२०, बर्ष जेठा श्रीमानले आफ्नै ५ बर्षिय छोरी लिएर भागेपछी श्रीमती पागलझै….

२०७९ कार्तिक ९ गते, बुधबार

पछिल्लो समय श्रीमान र श्रीमतीबिचको मन मुटाब अ समझदारी र बेमेलका कारण समाजमा अनेकौ बिकृतीहरु फैलिरहेका छन । श्रीमती र छोरा छोरीको बिचल्ली बनाएर अर्कै महिला लिएर फरार हुने श्रीमान र छोराछोरी र श्रीमानको बिचल्ली बनाएर अर्कै पुरुषसँग भाग्ने श्रीमतीको कुनै कमि छैन हाम्रो नेपाली समाजमा ।

 

 

 

 

आजको घ,टना भने श्रीमान श्रीमतीबिचको झगडाकै बिषयमा रहेतापनी पनि अलि क भिन्न रहेको छ । कृष्ण बिक नाम गरेका पुरुषले आफैले जन्म दिएको पाँछ बर्षकि छोरी आफ्नै आमाको काखबाट अलग गराएर अहिले भारत लिएर गएको बताउँदै सहयोगको अपेक्षाका साथ रुदै एक महिला मिडियामा आएकि छिन ।

 

 

 

 

आफ्नी छोरीलाई माईतीमा राख्दै आएकोमा अचानक कृष्णले किन छोरी नै लिएर फरार भए भन्ने कुरो जटिल रहेको छ । दिपा सुनार नाम गरेकि पिडित महिलाका अनुसार श्रीमानले आफुलाई ॠणमा डुबाए पछी आफैंले कमाएर श्रीमानको ॠण पनि तिरिदिएको तर छोरी भने माईतीमा राख्दै आएकिथिइन उनले । श्रीमानले नहेरेको र रातदिन अन्याय र अत्याचार गरेपछी श्रीमानसँग अलग्गिएर बस्न बाध्य भएको उनले बताईन ।

158 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

This is Test by Web house Nepal

२०८३ असार २३ गते, मंगलवार

This is Test by Web house Nepal

२०८३ असार २३ गते, मंगलवार

वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने ६ जना पक्राउ

२०८३ असार १८ गते, बिहीबार

पहाडको जीवनदर्शन बोकेको ‘जीवनको आँधि ब्याधि’ गीत सार्वजनिक  

२०८३ असार १८ गते, बिहीबार

सरकार नेपाललाई अन्तर्राष्ट्रियस्तरसम्म चिनाउने खेलाडीको कहिले हुन्छ सम्मान ?

२०८३ असार १८ गते, बिहीबार

एम्बाप्पेको कुशल प्रदर्शनः स्विडेनलाई हराउँदै फ्रान्स विश्वकपको नकआउट चरणमा

२०८३ असार १७ गते, बुधबार

आज रास्वपाको नयाँ कार्यसमितिको शपथ

२०८३ असार १७ गते, बुधबार

आज यी भूभागमा भारी वर्षाको सम्भावना

२०८३ असार १७ गते, बुधबार

तत्काल पार्टी एकताको सम्भावना छैनः ओली

२०८३ असार १६ गते, मंगलवार

अमरसिंह थापाको जन्म गोरखाको सिरानचोकमा भएको इतिहासविद्हरूको दाबी

२०८३ असार १६ गते, मंगलवार

विष्णु पौडेल पक्राउ प्रकरणः बन्दी प्रत्यक्षीकरण रिटमा आज सुनुवाइ हुँदै

२०८३ असार १६ गते, मंगलवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal