लायन सानु सुर्खाली श्रेष्ठको माइत आइन बजारमा (भिडियोसहित)
काठमाडौं । संसारकै ठूलो अनि पुरानो सामाजिक संस्था लायन्स अन्तराष्ट्रीय डिष्ट्रिक्ट ३२५ अन्तर्गत गरेको लायन्स क्लब अफ काठमाडौं बेथेलको संस्थापक अध्यक्ष सानु सुर्खाली श्रेष्ठको तीज गीत यो साल माइती आइन सानु सूर्खाली युटुबमार्फत विश्व बजारमा सार्वजनिक भएको छ ।

विगत २ दशकदेखि निरन्तर लोक संगीतमा लागिरहेकी गायिकाले घरमा समस्या भएका कारण माइती जान नपाएकी चेलीहरुको वेदना माइतीलाई सुनाएको यो गीतमा सुन्न सकिन्छ । सर्जक शिव हमालको मार्मित शब्द जय देवकोटाको संगीत तथा एरेन्जले सजिएको गीतमा सानु सुर्खालीको मिठो स्वर सुन्न सकिने छ।

मदन खड्काको निर्देशनमा तयार रहेको भिडियोमा तारा केसी, गायिका स्वयं, लक्ष्मण चौलागाई , रती खत्री, अन्जान श्रेष्ठ, उज्वल थापा तथा निरुता बयलकोटिको अभिनय रहेको छ । गायिका सुर्खालीको यसभन्दा अगाडिका सेल्फी हान्दै, बटौली, हुइकाउदै गाडीका जस्ता गीतहरू चर्चामा रहेको थियो ।

ताजा
विश्व सोतोकान कराते च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै चित्रप्रसाद श्रेष्ठ
२०८३ आश्विन २५ गते, आईतवार
विश्व सोतोकान कराते च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै चित्रप्रसाद श्रेष्ठ
२०८३ आश्विन २५ गते, आईतवार
प्रसिद्ध बलिउड अभिनेता नाना पाटेकरको निधन
२०८३ आश्विन २२ गते, बिहीबार
मर्मतसम्भार गर्नुपर्ने भएकाले मनकामना केबलकार आज बन्द हुने
२०८३ आश्विन २० गते, मंगलवार
दाङ, बर्दिया र कैलालीमा भारी वर्षा
२०८३ आश्विन २० गते, मंगलवार
काँग्रेस महाधिवेशनः १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता
२०८३ आश्विन २० गते, मंगलवार
लिङ्देनको चेतावनीः अहिले देश लिग बाहिर गएको छ
२०८३ आश्विन १८ गते, आईतवार
काँग्रेसको १५औं महाधिवेशनः गगन थापाको राजनीतिक प्रतिवेदनः सरकारलाई खबरदारीदेखि कांग्रेस पुनर्संरचनासम्म २९ प्रस्ताव
२०८३ आश्विन १८ गते, आईतवार
‘छत्तीसको आँकडा’को रिलिज मिति घोषणा
२०८३ आश्विन १८ गते, आईतवार
राष्ट्रिय चलचित्र दिवसको अवसरमा कलाकार सङ्घद्वारा विशेष कार्यक्रम
२०८३ आश्विन १८ गते, आईतवार
धादिङका सापकोटा कांग्रेसको केन्द्रीय सदस्यको उम्मेदवार बन्दै
२०८३ आश्विन १८ गते, आईतवारलोकप्रिय
बाैद्ध जागरणले गर्याे बाढीमा ज्यान गुमाएका २६० जनाकाे नि:शुल्क घेवा पुजा
२०८३ आश्विन १६ गते, शुक्रबार
प्रधानमन्त्री बालेन्द्र शाहद्वारा आकस्मिक मन्त्रिपरिषद् बैठक आह्वान
२०८३ भाद्र १० गते, बुधबार





