दुई मन्त्रीको तस्वीर सेयर गर्दै बालेनले लेखे– देश उँभो लाउने टोली !

२०८३ मंसिर ८ गते, मंगलवार

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह बालेनले देश उँभो लगाउने टोली भन्दै आफू र २ मन्त्रीको तस्वीर शेयर गरेका छन् ।

भारतको दुई दिने राजकीय भ्रमण सकेर स्वदेश फर्किएको भोलिपल्ट विमानमै खिचिएको तस्वीर बालेनले फेसबूकमा राखेका हुन् । तस्वीरमा बालेनका अलावा अर्थमन्त्री स्वर्णिम वाग्ले र परराष्ट्र मन्त्री शिशिर खनाललाई देख्न सकिन्छ । तस्वीर शेयर गर्दै उनले लेखेका छन्– ‘देश उँभो लाउने टोली’ निक्कै मिहिनेती मान्छेहरू !’

केही महिनाअघि उनले देश बनाउने टोली भन्दै आफू, पूर्वाधारमन्त्री सुनिल लम्साल र गृहमन्त्री सुधन गुरुङको तस्वीर शेयर गरेका थिए ।

13 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

दुई मन्त्रीको तस्वीर सेयर गर्दै बालेनले लेखे– देश उँभो लाउने टोली !

२०८३ मंसिर ८ गते, मंगलवार

दुई मन्त्रीको तस्वीर सेयर गर्दै बालेनले लेखे– देश उँभो लाउने टोली !

२०८३ मंसिर ८ गते, मंगलवार

आजदेखि दशौं राष्ट्रिय खेलकुदका खेलहरू सुरु

२०८३ मंसिर ८ गते, मंगलवार

भीरकोटमा ‘एक स्वास्थ्य’ अवधारणा व्यवहारमा उतार्ने प्रतिबद्धता, ५ बुँदे सामूहिक प्रतिज्ञा

२०८३ मंसिर ८ गते, मंगलवार

उत्तम मगरको स्वरमा रहेको  ‘आँखामा तिमी’ सार्वजनिक  ( भिडियो )

२०८३ मंसिर ८ गते, मंगलवार

भारतद्वारा २४ हजार करोडको सहयोग प्याकेज घोषणा

२०८३ मंसिर ७ गते, सोमबार

प्रधानमन्त्री बालेन र मोदीद्वारा जनकपुरधाम–अयोध्या रेल सेवाको संयुक्त रुपमा उद्घाटन

२०८३ मंसिर ७ गते, सोमबार

प्रधानमन्त्री बालेनको लिखित सन्देशः ‘करुणा नै सर्वोच्च शक्ति हो’

२०८३ मंसिर ७ गते, सोमबार

सहमति कार्यान्वयन नभए पुनः सत्याग्रहः डा. केसी

२०८३ मंसिर ७ गते, सोमबार

प्रधानमन्त्री बालेनद्वारा गान्धीको समाधिस्थलमा श्रद्धाञ्जली अर्पण

२०८३ मंसिर ७ गते, सोमबार

प्रधानमन्त्री शाह र मोदीबीच भेटवार्ता

२०८३ मंसिर ७ गते, सोमबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal