टुकुचामा भेटीएको गाडी बारे बाहिरियो सोच्नै न सकिने रहस्य भिडियो हेर्नुस ।

२०७९ आश्विन १२ गते, बुधबार

पछिल्लो समय सामाजिक संजालमा यत्रतत्र सर्बत्र भएको नाम बालेन शाह । काठमाडौं महानगरपालिकामा रहेका अनाधिकृत संरचनालाई डोजर लगाएर धमा-धम भ,त्काउन थालेपछी पछिल्लो समय उनको जताततै वाह-वाही रहेको छ ।

काठमाडौ महानगरपालीकाका मेयर बालेन शाहले डोजरको प्रयोग गर्दै काठमाडौको सडक छेउ छाउ र अन्य क्षेत्रहरुमा रहेका अबैध संरचनाहरु भ,त्काएका खबरहरुले सामाजिक संजालमा तहल्का मच्चाईरहेको छ । उनको यो कामप्रती कसैले खुलेर समर्थन गरेका छन भने कतिपयले खुलेर बि”रोध नै गरेका छन ।

 

दसै तिहार चाडबाड नजिकिदै गर्दा झनै बालेन शाहको काम द्रुत गतिमा गईरहेको छ । उनले फुटपाथ नजिकका अबैध संरचना र नक्सा पास नगरी बनाईएका घरहरु भ,त्काउदै आएका छन । अबैध संरचनामा डोजर लगाउँदै गर्दा अहिले भने महानगरमा बिगत लामो समयदेखी गायब टुकुचा खोला भेटिएको छ ।

 

अदालतले टुकुचा उत्खननको बिरोध गरेता पनी बालेन भने रोकिने छाटकाटमै देखिएका छैनन । बालेन शाहको कामप्रती सबैको अलगअलग धारणा रहेको छ। उनको कामलाई लिएर फरक ब्यक्तिले फरक,फरक मत राख्दै आएका छन । तर बास्तबिकता यहीँ नै हो कि बालेनले जे पनि गर्दैछन देश र जनताको लागि गर्दैछन ।

 

यसै क्रममा आज भने बालेन शाहको बिषयमा बोल्दै पुण्य गौतम मिडियामा आएका छन । उनले बालेन शाहको ज्यान खतरामा रहेको बताउँदै बालेन शाहलाई सावधान रहन समेत सुझाएका छन । केही दिन अगाडिको मात्र कुरा हो टुकुचा उत्खनन कै क्रममा एउटा गाडी भेटीएको थियो जुन गाडी राजा बिरेन्द्र शाह चढेको मर्सिडिज गाडी रहेको बताईएको थियो र उक्त गाडी दरबार ह,त्या का,ण्डसँग जोडीएको हुनसक्ने आशंका गरिएको थियो ।

 

उनले उक्त कालो गाडी कालो रहस्यमय ईतिहास बोकेको गाडी रहेको र उक्त गाडीलाई हिरासतमा लिएर भएपनि छानबिन हुनुपर्नेमा उनले जोड दिएका छन । बालेन शाहले अरिङ्गालको गोलोमा ढुङ्गा हानेको र बि च्किएको अरिङ्गालले कुनै पनि बेला चिल्न सक्ने भन्दै सचेत गराएका छन ।

306 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

मर्मतसम्भार गर्नुपर्ने भएकाले मनकामना केबलकार आज बन्द हुने

२०८३ आश्विन २० गते, मंगलवार

मर्मतसम्भार गर्नुपर्ने भएकाले मनकामना केबलकार आज बन्द हुने

२०८३ आश्विन २० गते, मंगलवार

दाङ, बर्दिया र कैलालीमा भारी वर्षा

२०८३ आश्विन २० गते, मंगलवार

काँग्रेस महाधिवेशनः १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता

२०८३ आश्विन २० गते, मंगलवार

लिङ्देनको चेतावनीः अहिले देश लिग बाहिर गएको छ

२०८३ आश्विन १८ गते, आईतवार

काँग्रेसको १५औं महाधिवेशनः गगन थापाको राजनीतिक प्रतिवेदनः सरकारलाई खबरदारीदेखि कांग्रेस पुनर्संरचनासम्म २९ प्रस्ताव

२०८३ आश्विन १८ गते, आईतवार

‘छत्तीसको आँकडा’को रिलिज मिति घोषणा

२०८३ आश्विन १८ गते, आईतवार

राष्ट्रिय चलचित्र दिवसको अवसरमा कलाकार सङ्घद्वारा विशेष कार्यक्रम

२०८३ आश्विन १८ गते, आईतवार

धादिङका सापकोटा कांग्रेसको केन्द्रीय सदस्यको उम्मेदवार बन्दै

२०८३ आश्विन १८ गते, आईतवार

कांग्रेसको महाधिवेशन आजदेखि

२०८३ आश्विन १८ गते, आईतवार

पुस्तकलाई अभिभावकसँग जोड्दै कोसी साहित्य–कला परिषद् नेपाल

२०८३ आश्विन १८ गते, आईतवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal