सार्वजनिक यातायात महासंघको आह्वानमा सांंकेतिक बिरोध
गणेश जि.सी.
काठमाडौं । सार्वजनिक यातायात महासंघको आह्वानमा आज आफ्नो घर ग्यारेजमा भएका सवारीसाधन चक्रपथको सडकमा ल्यार्इ सांकेतिक रुपमा बिरोध जनाएको छ ।
सार्बजनिक यातायात महासहासंघका अध्यक्ष डोलनाथ खनालको नेतृत्वमा आज कलंकीबाटबाट सुरु भएको र्यालि बालाजु महाराजगन्ज, चाबहिल, कोटेश्वर हुदै यातायात कार्यालय एकान्तकुनामा पुगेर कोणसभामा परिणत भएर समापन भएको थियो ।
सार्बजनिक यातायात क्षेत्रमा कार्यरत मजदुर तथा कर्मचारीहरुलाइ कोभिड १९ खोप भ्याक्सिन लगाउनु पर्ने , २०६५ को बैज्ञानिक भाडा निति अनुसार भाडा वृद्धि गर्नू पर्ने, मौद्रिक नितिमा यातायातलाइ समायोजन गरि बैक ब्याज छुट गर्नू पर्ने, बिभिन्न राजनीतिक आन्दोलन, लामो जनयुद्धका कारणले सन्चालन नभएर पनि २० बर्से अबधि पुरा भएका सवारी साधनको ५ बर्ष म्याद थप गर्नु पर्ने, लकडाउनको अबधिभरको बिमा अबधिलाइ समायोजन गर्नु पर्ने, सडक एन कानुन सम्सोधन एक आपसमा बाझिदा लाइसेन्स नवीकरणमा देखियको समस्या दुर्घटना जोखिम ट्राफिक जरिबाना तथा कारबाहि सडक सुरक्षा निति पारदर्शी नभएकोले प्राबिधिक समेत प्रयोग गरि सडक सुधार सहित कार्यान्वयनको माग गर्दै १८ दिनदेखि आन्दोलनरत यातायात ब्यबस्सयि मजदुरको बाक्लो उपस्थित रहेको उक्त र्यालिका कारण आज दिनभर जसो उपत्यकाको आवत जावतमा समस्या देखिएको थियो । यातायातका साधनमा प्रयोग हुने पार्ट्स तथा इन्धनको मुल्य बडेको र त्यस अनुसार समायोजन नभएकोले भाडा समायोजन गर्नु पर्ने सहभागीहरु बताउछन् ।
बिगत १८ दिनदेखि आन्दोलनरत यातायातका मजदुर ब्यबसायिहरु अझै सरकारले आफ्नो मागको सुनुवाइ नगरे आफ्ना सवारिका साधनको चाबि बुझाउन बाध्य हुने सह अध्यक्ष किरण कुमार रिजालले बताउनुभयो । आफ्ना महासङ्हलाइ झोले महासङ्ह भन्नेहरुलाइ आन्दोलनमा आएर हेर्न आब्वान गर्दै बाध्यताले आन्दोलन गर्नु परेको भन्दै महासङ्घका अध्यक्ष डोलनाथ खनालले ब्यबसायिका जायज माग पुरा गर्न सरकारसँग माग गर्नु भयो ।



ताजा
आज र भोलि देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै
२०८३ बैशाख ६ गते, आईतवार
आज र भोलि देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै
२०८३ बैशाख ६ गते, आईतवार
बर्दियाको राजापुर जाँदै गरेको एम्बुलेन्सको ठक्करबाट एकै परिवारका दुई जनाको मृत्यु
२०८३ बैशाख ६ गते, आईतवार
ट्रेड युनियन इन्टरनेशनद्वारा समसामयिक विषयमा छलफल र अन्तरक्रिया
२०८३ बैशाख ६ गते, आईतवार
संस्थापक अध्यक्ष प्रज्वल वस्नेतले नै छोडे एप्क्यान
२०८३ बैशाख ६ गते, आईतवार
‘जीवन रहरमै’ बजारमा
२०८२ चैत्र ३० गते, सोमबार
खेम सेन्चुरीले रन्काए “सुनको धारो, चाँदीको पँधेरो”
२०८२ चैत्र ३० गते, सोमबार
दर्शकको रोजाइमा ‘सधैं साथमा तिम्रो: १२ दिनमै १० लाख पार (भिडियो)
२०८२ चैत्र ३० गते, सोमबार
खाना पकाउने ग्याससहित पेट्रोलियम पदार्थको मूल्यमा भारी वृद्धि
२०८२ चैत्र २७ गते, शुक्रबार
महराविरुद्ध भ्रष्टाचार मुद्दा
२०८२ चैत्र २६ गते, बिहीबार
श्रममन्त्री साह बर्खास्त
२०८२ चैत्र २६ गते, बिहीबारलोकप्रिय
बर्दिया २, कसले जित्ला चुनाव ?
२०८२ माघ १३ गते, मंगलवार
फेकनको साधारणसभामा सरकारका नीति नियम र व्यावसायीका समस्याको बारेमा छलफल
२०८२ पुष २९ गते, मंगलवार
ओलीप्रति बालेनको कडा टिप्पणीः ‘तँ नेता त के मान्छे पनि बन्न सकेनस्’
२०८२ भाद्र २४ गते, मंगलवार
आइटम गीतमा अभिनय गर्दै लोकप्रियता कमाएकी गृष्मा पौडेल
२०८२ श्रावण १३ गते, मंगलवार
गुरु नैसर्गिक स्वभाव चिनाउने पूज्य पात्र हुन्ः प्रधानमन्त्री ओली
२०८२ असार २६ गते, बिहीबार
साइकल यात्राले गन्तव्य मात्र होइन, “स्वस्थ शरीर, स्वच्छ शहर” भन्ने सन्देश पनि पुर्याउँछः मन्त्री यादव
२०८२ जेष्ठ २४ गते, शनिबार
यार्सागुम्बा सकंलनका लागि शिक्षक–विद्यार्थी हिमालतिर, विद्यालय बन्द
२०८२ जेष्ठ ९ गते, शुक्रबार
पूर्वराजाद्वारा तीनकुने घटनाप्रति दुःख व्यक्त (भिडियो सहित)
२०८१ चैत्र ३१ गते, आईतवार





