आँफैले प्रपोज गरेर विबाह गरेकी जेरीलाई यता न उताको बनाएर छाडेका शंकरको अर्को चर्तिकला…..
काठमाडौं-जिल्ला अदालतमा डिभोर्सको मुद्दा दर्ता गरेका शंकरकै आयोजनामा श्रीमती एवम् गायिका बबिता बानियाँ ‘जेरी’ को वर्थडे पार्टी मनाईएको छ।शंकरले जुनकिरी रोधी क्लबमा श्रीमती तथा सम्बन्धविच्छेद मुद्दाकी प्रतिवादी जेरीको जन्मदिन समारोह आयोजना गरेका थिए।
अलग हुन थाले पनि शंकरकै योजनामा जुनकिरी रोधी क्लबमा जन्मदिन समारोह आयोजना गरिएको थियो । जेरीले जन्मदिनको पहिलो केक शंकरलाई नै खुवाइन् । अनि, शंकरले पनि जेरीलाई खुवाए । तर, सम्बन्धविच्छेदको प्रसंगका कारण जन्मदिनको समारोह एकाउक माहोल भाबुक बनेको थियो ।
उपस्थित कलाकारहरूको आँखामा आँशु रसाएपछि महोल फरक बनेको थियो । जेरी र शंकरले एकअर्काप्रति सहानुभूति र सौहार्दता प्रस्तुत गर्दै सञ्चारमाध्यमसँग कुराकानी गरे ।अहिलेसम्म सम्बन्धविच्छेद नभइसकेको बताए पनि यो अब टर्न नसक्ने डिर्भेस र्भपछि दुई मध्य एक जना बिदेश जाने सम्भबत जेरी विदेश जाने सम्भाबना बढी रहेको जेरीले बताइन् ।
जेरीले आपसी समझदारीमा नै सम्बन्धलाई पूर्णविराम दिन लागिएकाले शंकरमाथि कुनै पनि नकारात्मक टिप्पणी नगर्ने दर्शकहरूलाई आग्रह गरेकी छन् । अदालत बिदा भएकाले अब तिहारपछि मात्रै उनीहरूको सम्बन्धविच्छेद टुंगिने भएको छ ।दुवैले आपसी समझदारी र सहमतिमै सम्बन्ध टुंग्याउन लागेको बताए । यद्यपि, उनीहरुको हाउभाउ र कुराकानीले सम्बन्धविच्छेदका लागि जेरीभन्दा शंकरको बढी रुची रहेको वुझ्न सकिन्छ।
ताजा
विश्व सोतोकान कराते च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै चित्रप्रसाद श्रेष्ठ
२०८३ आश्विन २५ गते, आईतवार
विश्व सोतोकान कराते च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै चित्रप्रसाद श्रेष्ठ
२०८३ आश्विन २५ गते, आईतवार
प्रसिद्ध बलिउड अभिनेता नाना पाटेकरको निधन
२०८३ आश्विन २२ गते, बिहीबार
मर्मतसम्भार गर्नुपर्ने भएकाले मनकामना केबलकार आज बन्द हुने
२०८३ आश्विन २० गते, मंगलवार
दाङ, बर्दिया र कैलालीमा भारी वर्षा
२०८३ आश्विन २० गते, मंगलवार
काँग्रेस महाधिवेशनः १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता
२०८३ आश्विन २० गते, मंगलवार
लिङ्देनको चेतावनीः अहिले देश लिग बाहिर गएको छ
२०८३ आश्विन १८ गते, आईतवार
काँग्रेसको १५औं महाधिवेशनः गगन थापाको राजनीतिक प्रतिवेदनः सरकारलाई खबरदारीदेखि कांग्रेस पुनर्संरचनासम्म २९ प्रस्ताव
२०८३ आश्विन १८ गते, आईतवार
‘छत्तीसको आँकडा’को रिलिज मिति घोषणा
२०८३ आश्विन १८ गते, आईतवार
राष्ट्रिय चलचित्र दिवसको अवसरमा कलाकार सङ्घद्वारा विशेष कार्यक्रम
२०८३ आश्विन १८ गते, आईतवार
धादिङका सापकोटा कांग्रेसको केन्द्रीय सदस्यको उम्मेदवार बन्दै
२०८३ आश्विन १८ गते, आईतवारलोकप्रिय
बाैद्ध जागरणले गर्याे बाढीमा ज्यान गुमाएका २६० जनाकाे नि:शुल्क घेवा पुजा
२०८३ आश्विन १६ गते, शुक्रबार
प्रधानमन्त्री बालेन्द्र शाहद्वारा आकस्मिक मन्त्रिपरिषद् बैठक आह्वान
२०८३ भाद्र १० गते, बुधबार





