नारायणगढ-मुग्लिन सडकबाट त्रिशूलीमा कार खस्यो, दशैं मनाउन हिडेका दम्पतीले यसरी जोगाए ज्यान
भरतपुर,असोज १७- नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत चितवनको भरतपुर महानगरपालिका २९ सत्रकिलोबाट त्रिशूली नदीमा कार खस्दा एक दम्पती सामान्य घा,इते भएका छन् ।
दु,र्घटनापश्चात उनिहरुले बचाउनका लागि स्थानियलाई हार गुहार गरेका थिए ।
पौडी खेल्न जानेका लीला भट्टराई बाहिर निस्कने प्रयास गरिरहेका थिए । सोही क्रममा स्थानियहरु नदीमा पुगेर दम्पतीको उद्धार गरे ।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार पोखराबाट झापातर्फ जाँदै गरेको बा १० च ४५५४ नम्बरको कार सोमबार बिहान आफैँ अनियन्त्रित भई त्रिशुली नदीमा खसेकाे हाे।
कार चालक झापा दमक नगरपालिका ३ बस्ने ५२ वर्षीय लीला भट्टराई र कारमा सवार उनकी श्रीमती ४० वर्षीया देउकला दाहाल सामान्य घा,इते भएका हुन् ।
कार भने त्रिशूली नदीमा बे,पत्ता भएको र खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डिएसपी विजयराज पण्डितले जानकारी दिए ।
ताजा
विश्व सोतोकान कराते च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै चित्रप्रसाद श्रेष्ठ
२०८३ आश्विन २५ गते, आईतवार
विश्व सोतोकान कराते च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै चित्रप्रसाद श्रेष्ठ
२०८३ आश्विन २५ गते, आईतवार
प्रसिद्ध बलिउड अभिनेता नाना पाटेकरको निधन
२०८३ आश्विन २२ गते, बिहीबार
मर्मतसम्भार गर्नुपर्ने भएकाले मनकामना केबलकार आज बन्द हुने
२०८३ आश्विन २० गते, मंगलवार
दाङ, बर्दिया र कैलालीमा भारी वर्षा
२०८३ आश्विन २० गते, मंगलवार
काँग्रेस महाधिवेशनः १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता
२०८३ आश्विन २० गते, मंगलवार
लिङ्देनको चेतावनीः अहिले देश लिग बाहिर गएको छ
२०८३ आश्विन १८ गते, आईतवार
काँग्रेसको १५औं महाधिवेशनः गगन थापाको राजनीतिक प्रतिवेदनः सरकारलाई खबरदारीदेखि कांग्रेस पुनर्संरचनासम्म २९ प्रस्ताव
२०८३ आश्विन १८ गते, आईतवार
‘छत्तीसको आँकडा’को रिलिज मिति घोषणा
२०८३ आश्विन १८ गते, आईतवार
राष्ट्रिय चलचित्र दिवसको अवसरमा कलाकार सङ्घद्वारा विशेष कार्यक्रम
२०८३ आश्विन १८ गते, आईतवार
धादिङका सापकोटा कांग्रेसको केन्द्रीय सदस्यको उम्मेदवार बन्दै
२०८३ आश्विन १८ गते, आईतवारलोकप्रिय
बाैद्ध जागरणले गर्याे बाढीमा ज्यान गुमाएका २६० जनाकाे नि:शुल्क घेवा पुजा
२०८३ आश्विन १६ गते, शुक्रबार
प्रधानमन्त्री बालेन्द्र शाहद्वारा आकस्मिक मन्त्रिपरिषद् बैठक आह्वान
२०८३ भाद्र १० गते, बुधबार





