कैलालीमा बिहानै श्रीमतीको ह,त्या छोरिलाइ घा,इते पारेर श्रीमान् फ रार हिजो आएका थिए भारत बाट ।

२०७९ आश्विन ६ गते, बिहीबार

धनगढी: कैलालीमा श्रीमतीको ह,त्या गरि श्रीमान् फरार  भएका छन्। जिल्लाको गौरीगंगा नगरपालिका वडा नम्बर ५ मा पतीले पत्नीको ह,त्या तथा छोरीलाई पनि घा इते बनाई फरार भएका हुन्।

वडा नम्बर ५ बस्ने शेरबहादुर नाम जाली मगरले आफ्नी श्रीमती ललिता नाम जाली मगरको धा,रिलो ह,तियार प्र,हार गरि ह,त्या गरेको प्रहरीले बताएको छ। शेरबहादुर बुधबार मात्रै भारतबाट आएको र आज बिहान घ टना घ टाइ फरार भएको इलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ।

उनले आफ्नी छोरी लक्ष्मी नाम जाली मगरलाई पनि ह,ति यार प्र,हार गरि घाइते बनाएका छन्। उनको उपचार स्थानीय अस्पतालमा भइरहेको बताइएको छ। शेरबहादुरको खोजी कार्य भइरहेको र घ टनाको अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।

191 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

विष्णु पौडेल पक्राउ प्रकरणः बन्दी प्रत्यक्षीकरण रिटमा आज सुनुवाइ हुँदै

२०८३ असार १६ गते, मंगलवार

विष्णु पौडेल पक्राउ प्रकरणः बन्दी प्रत्यक्षीकरण रिटमा आज सुनुवाइ हुँदै

२०८३ असार १६ गते, मंगलवार

जातिय विभेद माथि प्रश्न र उत्तर

२०८३ असार १६ गते, मंगलवार

बलिरामको ‘ल्याङ्ग ल्याङ्ग’मा रियान गिरीको इन्ट्री

२०८३ असार १६ गते, मंगलवार

मधेसको पीडा, संघीयताको सपनामाथि कमिसनको छायाँ

२०८३ असार १४ गते, आईतवार

एक्सप्रेस गाडि नेपालको बाटोमा हिड्न कहाँ त्यत्ति सहज छ ?

२०८३ असार १४ गते, आईतवार

‘लोकलयमा पहिलो चारुसङ्ग्रह’ सार्वजनिक

२०८३ असार १४ गते, आईतवार

भेनेजुएलामा विनाशकारी भूकम्पः मृत्यु हुनेको संख्या हजारौँ, लाखसम्म पुग्न सक्ने त्रास

२०८३ असार ११ गते, बिहीबार

न्यायिक सेवाको पुनसंरचनाको आवश्यकता बढदैछ: अधिवत्ता बिष्णु गिरी

२०८३ असार ९ गते, मंगलवार

मेसीले रचे इतिहासः उच्च गोलकर्ताको कीर्तिमानी

२०८३ असार ९ गते, मंगलवार

आज रास्वपाको बन्दसत्र, प्रतिनिधिलाई परिचय वितरण

२०८३ असार ९ गते, मंगलवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal