चो,रीको यो कस्तो अनौठो तरिका ? गुड्दै गरेको गाडीबाट बोरा झिके यी चो,रहरुले,

२०७९ आश्विन १० गते, सोमबार

संसारमा विभिन्न किसिमका मानिसहरू छन् । त्यस्तै चोर हरु पनि अनौठो किसिमले चो,री गर्ने गर्छन् ।

रुसमा चोरहरुले रेलवे पुल नै चो,री गरेका छन् ।रुसको सुदूर उत्तरी आर्कटिक वृत्तमा पर्ने मुर्मान्स क्षेत्रमा रहेको एक रेलवे पुलको २३ मिटर खण्ड चो,रहरुले चो,री गरेका हुन् ।

५६ टन वजनको उक्त पुलको खण्ड चो,री भएको विषयमा अदालतमा आ,पराधिक मुद्दा समेत दायर गरिएको अन्तर्राष्ट्रिय सञ्चार|माध्यमले जनाएका छन् ।

मुर्मान्स शहरको दक्षिणमा रहेको ओक्ट्याब्रास्कायाको वस्तीमा रहेको पुलको बीचको भाग गायब भएको बताइएको छ ।

तैपनि पुलको अगाडि र पछाडि`को भाग भने जस्ताको त्यस्तै छ ।स्थानीय बासिन्दाले अघिल्लो महिना उक्त पुलको खण्ड गायब भएको थाहा पाएका थिए ।

उक्त पुल यसअघि ‘रेयर अर्थ’ पदार्थ ढुवानी गर्ने रेलका लागि प्रयोग हुँदै आएकोमा सन् २००७ मा ‘रेयर अर्थ्’ पदार्थको उक्त कम्पनी टाट पल्टेपछि त्यस पुल प्रयोगविहीन भएको थियो ।

चाे,रीको यस्तो आश्चर्य`पूर्ण घ,टनाबाट उक्त पुलको स्वामित्वमा रहेको कम्पनीलाई चोरीबाट ६ लाख रुबल अर्थात् करिब ९ हजार अमेरिकी डलर घाटा लागेको जनाइएको छ ।

त्यस्तै अर्को एउटा भिडियोमा देखिएको दृश्यमा पनि चो,रको अनौठो हर्कत देखिएको छ । अगाडि खाद्यान्नले भरिएको कुदिरहेको गाडी भित्र लोड गरिएको बोरा पछाडि बाइक मा रहेका २ जनाले यस्तो अनौठो तरिकाले झिक्छ्न त्यो हेरेर तपाईं छक्क पर्नुहुनेछ ।

195 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

मर्मतसम्भार गर्नुपर्ने भएकाले मनकामना केबलकार आज बन्द हुने

२०८३ आश्विन २० गते, मंगलवार

मर्मतसम्भार गर्नुपर्ने भएकाले मनकामना केबलकार आज बन्द हुने

२०८३ आश्विन २० गते, मंगलवार

दाङ, बर्दिया र कैलालीमा भारी वर्षा

२०८३ आश्विन २० गते, मंगलवार

काँग्रेस महाधिवेशनः १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता

२०८३ आश्विन २० गते, मंगलवार

लिङ्देनको चेतावनीः अहिले देश लिग बाहिर गएको छ

२०८३ आश्विन १८ गते, आईतवार

काँग्रेसको १५औं महाधिवेशनः गगन थापाको राजनीतिक प्रतिवेदनः सरकारलाई खबरदारीदेखि कांग्रेस पुनर्संरचनासम्म २९ प्रस्ताव

२०८३ आश्विन १८ गते, आईतवार

‘छत्तीसको आँकडा’को रिलिज मिति घोषणा

२०८३ आश्विन १८ गते, आईतवार

राष्ट्रिय चलचित्र दिवसको अवसरमा कलाकार सङ्घद्वारा विशेष कार्यक्रम

२०८३ आश्विन १८ गते, आईतवार

धादिङका सापकोटा कांग्रेसको केन्द्रीय सदस्यको उम्मेदवार बन्दै

२०८३ आश्विन १८ गते, आईतवार

कांग्रेसको महाधिवेशन आजदेखि

२०८३ आश्विन १८ गते, आईतवार

पुस्तकलाई अभिभावकसँग जोड्दै कोसी साहित्य–कला परिषद् नेपाल

२०८३ आश्विन १८ गते, आईतवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal