राप्रपाको ३२७ जना सदस्यीय केन्द्रिय समिती गठन, गोरखाबाट तीन जना छनौट (नामसहित)

२०७७ जेष्ठ ३० गते, शुक्रबार

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले विधान अनुसार तीन सय २७ जना सदस्यीय केन्द्रिय समिती गठन गरेको छ ।  बिहीबार केन्द्रीय समिति, कार्यसम्पादन समिति, सचिवालय कार्यव्यवस्था समिति गठन गरेको नयाँ केन्द्रिय समितीमा गोरखाबाट तीन जना चयन भएका छन् ।

गोरखाबाट चयन हुुने हिक्मतजंग भण्डारी, महेश्वर रोका, महिन श्रेष्ठ हुन् । राप्रपामा १३ सदस्यीय सचिवालय कार्यव्यवस्था समिति र ८२ सदस्यीय कार्यसम्पादन समिति गठन गरिएको छ ।
त्यस्तै विश्वबन्धु थापाको अध्यक्षतामा उच्च स्तरिय सल्लाहकार समिति गठन गरिएको छ ।

215 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

आरोप पुष्टि गर्न अर्थमन्त्री वाग्लेको चुनौती

२०८३ जेष्ठ २८ गते, बिहीबार

आरोप पुष्टि गर्न अर्थमन्त्री वाग्लेको चुनौती

२०८३ जेष्ठ २८ गते, बिहीबार

आजदेखि फिफा विश्वकप–२०२६ः उद्घाटन खेलमा मेक्सिको र दक्षिण अफ्रिका भिड्ने

२०८३ जेष्ठ २८ गते, बिहीबार

अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ

२०८३ जेष्ठ २८ गते, बिहीबार

‘बसौँ हजुर’ मा सेजल र जोन्दिरको रोमान्टिक अवतार

२०८३ जेष्ठ २८ गते, बिहीबार

संगीत रोयल्टी संकलन समाज नेपालद्वारा रोयल्टी वितरण

२०८३ जेष्ठ २८ गते, बिहीबार

सुधनमाथी गगनको कटाक्षः झन्झट किन गरेको ? पहिल्यै होइन भन्देको भए भइहाल्थ्यो

२०८३ जेष्ठ २६ गते, मंगलवार

गृहमन्त्रीमा पुनः सुधन गुरुङ, आजै शपथ

२०८३ जेष्ठ २६ गते, मंगलवार

बुधबारसम्म प्रतिनिधि सभा बैठक स्थगित

२०८३ जेष्ठ २६ गते, मंगलवार

महावीर पुन मन्त्री बन्दै

२०८३ जेष्ठ २६ गते, मंगलवार

मध्यरातमा फेसबुकमार्फत प्रधानमन्त्रीको व्यंग्यः ‘मलाई पनि एम्बासडर बन्न मन छ, पीएमको नम्बर दिनुस् न’

२०८३ जेष्ठ २४ गते, आईतवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal