मंसिर ९ गतेबाट जोरपाटीमा बाजेको सेकुवाको १७औं शाखा सञ्चालनमा आउँदै

२०८० मंसिर ८ गते, शुक्रबार

मंसिर ९ गतेबाट जोरपाटीमा बाजेको सेकुवाको १७औं शाखा सञ्चालनमा आउँदै
काठमाडौं । मंसिर ९ गतेबाट जोरपाटी चोकस्थित चामुण्डा गेटको नजिकै बाजेको सेकुवाको १७ औं शाखा सञ्चालनमा आउने भएको छ ।

निकै आकर्षक डिजाइनमा डिजाइन गरिएको उक्त बाजेको सेकुवा उद्घाटनको अवसरमा १६ गतेसम्म २० प्रतिशत छुटको व्यवस्था गरिएको छ भने १६ गते लाइभ सांगीतिक प्रस्तुति रहने सञ्चालक शशी कुमार भण्डारीले यस अनलाइनलाइृ बताउनु भयो । चिसो तातो पेय पदार्थ तथा लोकप्रिय परिकार सेकुवाका साथै सुप, नेपाली र इन्डियन लोकप्रिय खाना खाजा सेट, ट्राउट माछा, पिज्जा, तन्दुरी, मुस्ताङको आलुका परिकार पाईनेछ ।

शान्त एवं पारिवारिक वातावरणका साथ बालबालिकाको लागि खेल्ने ठाउँ समेत रहेको बाजेको सेकुवामा पर्याप्त पार्किङको व्यवस्था समेत रहेको छ । यहाँ मिटिङ रुम र फेमिलि रुम १० वटा रहेको छ भनें ८० जना सम्मको लागि मिटिङ, सेमिनार गर्ने सुविधा रहेको सञ्चालक भण्डारीले जानकारी दिनुभयो ।

बर्थ डे पार्टी, अन्नप्रासन लगायतका पारिवारिक कार्यक्रमको लागि समेत उपयुक्त रहेको बाजेको सेकुवा जोरपाटीमा भोज तथा पार्टीका लागि सेकुवा लगायतको अर्डर गर्न सकिनेछ । एक हजारसम्मको अर्डरको फ्री डेलिभरी र फ्री होम प्याकिङको सुविधा रहेको भण्डारीले बताउनुभयो ।

बाजेको सेकुवा बिहान ९ बजे देखि बेलुका साढे १० बजेसम्म खुल्नेछ । मंसिर ९ गते शनिवार औपचारिक उद्घाटन कार्यक्रम दिउसो २ बजे हुनेछ ।

143 Views

ताजा

पोखरामा पूर्वराजा ज्ञानेन्द्र शाह

२०८३ बैशाख ११ गते, शुक्रबार

पोखरामा पूर्वराजा ज्ञानेन्द्र शाह

२०८३ बैशाख ११ गते, शुक्रबार

आज देशभर बीसौँ लोकतन्त्र दिवस

२०८३ बैशाख ११ गते, शुक्रबार

खस क्षेत्री महाधिवेशन आज : अध्यक्ष पदमा अर्जुनबहादुर अधिकारी अग्रपंक्तिमा  

२०८३ बैशाख ११ गते, शुक्रबार

आज र भोलि देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै

२०८३ बैशाख ६ गते, आईतवार

बर्दियाको राजापुर जाँदै गरेको एम्बुलेन्सको ठक्करबाट एकै परिवारका दुई जनाको मृत्यु

२०८३ बैशाख ६ गते, आईतवार

ट्रेड युनियन इन्टरनेशनद्वारा समसामयिक विषयमा छलफल र अन्तरक्रिया

२०८३ बैशाख ६ गते, आईतवार

संस्थापक अध्यक्ष प्रज्वल वस्नेतले नै छोडे एप्क्यान

२०८३ बैशाख ६ गते, आईतवार

‘जीवन रहरमै’ बजारमा

२०८२ चैत्र ३० गते, सोमबार

खेम सेन्चुरीले रन्काए “सुनको धारो, चाँदीको पँधेरो”

२०८२ चैत्र ३० गते, सोमबार

दर्शकको रोजाइमा ‘सधैं साथमा तिम्रो: १२ दिनमै १० लाख पार (भिडियो)

२०८२ चैत्र ३० गते, सोमबार

लोकप्रिय

बर्दिया २, कसले जित्ला चुनाव ?

२०८२ माघ १३ गते, मंगलवार

फेकनको साधारणसभामा सरकारका नीति नियम र व्यावसायीका समस्याको बारेमा छलफल

२०८२ पुष २९ गते, मंगलवार

ओलीप्रति बालेनको कडा टिप्पणीः ‘तँ नेता त के मान्छे पनि बन्न सकेनस्’

२०८२ भाद्र २४ गते, मंगलवार

आइटम गीतमा अभिनय गर्दै लोकप्रियता कमाएकी गृष्मा पौडेल

२०८२ श्रावण १३ गते, मंगलवार

गुरु नैसर्गिक स्वभाव चिनाउने पूज्य पात्र हुन्ः प्रधानमन्त्री ओली

२०८२ असार २६ गते, बिहीबार

साइकल यात्राले गन्तव्य मात्र होइन, “स्वस्थ शरीर, स्वच्छ शहर” भन्ने सन्देश पनि पुर्‍याउँछः मन्त्री यादव

२०८२ जेष्ठ २४ गते, शनिबार

यार्सागुम्बा सकंलनका लागि शिक्षक–विद्यार्थी हिमालतिर, विद्यालय बन्द

२०८२ जेष्ठ ९ गते, शुक्रबार

पूर्वराजाद्वारा तीनकुने घटनाप्रति दुःख व्यक्त (भिडियो सहित)

२०८१ चैत्र ३१ गते, आईतवार

गृहमन्त्री कुन नैतिकताले कुर्सीमा बस्ने ?– शिशिर खनाल

२०८१ माघ २९ गते, मंगलवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal