मुकेश अम्बानीको परिवारलाई मार्ने धम्की दिने बिहारबाट पक्राउ

२०७९ आश्विन २० गते, बिहीबार

एजेन्सी । मुकेश अम्बानी र उनको परिवारलाई मार्ने धम्की दिने एक व्यक्तिलाई मुम्बई प्रहरीले बिहारको दरभंगाबाट पक्राउ गरेको छ ।

अभियुक्तको नाम राकेश कुमार मिश्र हो । मुम्बई प्रहरीका अनुसार राकेश मिश्रालाई बिहार प्रहरीको सहयोगमा राति पक्राउ गरिएको हो ।

बुधबार एक अज्ञात व्यक्तिले साउथ मुम्बईको रिलायन्स फाउन्डेशन अस्पतालमा फोन गरेर अस्पताललाई बम बनाउने धम्की दिएका थिए। यस बाहेक उक्त व्यक्तिले मुकेश अम्बानी, उनकी श्रीमती नीता अम्बानी, छोरा आकाशलाई मार्ने र घर एन्टिला उडाउने धम्की दिएका थिए ।

धम्कीलाई ध्यानमा राख्दै भारत सरकारले हालै मुकेश अम्बानीलाई जेड प्लस सुरक्षा दिएको छ भने नीता अम्बानीलाई वाई प्लस सुरक्षा दिइएको छ । धम्कीपूर्ण फोन आएपछि अस्पताल र घरबाहिर सुरक्षा व्यवस्था कडा पारिएको छ ।

180 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

थाइल्याण्ड अन्तर्राष्ट्रिय खुल्ला कराते प्रतियोगितमा नेपाल सोतोकान कराते डो संघ (SKDUN) का खेलाडीहरु सहभागी हुदै

२०८३ जेष्ठ २२ गते, शुक्रबार

थाइल्याण्ड अन्तर्राष्ट्रिय खुल्ला कराते प्रतियोगितमा नेपाल सोतोकान कराते डो संघ (SKDUN) का खेलाडीहरु सहभागी हुदै

२०८३ जेष्ठ २२ गते, शुक्रबार

हाउसफूल हुँदै ‘रोल नं १’

२०८३ जेष्ठ २१ गते, बिहीबार

यी हुन् ‘बाः एक योद्धा’ले लुकाएका चार कलाकार

२०८३ जेष्ठ २१ गते, बिहीबार

विद्यालयका कर्मचारीहरूद्वारा आन्दोलनको घोषणा

२०८३ जेष्ठ २१ गते, बिहीबार

एसियन गेम्स क्वालिफायरः मलेसियाविरुद्ध नेपालको सहज जित

२०८३ जेष्ठ २१ गते, बिहीबार

टिकटकर तुलसा अधिकारी पुर्पक्षका लागि जेल चलान

२०८३ जेष्ठ २१ गते, बिहीबार

आफूहरू बाध्य भएर पार्टी छाड्ने निर्णयमा पुग्यौंः डा. राणा

२०८३ जेष्ठ २१ गते, बिहीबार

अन्ततः राप्रपामा फुट्यो, महामन्त्री डा. धवलशम्शेर राणासहित १८३ नेताद्वारा सामूहिक राजीनामा

२०८३ जेष्ठ २१ गते, बिहीबार

हिन्दुधर्म विश्वको पुरानो धर्म

२०८३ जेष्ठ २० गते, बुधबार

पुष्प वर्षासहित भाजपा मुख्यालयमा रविको भव्य स्वागत

२०८३ जेष्ठ १९ गते, मंगलवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal