मिस वर्ल्ड ७२ औं संस्करण भारतमा सुरु, सृच्छा प्रधानको सांस्कृतिक प्रस्तुतिले नेपाललाई गर्वित बनायो
२०८२ बैशाख २९ गते, सोमबार
काठमाडौं । भारत–पाकिस्तान तनावको छायाँबीच, हैदराबादमा सुरु भएको मिस वर्ल्ड ७२ औं संस्करणको उद्घाटन समारोहमा ११० देशका प्रतियोगीहरूले आफ्नो सांस्कृतिक पहिचान प्रस्तुत गरे। मिस नेपाल सृच्छा प्रधानले नेपालको चन्द्रसूर्य अंकित राष्ट्रिय झण्डा बोक्दै, नेपालको सांस्कृतिक पोशाकमा आफ्नो परिचय दिइन्।
कार्यक्रमको सुरक्षा कडा रहेको थियो र तेलंगानाका मुख्यमन्त्री रेवन्त रेड्डीको उपस्थितिमा, यस कार्यक्रमलाई राज्यको संस्कृति र पर्यटन प्रवद्र्धन गर्ने अवसरको रूपमा हेरिएको छ।
78 Views
ताजा
भारतमा ग्यास संकट, रेस्टुरेन्ट व्यवसाय बन्द हुने जोखिममा
२०८२ फाल्गुन २६ गते, मंगलवार
भारतमा ग्यास संकट, रेस्टुरेन्ट व्यवसाय बन्द हुने जोखिममा
२०८२ फाल्गुन २६ गते, मंगलवार
बालेन प्रधानमन्त्री बन्ने कुरामा कुनै शंका छैनः पाण्डे
२०८२ फाल्गुन २६ गते, मंगलवार
भोलि भट्टराई भारत जाने
२०८२ फाल्गुन २६ गते, मंगलवार
‘माया भनेकै यस्तो होला’को छायांकन सुरु
२०८२ फाल्गुन २६ गते, मंगलवार
लायन्स क्लबद्वारा अन्तर्राष्ट्रिय नारी दिवसमा १११ महिलालाई सम्मान
२०८२ फाल्गुन २६ गते, मंगलवार
लोकतन्त्रमा हार र जीत दुवै स्वाभाविक प्रकृया
२०८२ फाल्गुन २६ गते, मंगलवार
गण्डकीमा एमाले र नेकपा शून्य
२०८२ फाल्गुन २६ गते, मंगलवार
आज दिनभर साधारणतया बादल लाग्ने
२०८२ फाल्गुन २६ गते, मंगलवार
बिहीबार निर्वाचन प्रहरीको बिदाइ
२०८२ फाल्गुन २६ गते, मंगलवार
समानुपातिकमा पनि रास्वपाकै वर्चस्व
२०८२ फाल्गुन २६ गते, मंगलवारलोकप्रिय
बर्दिया २, कसले जित्ला चुनाव ?
२०८२ माघ १३ गते, मंगलवार
फेकनको साधारणसभामा सरकारका नीति नियम र व्यावसायीका समस्याको बारेमा छलफल
२०८२ पुष २९ गते, मंगलवार
ओलीप्रति बालेनको कडा टिप्पणीः ‘तँ नेता त के मान्छे पनि बन्न सकेनस्’
२०८२ भाद्र २४ गते, मंगलवार
आइटम गीतमा अभिनय गर्दै लोकप्रियता कमाएकी गृष्मा पौडेल
२०८२ श्रावण १३ गते, मंगलवार
गुरु नैसर्गिक स्वभाव चिनाउने पूज्य पात्र हुन्ः प्रधानमन्त्री ओली
२०८२ असार २६ गते, बिहीबार
साइकल यात्राले गन्तव्य मात्र होइन, “स्वस्थ शरीर, स्वच्छ शहर” भन्ने सन्देश पनि पुर्याउँछः मन्त्री यादव
२०८२ जेष्ठ २४ गते, शनिबार
यार्सागुम्बा सकंलनका लागि शिक्षक–विद्यार्थी हिमालतिर, विद्यालय बन्द
२०८२ जेष्ठ ९ गते, शुक्रबार
पूर्वराजाद्वारा तीनकुने घटनाप्रति दुःख व्यक्त (भिडियो सहित)
२०८१ चैत्र ३१ गते, आईतवार





