कराते टोली थाइल्याण्डको इन्टरनेशनल कराते च्याम्पियनसिपमा सहभागी हुदै

२०८२ माघ २७ गते, मंगलवार

काठमाडौं । नेपाल सोतोकान कराते डो संघ SKDUN का कराते खेलाडी टोली February १३ तारिखका दिन थाइल्याण्डमा हुने अन्तर्राष्ट्रिय कराते च्याम्पियनशिपका लागि त्यसतर्फ प्रस्थान गर्दैछन् ।

टोलीमा प्रतिस्पर्धी छनौट खेलाडीहरु तथा रेफ्री र कोचलाई नेपाल सोतोकान करातेडो संघको SKDUN को आयोजनामा गोकर्णेश्वर नगरपालिका वडा नम्बर ८ स्थित जोरपाटी इन होटेलमा पत्रकार सम्मेलन गरी उज्यालो नेपाल पार्टीका संस्थापक अध्यक्ष तथा पूर्वमन्त्री कुलमान घिसिङले खेलाडीहरुलाई विदाई गर्नु भएको थियो । घिसिङले खेल राष्ट्रको पहिचान हो खेलाडी राष्ट्रिय गहना हो भन्दै शुभकामना साथै खेलाडीहरुलाई विदाई गर्नु भएको थियो ।

१५ फेब्रुअरीमा थाइल्याण्डको बैंककमा आयोजना हुने थाइल्याण्ड अन्तर्राष्ट्रिय कराते च्याम्पियनसिपमा छनोट भएका खेलाडीहरुमा चित्र प्रसाद श्रेष्ठ–कोच, अंकध्वज परियार–रेफ्री रहेका छन् भने खेलाडीहरुमा क्रमशः बिबेक दुलाल, जानुका देवी मगर, निमा तामाङ, सुशील लामा, सुदर्शन बंजारा, फुर्वा गल्जेन शेर्पा, मिङमार तामाङ, रामनारायण श्रेष्ठ, बिबेन्द्र तामाङ रहेका छन् ।

 

136 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

विश्व सोतोकान कराते च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै चित्रप्रसाद श्रेष्ठ

२०८३ आश्विन २५ गते, आईतवार

विश्व सोतोकान कराते च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै चित्रप्रसाद श्रेष्ठ

२०८३ आश्विन २५ गते, आईतवार

प्रसिद्ध बलिउड अभिनेता नाना पाटेकरको निधन

२०८३ आश्विन २२ गते, बिहीबार

मर्मतसम्भार गर्नुपर्ने भएकाले मनकामना केबलकार आज बन्द हुने

२०८३ आश्विन २० गते, मंगलवार

दाङ, बर्दिया र कैलालीमा भारी वर्षा

२०८३ आश्विन २० गते, मंगलवार

काँग्रेस महाधिवेशनः १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता

२०८३ आश्विन २० गते, मंगलवार

लिङ्देनको चेतावनीः अहिले देश लिग बाहिर गएको छ

२०८३ आश्विन १८ गते, आईतवार

काँग्रेसको १५औं महाधिवेशनः गगन थापाको राजनीतिक प्रतिवेदनः सरकारलाई खबरदारीदेखि कांग्रेस पुनर्संरचनासम्म २९ प्रस्ताव

२०८३ आश्विन १८ गते, आईतवार

‘छत्तीसको आँकडा’को रिलिज मिति घोषणा

२०८३ आश्विन १८ गते, आईतवार

राष्ट्रिय चलचित्र दिवसको अवसरमा कलाकार सङ्घद्वारा विशेष कार्यक्रम

२०८३ आश्विन १८ गते, आईतवार

धादिङका सापकोटा कांग्रेसको केन्द्रीय सदस्यको उम्मेदवार बन्दै

२०८३ आश्विन १८ गते, आईतवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal