दाहाल–ज्ञानेन्द्र कनेक्सनः विकिलिक्सले नै पार्यो छताछुल्ल
काठमाडौं । तत्कालिन ज्ञानेन्द्र र दाहालबीच २०६० साल मंसिर १८ गते भएको पाँचबुँदे सहमतीको विस्तृत खुलासा भइनसके पनि विस्तारै दाहाल–ज्ञानेन्द्र कनेक्सन र पाँचबुँदे सहमतीका विभिन्न प्रमाणहरु भने सार्वजनिक हुनेक्रम सुरु भएको छ ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले केही दिन अघि मात्र ज्ञानेन्द्र र दाहालको उक्त संझौतापछि दरबारले नेपालमा दलहरुमाथि नै प्रतिबन्ध लगाइएको खुलासा गर्नुभएको थियो । ओलीको मत थियो माघ ‘१९’ को कदम अघि तत्कालिन राजा ज्ञानेन्द्र र माओवादी अध्यक्ष प्रचण्डबीचको संझौता जिम्मेवार छ ।
प्रचण्ड र ज्ञानेन्द्रको मित्रवत सम्बन्ध र शक्ति बाँडफाँटका बारेमा पूर्वमाओवादी नेतृ हिसिया यमीदेखि चरम माओवादी युद्धकालमा भारतीय विदेश मन्त्रालयको नेपाल तथा भुटान हेर्ने हाकिम हुँदै नेपालका लागि राजदूतसमेत रहिसकेका रन्जित रेको पुस्तकमा समेत खुलासा गरि पुस्तक लेखिसक्नुभएको छ । ती कितावमा उल्लेख गरिएका खुलासाबारे माओवादी अध्यक्षले मौनता साध्नुले पनि उनी र ज्ञानेन्द्रबीचको कनेक्सनको सत्यता पुष्टि हुन्छ ।
त्यसोत प्रचण्ड र ज्ञानेन्द्रको शक्ति बाँडफाँडको सहमति बारेमा विश्व चर्चित दस्तावेज विकिलिक्सले समेत सार्वजनिक गरेको थियो । अमेरिकाका गोप्य सूचनाहरू चुहाएर चर्चामा आएको विकिलिक्स्ले अमेरिकी गुप्तचरहरूले तयार गरेर राखेको गोप्य कूटनीतिक सूचनाहरूमा ज्ञानेन्द्र – प्रचण्ड सम्बन्ध बारेमा केही खुलासा गरेको थियो ।
काठमाडौंस्थित अमेरिकी दूतावासले अमेरिकामा सन् २००७ अप्रिल ९ अर्थात २०६३ चैत्र २६ मा पठाएको सूचना चुहाँउदै विकिलिक्सले प्रचण्ड र ज्ञानेन्द्रको शक्ति बाँडफाँटको बारेमा जानकारी सार्वजनिक गरेको थियो ।
बाबुराम भट्टराईले भारतीय गुप्तचर निकाय ‘र’ सँग मिलेर माओवादीका शीर्ष नेताहरूलाई धमाधम भारतमा पक्राउ गराएर पचण्डलाई पनि पक्राउ गर्ने तयारी गरेपछि प्रचण्ड र ज्ञानेन्द्र सम्बन्ध अगाडि बढेको अमेरिकी रिपोर्ट विकिलिक्सले चुहाएको थियो ।
विकिलिक्सले राजा र माओवादी मिलेर अन्य दलहरुलाई तह लाउन प्रचण्डको प्रस्ताव भएको उल्लेख गरेको थियो । यस्तै तत्कालीन विद्रोही माओवादीका कमाण्डर प्रचण्ड राजा ज्ञानेन्द्रको प्रधानमन्त्री बन्न तयार भएको समेत विकिलिक्सले सार्वजनिक गरेको थियो ।
प्रचण्डले ज्ञानेन्द्रका सैनिक अधिकारीमार्फत ज्ञानेन्द्रसँग रोल्पामा भेट्न चाहेको विकिलिक्सले सार्वजनिक गरेको थियो । तर, ज्ञानेन्द्रले भने रुकुम वा म्याग्दीमा भेट्न प्रस्ताव गरेको अमेरिकी गुप्तचर दस्तावेज विकिलिक्स्ले सार्वजनिक गरेको थियो ।

ताजा
कक्षा १२ को नतिजा सार्वजनिक, ६४.१३ प्रतिशत विद्यार्थी उत्तीर्ण
२०८३ असार ५ गते, शुक्रबार

किन सार्वजनिक गरिएन ‘बाः एक योद्धा’का ‘बा’ ?
२०८३ असार ५ गते, शुक्रबार
‘क्याप्टेन साब’को सकियो छायांकन
२०८३ असार ५ गते, शुक्रबार
‘रोल नं १’को टिकटमा ५० प्रतिशत
२०८३ असार ५ गते, शुक्रबार
फाइभ जीका लागि सरकार र सेवा प्रदायक दुवै तयार
२०८३ असार ५ गते, शुक्रबार
के नेपालको धर्म, कला र संस्कृति आज हराउँदै गएको हो ?
२०८३ असार ५ गते, शुक्रबार
रास्वपाको केन्द्रीय सदस्यमा सुदामा कार्कीले उम्मेदवारी दिने
२०८३ असार ३ गते, बुधबार
साउनदेखि नागढुङ्गा सुरुङमार्ग सञ्चालनको तयारी
२०८३ असार ३ गते, बुधबार
मेसीको ह्याट्रिकमा अर्जेन्टिनाको विजयी सुरुवात
२०८३ असार ३ गते, बुधबार
गेरुवामा निशुल्क लोकसेवा तालिम समापन
२०८३ असार ३ गते, बुधबारलोकप्रिय
Fast Withdrawal Options and Deposit Limits at Wino Casino
२०८२ माघ २४ गते, शनिबारThe Most Popular Online Slots on Tea Spins Casino in 2024
२०८२ माघ २१ गते, बुधबारJouez facilement sur Spinit Casino avec l’application mobile
२०८२ माघ १९ गते, सोमबारConfianza total en SG Casino por su licencia y atención al cliente
२०८२ माघ १८ गते, आईतवारExpert Advice For Winning Consistently At Space Casino Slots
२०८२ माघ १८ गते, आईतवारWinbet Casino et la sécurité des transactions financières
२०८२ माघ १४ गते, बुधबार