादुर शाह कैलालीको खानीडाँडाबाट धनगढी फर्किएको देखिन्छ भने पदम साउद भन्ने व्यक्तिले झोला लिएर अछामतर्फ गएका रहेछन्’ उनले भने ।
जिल्ला प्रहरी कार्यालयले श’व परीक्षणपछि मात्र किटानी जाहेरी दर्ता गर्न सकिने बताएपछि मृ’तक परिवारले जाहेरी दर्ताअघि परीक्षण गर्न नदिने अडान लिएका छन् ।
ताजा
राष्ट्रपति रामचन्द्र पौडेलद्वारा एक महिनाको तलब बाढीपीडितलाई दिने घोषणा
२०८३ भाद्र ११ गते, बिहीबार
राष्ट्रपति रामचन्द्र पौडेलद्वारा एक महिनाको तलब बाढीपीडितलाई दिने घोषणा
२०८३ भाद्र ११ गते, बिहीबार
मृत व्यक्तिको कानको मुन्द्रा तान्ने २ युवा पक्राउ
२०८३ भाद्र ११ गते, बिहीबार
प्रधानमन्त्री र पूर्वाधारमन्त्री बाढी प्रभावित नुवाकोटतर्फ प्रस्थान
२०८३ भाद्र ११ गते, बिहीबार
नागढुंगा–मुग्लिङदेखि बीपी राजमार्गसम्म बन्द
२०८३ भाद्र ११ गते, बिहीबार
आशा र विश्वासका साथ सबैलाई एक भएर विपद्को सामना गर्न र हातेमालो गर्न प्रधानमन्त्री बालेनको आग्रह
२०८३ भाद्र ११ गते, बिहीबार
तीर्थयात्री बोकेका दर्जनौँ बस सम्पर्कविहीन
२०८३ भाद्र ११ गते, बिहीबार
रसुवा बाढी वितण्डाः २८ प्रहरीसहित दर्जनौँ सम्पर्कविहीन, १६२ शव फेला
२०८३ भाद्र ११ गते, बिहीबार
रास्वपाद्वारा सर्वदलीय बैठक आव्हानः गगन थापा र प्रचण्डसहित शीर्ष नेता सहभागी
२०८३ भाद्र ११ गते, बिहीबार
विनाशकारी बाढीः मृत्यु हुनेको संख्या २२ पुग्यो
२०८३ भाद्र १० गते, बुधबार
भारतीय प्रधानमन्त्री मोदी र प्रधानमन्त्री बालेनबिच टेलिफोनमा वार्ता, नेपाललाई सहयोग गर्ने मोदीको प्रतिबद्धता
२०८३ भाद्र १० गते, बुधबारलोकप्रिय
प्रधानमन्त्री बालेन्द्र शाहद्वारा आकस्मिक मन्त्रिपरिषद् बैठक आह्वान
२०८३ भाद्र १० गते, बुधबार
फ्रान्सलाई हराउँदै स्पेन विश्वकपको फाइनलमा
२०८३ असार ३१ गते, बुधबारFast Withdrawal Options and Deposit Limits at Wino Casino
२०८२ माघ २४ गते, शनिबारThe Most Popular Online Slots on Tea Spins Casino in 2024
२०८२ माघ २१ गते, बुधबारJouez facilement sur Spinit Casino avec l’application mobile
२०८२ माघ १९ गते, सोमबारConfianza total en SG Casino por su licencia y atención al cliente
२०८२ माघ १८ गते, आईतवारExpert Advice For Winning Consistently At Space Casino Slots
२०८२ माघ १८ गते, आईतवारWinbet Casino et la sécurité des transactions financières
२०८२ माघ १४ गते, बुधबार





