चर्चित गायक राजेशपायल राइ बने छोराको बाबु २६, वर्ष कान्छी प्रेमीकाले दिइन् छोरालाई जन्म..
चर्चित गायक राजेशपायल राइ बने छोराको बाबु २६,वर्ष कान्छी प्रेमीकाले दिइन् छोरालाई जन्म
चर्चित गायक राजेशपायल राई छोराको बाबु बनेका छन् । उनी २६,वर्ष कान्छी प्रेमीकाले छोरो पाए सँगै उनी बाबु बनेका हुन । केही समय देखि साङबुङ राई नामकी युवती सँग लिभइनमा रहेका उनी अ विवाहित नै छन् ।
विवाह कहिले गर्ने भन्ने प्रश्नको सामना गर्दै आएका उनले एका-एक फ्यानलाई सरप्रइज दिएका छन् । करिब दुई महिना अगाडि उनीहरुलाई पुत्रलाभ भएको निकटस्थ स्रोतले बतायो । यो खबरलाई राजेशपायलले अहिले सम्म गोप्य राखेका छन् ।
राजेश ४६,वर्षका भए भने साङबुङ मात्र २० वर्षकी छिन् । साङबुङ एक फ्यानको रुपमा राजेशपायल सँग नजिकिएकी थिइन् । दुई महिना अगाडि धुम्बाराहीको ह्याम्स अस्पतालमा साङबुङले छोरा जन्माएपछि टिकटकमा एउटा तस्वीर पोष्ट गरेकी थिइन् ।
पछि लगत्तै उनले पोस्ट हटाएकी थिइन् । उनीहरुले विवाह गरिसकेका छन्, छैनन् भन्ने खुलेको छैन ।”
ताजा
विश्व सोतोकान कराते च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै चित्रप्रसाद श्रेष्ठ
२०८३ आश्विन २५ गते, आईतवार
विश्व सोतोकान कराते च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै चित्रप्रसाद श्रेष्ठ
२०८३ आश्विन २५ गते, आईतवार
प्रसिद्ध बलिउड अभिनेता नाना पाटेकरको निधन
२०८३ आश्विन २२ गते, बिहीबार
मर्मतसम्भार गर्नुपर्ने भएकाले मनकामना केबलकार आज बन्द हुने
२०८३ आश्विन २० गते, मंगलवार
दाङ, बर्दिया र कैलालीमा भारी वर्षा
२०८३ आश्विन २० गते, मंगलवार
काँग्रेस महाधिवेशनः १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता
२०८३ आश्विन २० गते, मंगलवार
लिङ्देनको चेतावनीः अहिले देश लिग बाहिर गएको छ
२०८३ आश्विन १८ गते, आईतवार
काँग्रेसको १५औं महाधिवेशनः गगन थापाको राजनीतिक प्रतिवेदनः सरकारलाई खबरदारीदेखि कांग्रेस पुनर्संरचनासम्म २९ प्रस्ताव
२०८३ आश्विन १८ गते, आईतवार
‘छत्तीसको आँकडा’को रिलिज मिति घोषणा
२०८३ आश्विन १८ गते, आईतवार
राष्ट्रिय चलचित्र दिवसको अवसरमा कलाकार सङ्घद्वारा विशेष कार्यक्रम
२०८३ आश्विन १८ गते, आईतवार
धादिङका सापकोटा कांग्रेसको केन्द्रीय सदस्यको उम्मेदवार बन्दै
२०८३ आश्विन १८ गते, आईतवारलोकप्रिय
बाैद्ध जागरणले गर्याे बाढीमा ज्यान गुमाएका २६० जनाकाे नि:शुल्क घेवा पुजा
२०८३ आश्विन १६ गते, शुक्रबार
प्रधानमन्त्री बालेन्द्र शाहद्वारा आकस्मिक मन्त्रिपरिषद् बैठक आह्वान
२०८३ भाद्र १० गते, बुधबार





