‘जोरो डिग्री’को नायिकामा सनिशा फाइनल
२०८२ फाल्गुन ८ गते, शुक्रबार
काठमाडौं । फिल्म ‘जिरो डिग्री’को नायिकामा सनिशा भट्टराई फाइलन भएकी छन् । निर्माण पक्षले शुक्रबार उनी अनुबन्ध भएको सार्वजनिक गरेको हो ।
यसअघि नै नायक विजय बराल शीर्ष भूमिकामा अनुबन्ध भइसेका छन् । फिल्ममा विजयको जोडीको भूमिकामा सनिशालाई देख्न सकिन्छ । प्रचार स्वरुप निर्माण पक्षले वर्तमान राजनीतिलाई व्यङ्ग्य गरेको सार्वजनिक गीत ‘अरे हो नेता जी’मा विजय फिचर्ड छन् ।
यो फिल्मको लेखन निर्देशन आकाश बराल र साजन काफ्लेले संयुक्त रुपमा गर्दैछन् । डाक कमेडी जनरामा बन्ने यस फिल्म कथा सडक सञ्जाल नपुगेको एक दुर्गम गाउँमा आमाबुवाको निधनपछि विदेशमा रहेका सन्तान गाउँ आइपुगुन्जेल शव सुरक्षित राख्न ‘डीप फ्रिज’ बोकेर लैजाँदा उत्पन्न हुने घटनाक्रमबारे रहेको निर्माण पक्षले जनाएको छ ।
101 Views
ताजा
विश्व सोतोकान कराते च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै चित्रप्रसाद श्रेष्ठ
२०८३ आश्विन २५ गते, आईतवार
विश्व सोतोकान कराते च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै चित्रप्रसाद श्रेष्ठ
२०८३ आश्विन २५ गते, आईतवार
प्रसिद्ध बलिउड अभिनेता नाना पाटेकरको निधन
२०८३ आश्विन २२ गते, बिहीबार
मर्मतसम्भार गर्नुपर्ने भएकाले मनकामना केबलकार आज बन्द हुने
२०८३ आश्विन २० गते, मंगलवार
दाङ, बर्दिया र कैलालीमा भारी वर्षा
२०८३ आश्विन २० गते, मंगलवार
काँग्रेस महाधिवेशनः १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता
२०८३ आश्विन २० गते, मंगलवार
लिङ्देनको चेतावनीः अहिले देश लिग बाहिर गएको छ
२०८३ आश्विन १८ गते, आईतवार
काँग्रेसको १५औं महाधिवेशनः गगन थापाको राजनीतिक प्रतिवेदनः सरकारलाई खबरदारीदेखि कांग्रेस पुनर्संरचनासम्म २९ प्रस्ताव
२०८३ आश्विन १८ गते, आईतवार
‘छत्तीसको आँकडा’को रिलिज मिति घोषणा
२०८३ आश्विन १८ गते, आईतवार
राष्ट्रिय चलचित्र दिवसको अवसरमा कलाकार सङ्घद्वारा विशेष कार्यक्रम
२०८३ आश्विन १८ गते, आईतवार
धादिङका सापकोटा कांग्रेसको केन्द्रीय सदस्यको उम्मेदवार बन्दै
२०८३ आश्विन १८ गते, आईतवारलोकप्रिय
बाैद्ध जागरणले गर्याे बाढीमा ज्यान गुमाएका २६० जनाकाे नि:शुल्क घेवा पुजा
२०८३ आश्विन १६ गते, शुक्रबार
प्रधानमन्त्री बालेन्द्र शाहद्वारा आकस्मिक मन्त्रिपरिषद् बैठक आह्वान
२०८३ भाद्र १० गते, बुधबार





