२०, बर्ष जेठा श्रीमानले आफ्नै ५ बर्षिय छोरी लिएर भागेपछी श्रीमती पागलझै….

पछिल्लो समय श्रीमान र श्रीमतीबिचको मन मुटाब अ समझदारी र बेमेलका कारण समाजमा अनेकौ बिकृतीहरु फैलिरहेका छन । श्रीमती र छोरा छोरीको बिचल्ली बनाएर अर्कै महिला लिएर फरार हुने श्रीमान र छोराछोरी र श्रीमानको बिचल्ली बनाएर अर्कै पुरुषसँग भाग्ने श्रीमतीको कुनै कमि छैन हाम्रो नेपाली समाजमा ।
आजको घ,टना भने श्रीमान श्रीमतीबिचको झगडाकै बिषयमा रहेतापनी पनि अलि क भिन्न रहेको छ । कृष्ण बिक नाम गरेका पुरुषले आफैले जन्म दिएको पाँछ बर्षकि छोरी आफ्नै आमाको काखबाट अलग गराएर अहिले भारत लिएर गएको बताउँदै सहयोगको अपेक्षाका साथ रुदै एक महिला मिडियामा आएकि छिन ।
आफ्नी छोरीलाई माईतीमा राख्दै आएकोमा अचानक कृष्णले किन छोरी नै लिएर फरार भए भन्ने कुरो जटिल रहेको छ । दिपा सुनार नाम गरेकि पिडित महिलाका अनुसार श्रीमानले आफुलाई ॠणमा डुबाए पछी आफैंले कमाएर श्रीमानको ॠण पनि तिरिदिएको तर छोरी भने माईतीमा राख्दै आएकिथिइन उनले । श्रीमानले नहेरेको र रातदिन अन्याय र अत्याचार गरेपछी श्रीमानसँग अलग्गिएर बस्न बाध्य भएको उनले बताईन ।
ताजा

राष्ट्रियसभा सदस्यमा तीनजना भिड्दै
२०७९ माघ १२ गते, बिहीबार
राष्ट्रियसभा सदस्यमा तीनजना भिड्दै
२०७९ माघ १२ गते, बिहीबार
पाँचवटा पार्टी फेरेका बाबुराम भट्टराई पुनः आफ्नै घर भित्रिदै
२०७९ माघ १२ गते, बिहीबार
प्रेमप्रसादको भुक्तानी समयमा गरेका हौँः भाटभटेनी
२०७९ माघ १२ गते, बिहीबार
महानगरले ९ हजार होडिङ बोर्ड हटायो
२०७९ माघ १२ गते, बिहीबार
प्रधानमन्त्री प्रचण्ड र ओलीबीच राष्ट्रपतिबारे छलफल
२०७९ माघ १२ गते, बिहीबार
आचार्यको निधन राज्यको चरम असफलताः मेयर बालेन
२०७९ माघ ११ गते, बुधबार
प्रेमप्रसादले आत्मदाह प्रकरणः ‘बोतल र जर्किनमा पेट्रोलियम पदार्थ नबेच्नू’, नेपाल प्रहरी
२०७९ माघ ११ गते, बुधबार
संसद् भवनअगाडि आत्मदाह प्रयास गरेका आचार्यको निधन
२०७९ माघ ११ गते, बुधबार
रविको सांसद पदको योग्यता सम्बन्धी रिटमा आजबाट अन्तिम सुनुवाइ
२०७९ माघ ११ गते, बुधबार
आजबाट ‘पठान’ हलमा
२०७९ माघ ११ गते, बुधबारलोकप्रिय

निर्मला कुर्मी प्रकरणः रुबी खानसहित केही अधिकारकर्मी पक्राउ
२०७९ माघ ९ गते, सोमबार
विदेशमा रहेका नेपालीलाई रविको जागिर अफर– ‘तपाईंलाई लिन म आफैं एयरपोर्ट आउँछु’
२०७९ पुष ८ गते, शुक्रबार
भाईरल बरिशा, हिरोईन रश्मिकाले भेट्न आउने ईच्छा ब्यक्त गरेपछी….
२०७९ आश्विन ४ गते, मंगलवार
यी हुन् आमा-छोरा झट्ट हेर्दा दिदीभाइ जस्ता तर सँगै स्कुल ।
२०७९ आश्विन २ गते, आईतवार
भूमाफियाहरुको सातो खाएका काठमाडौँका मेयरले गरे अर्को कमालको काम….
२०७९ आश्विन २ गते, आईतवार
बालेन ले बाबुरामलाइ दिए मुखभरीको जवाफ भने हजारौंको घर भ,त्काएर फुटपाथ बनाउँदा सोच्न पर्थ्यो नि ।”
२०७९ आश्विन १ गते, शनिबार
गायिकामाथि जापानमा दोहोरी सञ्चालकले गरे दुर्व्यवहार
२०७९ भाद्र २९ गते, बुधबार