काबुल विस्फोटमा १९, जनाको मृ,त्यु
२०७९ आश्विन १५ गते, शनिबार
काबुल=अफगानिस्तानको राजधानी काबुलमा रहेको एउटा ट्युसन सेन्टरमा भएको आ,त्मघाती आ,क्रमणमा परी कम्तीमा १९ जनाको मृ,त्यु भएको छ। आक्रमणमा अधिकांश महिला विद्यार्थी प्रहरी र प्रत्यक्ष दर्शीहरू छन्।
सहरको पश्चिममा रहेको दस्तएबर्ची क्षेत्रमा रहेको काज शिक्षा केन्द्रमा भएको झडपमा अन्य ३० जना घाइते भएका छन्। बम हमला हुँदा विद्यार्थीहरुले परीक्षा दिइरहेका थिए। आक्रमणको कुनै समूहले लिएको छैन्।
आक्रमण भएको क्षेत्रमा अल्पसंख्यक हजराजको बाहुल्यता छ । जसलाई बारम्बार इस्लामिक स्टेट आइएस लडाकुले निशाना बनाइरहेका छन्। स्थानीय टिभी र सामजिक सञ्जालमा सेयर गरिएको फुटेजमा नजिकैको अस्पतालमा शवहरू भुइँमा छर पस्ट फैलिएको देखिन्छ।
205 Views
ताजा
दुई मन्त्रीको तस्वीर सेयर गर्दै बालेनले लेखे– देश उँभो लाउने टोली !
२०८३ मंसिर ८ गते, मंगलवार
दुई मन्त्रीको तस्वीर सेयर गर्दै बालेनले लेखे– देश उँभो लाउने टोली !
२०८३ मंसिर ८ गते, मंगलवार
आजदेखि दशौं राष्ट्रिय खेलकुदका खेलहरू सुरु
२०८३ मंसिर ८ गते, मंगलवार
भीरकोटमा ‘एक स्वास्थ्य’ अवधारणा व्यवहारमा उतार्ने प्रतिबद्धता, ५ बुँदे सामूहिक प्रतिज्ञा
२०८३ मंसिर ८ गते, मंगलवारउत्तम मगरको स्वरमा रहेको ‘आँखामा तिमी’ सार्वजनिक ( भिडियो )
२०८३ मंसिर ८ गते, मंगलवार
भारतद्वारा २४ हजार करोडको सहयोग प्याकेज घोषणा
२०८३ मंसिर ७ गते, सोमबार
प्रधानमन्त्री बालेन र मोदीद्वारा जनकपुरधाम–अयोध्या रेल सेवाको संयुक्त रुपमा उद्घाटन
२०८३ मंसिर ७ गते, सोमबार
प्रधानमन्त्री बालेनको लिखित सन्देशः ‘करुणा नै सर्वोच्च शक्ति हो’
२०८३ मंसिर ७ गते, सोमबार
सहमति कार्यान्वयन नभए पुनः सत्याग्रहः डा. केसी
२०८३ मंसिर ७ गते, सोमबार
प्रधानमन्त्री बालेनद्वारा गान्धीको समाधिस्थलमा श्रद्धाञ्जली अर्पण
२०८३ मंसिर ७ गते, सोमबार
प्रधानमन्त्री शाह र मोदीबीच भेटवार्ता
२०८३ मंसिर ७ गते, सोमबारलोकप्रिय
बाैद्ध जागरणले गर्याे बाढीमा ज्यान गुमाएका २६० जनाकाे नि:शुल्क घेवा पुजा
२०८३ आश्विन १६ गते, शुक्रबार
प्रधानमन्त्री बालेन्द्र शाहद्वारा आकस्मिक मन्त्रिपरिषद् बैठक आह्वान
२०८३ भाद्र १० गते, बुधबार





