काठमाडौं बन्यो विश्वकै १०औं प्रदूषित सहर

२०८१ मंसिर २२ गते, शनिबार

काठमाडौं । काठमाडौं विश्वकै १०औं प्रदूषित सहर बनेको छ। आईक्यू एयरको शनिबार बिहान साढे ९ बजेको मापनअनुसार काठमाडौं विश्वकै शीर्ष १० प्रदूषित सहरको सूचीमा पुगेको हो।

काठमाडौंको एक्यूआई सूचकांक १७८ रहेको छ। काठमाडौंमा पीएम २.५ को अवस्था ९४.५ रहेको छ। विश्व स्वास्थ्य संगठनका अनुसर काठमाडौंको यो प्रदूषण उच्च अस्वस्थकर हो।

काठमाडौंमा हाँडीगाउँ, तथली, चुन्ने पाखालगायत स्थान निकै प्रदूषित छन्। विश्वकै प्रदूषित सहरको सूचीमा इजिप्टको कायरो शीर्ष स्थानमा रहेको छ। चीनको सांघाई र हाङझउ क्रमशः दोस्रो र तेस्रो स्थानमा छन्।

भारतको नयाँ दिल्ली चौथो र बंगलादेशको ढाका पाँचौँ, पाकिस्तानको कराँची छैटौं, इरानको तेहरान सातौं, भियतनामको हानोई आठौं र पाकिस्तानको लाहोर नऔं प्रदूषित सहर बनेका छन्।

139 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

Miss & Mrs. Kohinoor Nepal काे पहिलो संस्करण भव्य सम्पन्न

२०८३ श्रावण ६ गते, बुधबार

Miss & Mrs. Kohinoor Nepal काे पहिलो संस्करण भव्य सम्पन्न

२०८३ श्रावण ६ गते, बुधबार

एमबाप्पेलाई लगातार दोस्रो पटक गोल्डेन बुट

२०८३ श्रावण ४ गते, सोमबार

अर्जेन्टिनालाई स्तब्ध पार्दै १६ वर्षपछि स्पेनले जित्यो विश्वकपको उपाधि

२०८३ श्रावण ४ गते, सोमबार

मिस युनिभर्स नेपाल २०२६ को आवेदन खुला

२०८३ श्रावण २ गते, शनिबार

आज भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

२०८३ श्रावण २ गते, शनिबार

डडेल्धुरामा जिप दुर्घटना, २ जनाको मृत्यु, ३ जना घाइते

२०८३ श्रावण २ गते, शनिबार

कमैया मुक्तिको २६ वर्ष: समस्या जहाँको त्यहीँ,पुर्जा छ, श्रेस्ता छैन

२०८३ श्रावण २ गते, शनिबार

सवारीचालक अनुमतिपत्रको राजस्व अबदेखि अनलाइनबाटै तिर्न सकिने

२०८३ असार ३२ गते, बिहीबार

नेपाल मेडिकल कलेजका विएस्सी नर्सिङ विद्यार्थीहरूलाई ‘सिमुलेसन अन ट्रायेज म्यानेजमेन्ट’ प्रशिक्षण

२०८३ असार ३२ गते, बिहीबार

ध्रुवे हात्तीलाई नयाँ रेडियो कलर जडान, ६ इन्च दाह्रा काटियो

२०८३ असार ३२ गते, बिहीबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal