अरबी युवती र नेपाली युवाको बियोगान्त प्रेमकथा, जसले रु:वायो कयौं देशका करोडौं मानिसलाई
साउदीका हरेक पत्रपत्रिकामा नुरको आ,त्म ह,त्याको खबरले म आश्चर्यमा परेँ म अफिस भित्रैको एउटा क्याबिनमा कम्युटरमा ब्यस्त रहन्थे ।
तर अचानक पत्रिकामा परेको मेराे नजरले अचम्मै बनायो । हुन त मलाइ पनि कहाँ अरबी पढ्न आउथ्यो र राजको मोबाइलमा देखेको फोटोको कारण`ले चिनेको मात्रै हो ।
मैले प्रतक्ष्य देखेको भने थिइन ? कालो बुर्र्का साउ’दीमा महिलाले लगाउने कालो लुगा लगाएर यात्रारत हुन्छन् यिनीहरु ।
रुखले त बरु आफ्नो पात बोक्रा’ले ढाक्दैन तर उनीहरुको शरीरको कुनै ठाँउ पनि ढाक्न बाँकी राख्दैनन् । राज’लाइ झुन्ड्याएर मा`रिएको महिना दिन नहुँदै नुरको आ,त्म ह,त्याले म मात्र होइन नुरका परिवार पनि अच`म्मित भए होलान्।
आज नुरको आ त्मह त्याको खबरले राजको अन्धकार पुर्ण दिन अनी उसलाइ गुमाएको पल झलझल आँखामा आउन थाल्यो । साउदी अरब’को एक प्रतिष्ठित कम्पनिमा हामी दुबै जना सँगै काम गर्थ्यौ ।
हामी मतलब राज र म । हामी साउदीको मुटु राजधानी यानीकी रियादमा थियौ । राज सप्लाइ डिपार्टमा कार्यरत थियो ।उनी सप्लाइको क्रम’मा साउदीका घर घरमा जानु पर्थ्यो । त्यसै क्रममा राजको भेट नुरसँग भएको थियो ।
राज सँधै उनको बारेमा बताउथे । नुरको प्रशंसा गरेर कहिले पनि नथाक्ने राजको ब्यवहार देखेर म आफै थकित हुन्थे त्यस्तै साथको खोजीमा ।राजको ब्याख्यानमा म आफै अलमल्ल हुन्थेँ ।आखी’र नुरमा के छ यस्तो ! मलाइ राजले फोटो देखाए पनि म रुपमा कहिल्यै बिस्वास गर्दैन थेँ ।
रुपमा किन मर्छ`स् राज सुन्दर फुल भित्र’को राग अनुराग अनी बिषादीको पनि अध्यन गर्न जरुरी हुन्छ ।
हुन त तेरो रोजाइ नराम्रो त हुन सक्दैन तर पनि होस् गर राज, यहाँको कानुन तैले सुनेकै छस् ।फेरी हकिकतमा देख्न नपरोस् । राज भावुक बनेर भन्थे बिशाल,मायामा ज्यानै दिनपरे पनि म तयार छु ।
उनले दिएको यती मायानै मेरो जिन्दगी’को पुर्ण खुसी बन्नेछ । हेरौ जे लेखेको छ यो भाग्य’मा त्यही हुन्छ । मलाइ यही म,र्न लेखेको छ भने म पराइकै माटोमा मरौ`ला ।
हो मलाइ मेरो स्वच्छ पशुप’तीमा ठाँउ नमिल्ला, बाग्मतीको पानीले चोखीन नपाइएला,चन्दनसँगै जल्न नपाइएला तर मायामा दिएको ज्यान कहाँ खेर जान्छ र ? बिशाल, हुन त म अभागी ठहरीनेछु, बिदेशको माटोमा पुरीँदा तर पनि माया भनेको माया हो ।
नेपाल रहँदासम्म कोही कसैमा आँखा नपरे पनि यहाँ उनीमा आँखा पर्नु मेरो भाग्यको खेल हो बिशाल, जे होगा देखा जायगा । नुर र राजको प्रेम देखेर मलाइ पनि डाहा हुन्थ्यो ।
मलाई पनि प्रेममा डुब्न मन लाग्थ्यो । मरूभूमिमा राप भित्र पनि राजको चमकता र मुस्कानले म सँधै प्रफुल्ल हुन्थे । उनिहरुको प्रेम झाँगिदै थियो ।
कहिले भेटेर त कहिले फोनबाट नै लामो समय’सम्म उनिहरुको कुराकानी चल्थ्यो । म कहिले काँही जिस्काउथेँ राज तेरो त काम तमाम
भो, भाउजुसँग मलाइ नि कुरा गरान त यार । म पनि यसो सुनौ मेरी भाउजुको स्वर जुन स्वरमा राज अल्झिएको छ ।
मेरो कुरा सुनेपछी राजले फोन लाउड स्पिकरमा राखेर सुनाउथ्यो ,उताबाट आवाज आउथ्यो “ मिन हुवाको, राजले नरम भएर जवाफ दिन्थ्योस्सदीग साथी बिशाल । उनीहरुको कुरा कती खेर सकिन्थ्यो मैलै कहिले पनि थाहा पाइन ।
म आफ्नै दुनियामा ब्यस्त हुन्थे, उनीहरु आफै भित्र हराउथे । एक कान दुइ कान मैदान । उनीहरुको प्रेम नुरको घरपरिवारले थाहा पाए ।
उनका बाबा आमाले पु`लीसमा कम्प्लेन गरे । ठुलो र’डाकोनै मच्चियो ।अन्त्यमा राज’लाइ फाँ`सी सुनाइयो ।
फाँ,सी हुने अन्तिम रात राजले एउटा पत्र लेखेको थियो र म’लाइ भनेको थियो । राज यो पत्र एक चोटी पढेर नुरलाइ दे है । मैले किन हेर्नु राज र भन्दा राज भन्दै थिए , सायद तैलेनै उल्था गर्नु पर्ला बिशाल ।
मेरो आँखाभरी आँ:सु टम्म थिए । म डाँको छाडेर रुन पनि सकिरहेको थिइन । तर राजको आँखा’मा भने डर,त्रासपिर भनेको पटक्कै थिएन । माया प्रतक्ष झल्किन्थ्यो ।
राजको पत्र लिएर म राजसँग अब अन्तिम पटक भेटेर फर्किदै छु भन्ने थाहा हुँदा मेरो मुटुले ठाँउ छाडी रहेको थियो ।
मैले भगवान’लाई लाख बिन्ती गरेँ तर पनि भगवानले राजलाई बचाउला जस्तो लागेन । म मन कठोर बनाउदै गाडीसम्म आँए र आफ्नो गाडी स्टार्ट गरेर अपार्टस’म्म आँए ।
मैले हतार हतार रा’जको पत्र खोँले अनी पढ्न थाँले ।‘मेरी नुर जुनी जुनी जिउनु ल । तिमी त अन्तिम पटक भेट्न पनि आइनौ ।
तर पनि मलाइ दुख मन छैन । किनकी म तिमी जन्मेको माटोमा हाम्रो माया बिसर्जन गर्दैछु।
तिमीले देखाएको सपना’को महलमा म जिन्दगी बिसर्जन गर्दैछु ।भेट्दा,कुरा गर्दाको तिम्रो ब्यवहारले म तिमीमा नै सम’र्पित हुन्थेँ अनी अनौठो सपना देख्थे । तिमी’लाइ मेरो सिमली भुवा उड्ने गाँउमा लगेर कोइलीको स्वरसँग दोहोरी खेलाउने ठुलो धोको थियो ।
तिमीलाइ थाहा छ नुर मेरो घर पहाडमा छ । प्रकृतीको धनी मेरो गाँउ छहरा,पहरा,लहराल े भरीपुर्ण छ ।
तिमीलाइ थाहानै छ होला । पढेकी पनि हौली, म त सगरमाथाको देशको मान्छे ।तिमी’लाइ सगरमाथा घुमाउने रहर त रहरै भयो नुर । तर पनि मेरो ठम्याइ छ ।
त्याँहाको प्राकृतीक सौन्दर्य’हरु तिमीलाइ देखेर मोहित हुने थिए ।कोइलीले आफ्नो स्वर निकाल्नु पहिले तिम्रो स्वर सुन्न चाहन्थ्यो । अनी म तिम्रा हात समाएर सबैको सामु भन्थे।
आना हेब ईन्त नुरम तिमीलाइ माया गर्छु नुर । हुन त तिम्रो र मेरो अन्तिम भेट यही पत्रमा हुनेछ । भाग्यमा भए प्रेम अमर भए अर्को जुनीमा भेटिनेछ ।
आस छ भर छैन यो भाग्यको । भगवानको मर्जी न हो । जे चाहन्छ उही हुन्छ । तिमी भगवान भन्दा बुझ्दिनौ होला । तिमीले भगवानलाइ “अल्ला” भनेर चिन ।
भगवान भन या अल्ला भन एक हुन् मेरो नजरमा । तिम्रा बाबाले म हिन्दु भएकै कारणले मलाई नकारेका हुन् मलाइ थाहा छ । तिम्रा बाबाले धर्म परिवर्तन गर भनेर नभनेको पनि होइन । तर मैले चाहिन त्यो ।किनकी धर्म परिवर्तनमा के नै छ र म जहाँ जन्मिए, जुन संस्कारमा जन्मिए, उही तरीका ले बाँचे ।
कसको निधारमा लेखीए’को हुन्छ यो मुश्लिम,यो क्रीश्चीयनयो हिन्दु भनेर । हामीले मान्ने, प्रार्थना गर्ने शैली फरक हो तर भगवान एक हुन् ।तिम्रो बाबालाइ सुनाइ देउ नुर ।
मेरो भगवान मान’वता हो । तिम्रो बाबाको जस्तो अल्ला मेरो भगवान होइन ।हाम्रो प्रेम लाइ आड बनाएर तिम्रो बाबाले लडेको धर्मयु`द्ध होइन त्यो त अहम् हो आफ्नो एरीयामा कुकुर पनि शेर हुने ।
धर्म फरक भएकै कारणले म जस्ता कती मेरा नेपाली दाजुभाइ दिदीबहिनी हरु यहाँ हेपीएको चेपीएको तितो यथार्थ छ ।मान्छे आखीर मान्छे हो नी नुर जात,धर्म स्तर त हामीले बनाएकै त हो । तिमी नै भनत जन्मनु भन्दा अगाडी तिमी कुन धर्मको थियौ ।
काटे रगत त रातै आउछ नी हैन र नुर ? कि हिन्दु को रगत रातो अनी मुश्लिम क्श्चीयनको सेतो,हरियो हुन्छ की हिन्दुको हरियो सेतो रगत हुन्छ ? तिम्रो बाबालाइ सोध है ।
हुन त तिम्रो बाबालाइ प्रेमको महत्व के थाहा ? सँधै पैसाकै पछाडी कुद्छन् ।पैसा दिएर धर्म परिवर्तन गर भन्छन् । पैसाले माया पाइने भए संसारमा सबै पैसावाल’हरुपुर्ण हुन्थे ।
उपहार दिँदैमा,कुनै एक बिशेष दिनमा माया जाहेर गरेर माया गरेको भन्ने सोच्ने तिम्रो बाबा’लाइ माया गर्न सिकाउ नुर । तिमीलाई त माया गर्न आउछ नी है ! तिमी सँग भेट हुने यही अन्तीम हो ।
त्यसैले मलाइ यो पत्र टुङ्ग्याउन मन छैनअनी चाहन्न पनि तर पनि लामो गन्थनमा फस्दा लेख्दा लेख्दै अन्त्यमा तिमीसँग बिदा माग्न पनि नपाइएला की झै लाग्छ । त्यसैले हाम्रो भेट अब सक्नु पर्छ मैले । यो बेग रोक्नु पर्छ मैले जुन बेगमा म भावना पोखी रहेछु।
हाइया’क्अल्ला या नुरमा सलाम राज दाइ के छ हो ? आजको हट न्युज म झसङ्ग भए ।सँगै काम गर्ने भाइ रहेछ ।आजको न्युज बबाल छ कुन्जन ।के छ दाजु सुनौ न त हामी पनि ।नुरले आ त्मह त्या गरीछे यार । को नुर ? राजकी नुर ? अँ हो ।
त्यसले यतीका पछी किन आ त्मह त्या गरी त थाहा छैन यार । मैले केही थाहा पाउन सके’को छैन । कारण के हो कसो हो अब पत्रीका पढ्न जानेको भएपो ।
एक छिन है मेल आएको रहेछ । अफिसीयल होला । मेल नयाँ ठेगाना’बाट आ’एको थियो । मैले अल्मलीदै खोँले ।अरबीमा लेखीएको भएर मैले पढ्न जानीन र कुन्जनलाइ भने ।
यार भाइ कसरी पढ्ने यो मेल अरबीमा छ त उसले हाँस्दै भन्यो यार दाइ हजुर पनि, नेट बाटट्रा न्सलेट गर्नु न ।
यो जमानामा पनि यति कुराको के चिन्ता मैले आज खासै सोच्न सकिरहेको थिइन अनी हो त नी है भन्दै ट्रान्सलेट गरेर पढ्न थाँले ।‘नमस्ते देवर बाबु सञ्चै हुनु हुन्छ मैले राजको बारेमा आज मात्र थाहा पाँए ।
ताजा
This is Test by Web house Nepal
२०८३ असार २३ गते, मंगलवार
This is Test by Web house Nepal
२०८३ असार २३ गते, मंगलवार
वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने ६ जना पक्राउ
२०८३ असार १८ गते, बिहीबार
पहाडको जीवनदर्शन बोकेको ‘जीवनको आँधि ब्याधि’ गीत सार्वजनिक
२०८३ असार १८ गते, बिहीबार
सरकार नेपाललाई अन्तर्राष्ट्रियस्तरसम्म चिनाउने खेलाडीको कहिले हुन्छ सम्मान ?
२०८३ असार १८ गते, बिहीबार
एम्बाप्पेको कुशल प्रदर्शनः स्विडेनलाई हराउँदै फ्रान्स विश्वकपको नकआउट चरणमा
२०८३ असार १७ गते, बुधबार
आज रास्वपाको नयाँ कार्यसमितिको शपथ
२०८३ असार १७ गते, बुधबार
आज यी भूभागमा भारी वर्षाको सम्भावना
२०८३ असार १७ गते, बुधबार
तत्काल पार्टी एकताको सम्भावना छैनः ओली
२०८३ असार १६ गते, मंगलवार
अमरसिंह थापाको जन्म गोरखाको सिरानचोकमा भएको इतिहासविद्हरूको दाबी
२०८३ असार १६ गते, मंगलवार
विष्णु पौडेल पक्राउ प्रकरणः बन्दी प्रत्यक्षीकरण रिटमा आज सुनुवाइ हुँदै
२०८३ असार १६ गते, मंगलवारलोकप्रिय
Fast Withdrawal Options and Deposit Limits at Wino Casino
२०८२ माघ २४ गते, शनिबारThe Most Popular Online Slots on Tea Spins Casino in 2024
२०८२ माघ २१ गते, बुधबारJouez facilement sur Spinit Casino avec l’application mobile
२०८२ माघ १९ गते, सोमबारConfianza total en SG Casino por su licencia y atención al cliente
२०८२ माघ १८ गते, आईतवारExpert Advice For Winning Consistently At Space Casino Slots
२०८२ माघ १८ गते, आईतवारWinbet Casino et la sécurité des transactions financières
२०८२ माघ १४ गते, बुधबार





