खरको झुपडी भित्र बस्ने ९० बर्षिय आमाबुबाको रु’वाउने कथा,
२०७९ आश्विन ११ गते, मंगलवार
भनिन्छ छोराछोरी बुढेसकालका सहारा हुन तर सबै बुबाआमाको यस्तो भाग्य कहाँ हुन्छ कि उनिहरुले आफ्नो बृद्धअबस्था आफ्नो बाबुआमासँगै बिताउन पाउन ।
आजको घ,टना यस्तै एक अभागी ९० बर्षिय बाबुआमाको बिषयमा रहेको छ जो एउटा झुपडीमा बेसहारा झै जीवन बिताउन बाध्य छन ।
म,र्ने बेलामा मुखमा पानी पिलाईदिने पनि कोहिँ छैन यी बाआमालाई ।
एकअर्काको सहारा बनेका बुबाआमाको जिबनकहानी कहालीलाग्दो छ । ढल्न आटेको खरको झुपडीमा बस्दै आएका छन बिचरा बुबाआमा ।
कठै बरा ! आमा भने स्वस्थ पनि रहिनछिन, आँखा पनि देख्न छोडीसकेको बताउँछिन उनी ।
सबैको घरमा दसै आएको छ तर यो घरमा दसै त पर जाओस खाने अन्नसमेत छैन । पत्रकार बाबुराम पाण्डे सहयोगसहित आज आमाबुबाको घरैमा पुगेका छन ।
209 Views
ताजा
मर्मतसम्भार गर्नुपर्ने भएकाले मनकामना केबलकार आज बन्द हुने
२०८३ आश्विन २० गते, मंगलवार
मर्मतसम्भार गर्नुपर्ने भएकाले मनकामना केबलकार आज बन्द हुने
२०८३ आश्विन २० गते, मंगलवार
दाङ, बर्दिया र कैलालीमा भारी वर्षा
२०८३ आश्विन २० गते, मंगलवार
काँग्रेस महाधिवेशनः १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता
२०८३ आश्विन २० गते, मंगलवार
लिङ्देनको चेतावनीः अहिले देश लिग बाहिर गएको छ
२०८३ आश्विन १८ गते, आईतवार
काँग्रेसको १५औं महाधिवेशनः गगन थापाको राजनीतिक प्रतिवेदनः सरकारलाई खबरदारीदेखि कांग्रेस पुनर्संरचनासम्म २९ प्रस्ताव
२०८३ आश्विन १८ गते, आईतवार
‘छत्तीसको आँकडा’को रिलिज मिति घोषणा
२०८३ आश्विन १८ गते, आईतवार
राष्ट्रिय चलचित्र दिवसको अवसरमा कलाकार सङ्घद्वारा विशेष कार्यक्रम
२०८३ आश्विन १८ गते, आईतवार
धादिङका सापकोटा कांग्रेसको केन्द्रीय सदस्यको उम्मेदवार बन्दै
२०८३ आश्विन १८ गते, आईतवार
कांग्रेसको महाधिवेशन आजदेखि
२०८३ आश्विन १८ गते, आईतवार
पुस्तकलाई अभिभावकसँग जोड्दै कोसी साहित्य–कला परिषद् नेपाल
२०८३ आश्विन १८ गते, आईतवारलोकप्रिय
बाैद्ध जागरणले गर्याे बाढीमा ज्यान गुमाएका २६० जनाकाे नि:शुल्क घेवा पुजा
२०८३ आश्विन १६ गते, शुक्रबार
प्रधानमन्त्री बालेन्द्र शाहद्वारा आकस्मिक मन्त्रिपरिषद् बैठक आह्वान
२०८३ भाद्र १० गते, बुधबार





