पूर्वराजा ज्ञानेन्द्रलाई पार्टी खोल्न गृहमन्त्रीको चूनौति

२०८१ फाल्गुन २४ गते, शनिबार

काठमाडौं । गृहमन्त्री रमेश लेखकले नेपालमा अब राजतन्त्र फर्किने सम्भावना नरहेको दाबी गरेका छन् । उनले पूर्वराजा ज्ञानेन्द्र शाहलाई पार्टी खोलेर जनताको बीचमा पेश हुन सुझाव दिएका छन् ।

आज नेपाल प्रेस युनियनले डोटीमा आयोजना पत्रकार सम्मेलनमा बोल्दै लेखकले यस्तो बताएका हुन् ।
उनले आन्दोलनबाट फालिएको राजा त्यही देशमा बसेको उदाहरण कम भएको उल्लेख गर्दै लेखकले भने,‘आन्दोलनबाट फालिएपछि त्यसै देशमा राजा बसेको उदाहरण कमै हुन्छ, अन्य देशमा। राजा त्यसै देशमा बस्ने नागरिकका सबै अधिकार उपयोग गर्ने, राज्यले सुरक्षा प्रदान गर्ने र लोकतन्त्रको सबै आधार उपभोग गरेर बस्न पाउने उदाहरण कम देखिन्छ।’

उनले निरंकुश राजतन्त्रबाट जनताबाट निर्वाचित हुने आम नागरिकको छोराछोरी राष्ट्रपति हुने व्यवस्था कसैले उट्याउन नसक्ने बताए । गृहमन्त्री लेखकले भने, ‘गणतन्त्रकाविरुद्ध राजतन्त्र आउने सम्भावना छैन। पूर्वराजालाई सबै स्वतन्त्रता छ, उहाँले पार्टी खोलेर जनताको बीचमा खुला छलफल गरौं न। गणतन्त्र राम्रो कि राजतन्त्र जनताको बीचमा जाऔं न।’

78 Views

ताजा

फेसबुकबाट आम्दानीको ढोका खोल्दै MDR Team, हजारौं नेपाली लाभान्वित

२०८३ बैशाख १५ गते, मंगलवार

फेसबुकबाट आम्दानीको ढोका खोल्दै MDR Team, हजारौं नेपाली लाभान्वित

२०८३ बैशाख १५ गते, मंगलवार

सशस्त्र प्रहरी महानिरीक्षकमा नारायणदत्त पौडेल

२०८३ बैशाख १४ गते, सोमबार

‘त्रिवि क्रिकेट मैदान भत्किँदैन’

२०८३ बैशाख १४ गते, सोमबार

यस्तो छ मन्त्रिपरिषद् बैठकको ३ निर्णय

२०८३ बैशाख १४ गते, सोमबार

अन्ततः भीष्मराज आङ्देम्बेले पाए दलको नेताको जिम्मेवारी

२०८३ बैशाख १४ गते, सोमबार

पोखरामा पूर्वराजा ज्ञानेन्द्र शाह

२०८३ बैशाख ११ गते, शुक्रबार

आज देशभर बीसौँ लोकतन्त्र दिवस

२०८३ बैशाख ११ गते, शुक्रबार

खस क्षेत्री महाधिवेशन आज : अध्यक्ष पदमा अर्जुनबहादुर अधिकारी अग्रपंक्तिमा  

२०८३ बैशाख ११ गते, शुक्रबार

आज र भोलि देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै

२०८३ बैशाख ६ गते, आईतवार

बर्दियाको राजापुर जाँदै गरेको एम्बुलेन्सको ठक्करबाट एकै परिवारका दुई जनाको मृत्यु

२०८३ बैशाख ६ गते, आईतवार

लोकप्रिय

बर्दिया २, कसले जित्ला चुनाव ?

२०८२ माघ १३ गते, मंगलवार

फेकनको साधारणसभामा सरकारका नीति नियम र व्यावसायीका समस्याको बारेमा छलफल

२०८२ पुष २९ गते, मंगलवार

ओलीप्रति बालेनको कडा टिप्पणीः ‘तँ नेता त के मान्छे पनि बन्न सकेनस्’

२०८२ भाद्र २४ गते, मंगलवार

आइटम गीतमा अभिनय गर्दै लोकप्रियता कमाएकी गृष्मा पौडेल

२०८२ श्रावण १३ गते, मंगलवार

गुरु नैसर्गिक स्वभाव चिनाउने पूज्य पात्र हुन्ः प्रधानमन्त्री ओली

२०८२ असार २६ गते, बिहीबार

साइकल यात्राले गन्तव्य मात्र होइन, “स्वस्थ शरीर, स्वच्छ शहर” भन्ने सन्देश पनि पुर्‍याउँछः मन्त्री यादव

२०८२ जेष्ठ २४ गते, शनिबार

यार्सागुम्बा सकंलनका लागि शिक्षक–विद्यार्थी हिमालतिर, विद्यालय बन्द

२०८२ जेष्ठ ९ गते, शुक्रबार

पूर्वराजाद्वारा तीनकुने घटनाप्रति दुःख व्यक्त (भिडियो सहित)

२०८१ चैत्र ३१ गते, आईतवार

गृहमन्त्री कुन नैतिकताले कुर्सीमा बस्ने ?– शिशिर खनाल

२०८१ माघ २९ गते, मंगलवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal