राष्ट्रिय ख्रीष्टियन आयोग गठन गर्न माग गर्दै शान्तिपूर्ण धर्ना
काठमाडौं । नेपाल धर्मनिरपेक्ष भएको यतिका वर्ष भइसक्दा पनि सरकारले त्यसको पूर्ण रुपमा पालना नगरेको राष्ट्रिय ख्रीष्टियन आयोगले आरोप लगाएको छ । अध्यक्ष कालबाहादुर बि.क.को अध्यक्ष रहको सो संघर्ष समितिले माईतघर मण्डलामा केहिदिन अघिदेखि राष्ट्रिय ख्रीष्टिय आयोगको माग गर्दै शान्तिपूर्ण धर्ना दिइरहेको छ ।
संविधानले धर्म निरपेक्षता घोषणा गरेता पनि व्यवहारमा भने लागू नभएको भन्दै उनीहरुले सरकारलाई चुनौती दिँदै कसैलाई काखा र पाखा गर्नु हुँदैन भन्ने उनीहरुको आम माग रहेको छ । संघर्ष समितिले इसाई समुदायलाई चाहिने हक अधिकार सुुुनिश्चित गर्न सरकारसँग माग गरेको अध्यक्ष बिकले बताए ।
लामो समयदेखि इसाई समुदायका धर्मगुरुहरू आफ्नो आस्था विश्वासमा अभ्यास अध्ययन गरेकै कारण जेल जानुपरेको बताउँदै अमानवियताको व्यवहारसँगै मानवताको उल्लङ्घन भएको निष्कर्ष निकाल्दै विभिन्न प्रकारको आरोपसँगै दुःख र कष्टहरु भोग्नु परेको बताउँदै उनीहरुले सिङ्गो देश नेपालमा बसोबास गर्दै आएका सम्पुर्ण इसाई समुदायहरूको हक हित र सुरक्षाको लागि ख्रीष्टियन आयोगको आवश्यकता रहेको बताउँदै धर्ना बसेको सङ्घर्ष समितिका केही सदस्यहरुले बताए ।
सरकारले धर्मनिरपेक्ष राष्ट्रमा सबै धर्मलाई समान हक अधिकार प्रदान गर्ने दायित्व सरकारको रहेको बताउँदै अध्यक्ष बिकले आहिले आफ्नो धर्म अनुसार अध्ययन अभ्यास गरेकै कारण जेल जानुपर्ने इसाई समुदायको वर्षौंदेखिको मुद्दाहरू छानबिन नभएको, मागहरु सुनुवाई नभएको र सरकार वार्ता गर्न नचाहेको, सरकारले यो विषयलाई गम्भीर रुपमा नलिएको भन्दै सिङ्गो इसाई समुदायको हकहितको लागी ख्रीष्टियन आयोगको आवश्यकता रहेको संघर्ष समितिका अध्यक्ष बिकले बताए ।
ताजा
सुनसरीको मुख्य राजमार्गमा अनिश्चितकालीन कर्फ्यू
२०८३ श्रावण १२ गते, मंगलवार
सुनसरीको मुख्य राजमार्गमा अनिश्चितकालीन कर्फ्यू
२०८३ श्रावण १२ गते, मंगलवार
१० करोडको नजिक ‘गौंथली’
२०८३ श्रावण १२ गते, मंगलवार
सौरभ चौधरीले घोषणा गरे चलचित्र ‘द राइज अफ साम्राज्य’
२०८३ श्रावण १२ गते, मंगलवार
वैदेशिक रोजगारमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने पाँच जना पक्राउ
२०८३ श्रावण १२ गते, मंगलवार
कानुन व्यवसायीबीच सद्भाव र सहकार्यको सन्देश दिँदै ‘लयर्स फुटसल कप–२०८३’ सम्पन्न
२०८३ श्रावण १२ गते, मंगलवार
एमबीएसको प्रश्नपत्र आउट प्रकरणः थप २ जना पक्राउ
२०८३ श्रावण १२ गते, मंगलवार
कांग्रेसका वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन
२०८३ श्रावण १२ गते, मंगलवार
देवानगञ्ज घटनापछि सुनसरी तनावग्रस्त
२०८३ श्रावण १२ गते, मंगलवार
शैक्षिक परामर्श सेवा नियमनावली २०८३ स्वागतयोग्य, तर नियन्त्रणमुखी व्यवस्था स्वीकार्य नहुने व्यवसायीहरुको माग
२०८३ श्रावण ११ गते, सोमबार
नागढुंगा–सिस्नेखोला सुरुङमार्गको आज औपचारिक उद्घाटन हुँदै
२०८३ श्रावण ११ गते, सोमबारलोकप्रिय
फ्रान्सलाई हराउँदै स्पेन विश्वकपको फाइनलमा
२०८३ असार ३१ गते, बुधबारFast Withdrawal Options and Deposit Limits at Wino Casino
२०८२ माघ २४ गते, शनिबारThe Most Popular Online Slots on Tea Spins Casino in 2024
२०८२ माघ २१ गते, बुधबारJouez facilement sur Spinit Casino avec l’application mobile
२०८२ माघ १९ गते, सोमबारConfianza total en SG Casino por su licencia y atención al cliente
२०८२ माघ १८ गते, आईतवारExpert Advice For Winning Consistently At Space Casino Slots
२०८२ माघ १८ गते, आईतवारWinbet Casino et la sécurité des transactions financières
२०८२ माघ १४ गते, बुधबार





