सुदूरपश्चिममा भोलि सार्वजनिक बिदा
काठमाडौं । सुदूरपश्चिम प्रदेश सरकारले भोलि शुक्रबार सार्वजनिक बिदा दिने भएको छ । भुवा पर्वको अवसर पारेर प्रदेश सरकारले सार्वजनिक बिदा दिने निर्णय गरेको हो । उक्त निर्णय प्रदेश राजपत्रमा प्रकाशन भइसकेको छ ।
विशेष गरेर बाजुरा र बझाङमा मनाइने भुवा पर्व त्यहाँबाट बसाइँ सरेर तराई झरेकाले कैलाली र कञ्चनपुरमा पनि मनाउँदै आएका छन् । बाजुरेली सेवा समाज कैलालीले हरेक वर्ष आयोजना गर्दै आएको भुवा पर्व महोत्सव पनि शुक्रबारदेखि सुरु हुँदै छ । तीन दिनसम्म सञ्चालन हुने भुवा पर्व महोत्सवमा प्रतिस्पर्धात्मक भुवा चाली प्रतियोगिता पनि सञ्चालन गरिने समाजका अध्यक्ष भरतबहादुर केसीले जानकारी गराए ।
प्रतियोगितात्मक रूपमा सञ्चालन हुने उक्त उत्सवमा कम्तीमा सातवटा समूह चाली प्रतियोगितामा सहभागी हुने समाजका सहसचिव गगन ऐडीले बताए । उनका अनुसार प्रथम हुने समूहलाई ५० हजार पुरस्कार राखिएको छ । पौराणिककालमा कौरवमाथि पाण्डवले विजय प्राप्त गरेको दिनको सम्झनामा यो पर्व मनाइन्छ ।
ताजा
विश्व सोतोकान कराते च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै चित्रप्रसाद श्रेष्ठ
२०८३ आश्विन २५ गते, आईतवार
विश्व सोतोकान कराते च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै चित्रप्रसाद श्रेष्ठ
२०८३ आश्विन २५ गते, आईतवार
प्रसिद्ध बलिउड अभिनेता नाना पाटेकरको निधन
२०८३ आश्विन २२ गते, बिहीबार
मर्मतसम्भार गर्नुपर्ने भएकाले मनकामना केबलकार आज बन्द हुने
२०८३ आश्विन २० गते, मंगलवार
दाङ, बर्दिया र कैलालीमा भारी वर्षा
२०८३ आश्विन २० गते, मंगलवार
काँग्रेस महाधिवेशनः १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता
२०८३ आश्विन २० गते, मंगलवार
लिङ्देनको चेतावनीः अहिले देश लिग बाहिर गएको छ
२०८३ आश्विन १८ गते, आईतवार
काँग्रेसको १५औं महाधिवेशनः गगन थापाको राजनीतिक प्रतिवेदनः सरकारलाई खबरदारीदेखि कांग्रेस पुनर्संरचनासम्म २९ प्रस्ताव
२०८३ आश्विन १८ गते, आईतवार
‘छत्तीसको आँकडा’को रिलिज मिति घोषणा
२०८३ आश्विन १८ गते, आईतवार
राष्ट्रिय चलचित्र दिवसको अवसरमा कलाकार सङ्घद्वारा विशेष कार्यक्रम
२०८३ आश्विन १८ गते, आईतवार
धादिङका सापकोटा कांग्रेसको केन्द्रीय सदस्यको उम्मेदवार बन्दै
२०८३ आश्विन १८ गते, आईतवारलोकप्रिय
बाैद्ध जागरणले गर्याे बाढीमा ज्यान गुमाएका २६० जनाकाे नि:शुल्क घेवा पुजा
२०८३ आश्विन १६ गते, शुक्रबार
प्रधानमन्त्री बालेन्द्र शाहद्वारा आकस्मिक मन्त्रिपरिषद् बैठक आह्वान
२०८३ भाद्र १० गते, बुधबार





