रुपन्देहीको तिलोत्तमा मा फेरि अर्की युवतीको रहस्यमय मृ’त्यु!
रुपन्देहीको तिलोत्तमामा एक युवतीको र’हस्यमय मृ’त्यु भएको छ । तिलोत्तमा नगरपालिका ६ सेमरीचोककी २५ वर्षीया सुविना गिरीको श’व झु’ण्डीएको अवस्थामा फेला परेको परिवारको दावी छ ।
पति सन्जु गिरीले आफूहरुले संचालन गर्दै गरेको होटलमा राति करिब १ बजे झु’ण्डीएको अवस्थामा फेला परेको र उद्धार गरी अस्पतालमा लगेको दावी गरेका छन् ।
सन्जुले राति २ बजे क्रिमसन अस्पताल मणीग्राममा ल्याउँदा चिकित्सकहरुले मृ’त घो’षणा गरेका थिए । यद्यपि सुविना झुण्डीएको र मृ’त्युभएको बारे वरपर छिमेकीले समेत थाह नपाएको बताएका छन् ।
आफन्तले आफैले कु’टपीट गरेर झु’ण्डाएको बहाना गरेको बताएका छन् । मृ’तककी फुपु क्षमा गिरीले शरिरभरि नी’लडाम भएकाले पतिले ह’त्या गरेको वा झु’ण्डाएको दाबी गरिन् ।
आफन्तले घ’टनाको सत्यतथ्य माग गर्दै दो’षीमाथि का’रबाहीको माग गरेका छन् । इलाका प्रहरी कार्यालय बुटवलले घ’टनाको प्रारम्भीक अनुसन्धान थालेको छ ।
क्रिमशन अस्पतालमा राखेको श’व अहिले लुम्बिनी प्रादेशिक अस्पतालमा ल्याइएको छ । अनुसन्धानपछि मृ’त्युको कारण बारे अनुसन्धान गरिरहेको प्रहरी निरीक्षक सन्तोष घिमिरेले बताए ।
मृ’तकका २ जना नाबालक छोराछोरी छन् । यसअघि २ महिना अघि रहस्यमय मृ’त्यु भएकी सीता भण्डारीको घ’टना बारे अझै टुङ्गो लागेको छैन ।
गत चैत ३० गते सीताको रहस्यमयी मृ’त्यु भएको थियो । घ’टनाको टुङ्गो नलागेपछि हालसम्म उनको श’वलाई दाह’संस्कार समेत गरिएको छैन ।
ताजा
‘जीवन रहरमै’ बजारमा
२०८२ चैत्र ३० गते, सोमबार
‘जीवन रहरमै’ बजारमा
२०८२ चैत्र ३० गते, सोमबार
खेम सेन्चुरीले रन्काए “सुनको धारो, चाँदीको पँधेरो”
२०८२ चैत्र ३० गते, सोमबार
दर्शकको रोजाइमा ‘सधैं साथमा तिम्रो: १२ दिनमै १० लाख पार (भिडियो)
२०८२ चैत्र ३० गते, सोमबार
खाना पकाउने ग्याससहित पेट्रोलियम पदार्थको मूल्यमा भारी वृद्धि
२०८२ चैत्र २७ गते, शुक्रबार
महराविरुद्ध भ्रष्टाचार मुद्दा
२०८२ चैत्र २६ गते, बिहीबार
श्रममन्त्री साह बर्खास्त
२०८२ चैत्र २६ गते, बिहीबार
देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी
२०८२ चैत्र २५ गते, बुधबार
डिष्ट्रिक्ट ३२५ जे नेपालको चौथो कन्भेन्सन भव्यरुपमा सम्पन्न
२०८२ चैत्र २३ गते, सोमबार
नवनियुक्त सभामुख डीपी अर्यालले लिए शपथ
२०८२ चैत्र २२ गते, आईतवार
शनिबार र आइतबार सार्वजनिक बिदा दिने सरकारको निर्णय
२०८२ चैत्र २२ गते, आईतवारलोकप्रिय
बर्दिया २, कसले जित्ला चुनाव ?
२०८२ माघ १३ गते, मंगलवार
फेकनको साधारणसभामा सरकारका नीति नियम र व्यावसायीका समस्याको बारेमा छलफल
२०८२ पुष २९ गते, मंगलवार
ओलीप्रति बालेनको कडा टिप्पणीः ‘तँ नेता त के मान्छे पनि बन्न सकेनस्’
२०८२ भाद्र २४ गते, मंगलवार
आइटम गीतमा अभिनय गर्दै लोकप्रियता कमाएकी गृष्मा पौडेल
२०८२ श्रावण १३ गते, मंगलवार
गुरु नैसर्गिक स्वभाव चिनाउने पूज्य पात्र हुन्ः प्रधानमन्त्री ओली
२०८२ असार २६ गते, बिहीबार
साइकल यात्राले गन्तव्य मात्र होइन, “स्वस्थ शरीर, स्वच्छ शहर” भन्ने सन्देश पनि पुर्याउँछः मन्त्री यादव
२०८२ जेष्ठ २४ गते, शनिबार
यार्सागुम्बा सकंलनका लागि शिक्षक–विद्यार्थी हिमालतिर, विद्यालय बन्द
२०८२ जेष्ठ ९ गते, शुक्रबार
पूर्वराजाद्वारा तीनकुने घटनाप्रति दुःख व्यक्त (भिडियो सहित)
२०८१ चैत्र ३१ गते, आईतवार





