लायन्स क्लब अफ काठमाडौ नयाँ बजारद्वारा दुई जनालाई कृतिम खट्टा वितरण
काठमाडौं । लायन्स क्लब अफ काठमाडौ नयाँ बजारले आज डिजि क्लब भिजिट कार्यक्रमको आयोजना गरि आगोले खुट्टा गुमायकी भावना स्वडारी र चन्द्र कुमारी पाठकलाई कृतिम खुट्टा बितरण गरेको छ ।
क्कबका अध्यक्ष वचन खडकाको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा ड«स्टृक गभर्नर मान बहादुर रोकाको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो । कार्यक्रममा डृस्टिक दित्तिय गभर्नर महेन्द्र पौडेल, डिस्टृक सचीब सुर्य केसि, डिपार्टमेन्ट चिफ हसन कुमार गोपाली, सरस्वती ज्ञवाली, रिजन चियर पर्सन उपेन्द्र सिग्देल, जोन चियर पर्सन उर्मिला थापाको उपस्थित रहेको थियो ।
लायन्स क्लब अफ काठमाडौ नयाबजारका अधिकाँस सदस्यहरुको उपस्थिती रहेको कार्यक्रममा क्लबका अहिले सम्मका प्रगती प्रतिबेदन बारेमा डिस्टृक भाइस गभर्नर र सचिबले बधार्इ तथा कमिकमजोरी बारे सुझाब दिनु भयो । समाजिक सेवामा अग्रणी स्थानमा रहेको क्लब नयाबजारलाई गभर्नर रोकाले अझै प्रगतीको सुभकामना समेत दिनुभयो ।

ताजा
प्रसिद्ध बलिउड अभिनेता नाना पाटेकरको निधन
२०८३ आश्विन २२ गते, बिहीबार
प्रसिद्ध बलिउड अभिनेता नाना पाटेकरको निधन
२०८३ आश्विन २२ गते, बिहीबार
मर्मतसम्भार गर्नुपर्ने भएकाले मनकामना केबलकार आज बन्द हुने
२०८३ आश्विन २० गते, मंगलवार
दाङ, बर्दिया र कैलालीमा भारी वर्षा
२०८३ आश्विन २० गते, मंगलवार
काँग्रेस महाधिवेशनः १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता
२०८३ आश्विन २० गते, मंगलवार
लिङ्देनको चेतावनीः अहिले देश लिग बाहिर गएको छ
२०८३ आश्विन १८ गते, आईतवार
काँग्रेसको १५औं महाधिवेशनः गगन थापाको राजनीतिक प्रतिवेदनः सरकारलाई खबरदारीदेखि कांग्रेस पुनर्संरचनासम्म २९ प्रस्ताव
२०८३ आश्विन १८ गते, आईतवार
‘छत्तीसको आँकडा’को रिलिज मिति घोषणा
२०८३ आश्विन १८ गते, आईतवार
राष्ट्रिय चलचित्र दिवसको अवसरमा कलाकार सङ्घद्वारा विशेष कार्यक्रम
२०८३ आश्विन १८ गते, आईतवार
धादिङका सापकोटा कांग्रेसको केन्द्रीय सदस्यको उम्मेदवार बन्दै
२०८३ आश्विन १८ गते, आईतवार
कांग्रेसको महाधिवेशन आजदेखि
२०८३ आश्विन १८ गते, आईतवारलोकप्रिय
बाैद्ध जागरणले गर्याे बाढीमा ज्यान गुमाएका २६० जनाकाे नि:शुल्क घेवा पुजा
२०८३ आश्विन १६ गते, शुक्रबार
प्रधानमन्त्री बालेन्द्र शाहद्वारा आकस्मिक मन्त्रिपरिषद् बैठक आह्वान
२०८३ भाद्र १० गते, बुधबार





