नक्सा बिपरित वीर अस्पताल अगाडिका टहरामा रहेका औषधि पसल ह टाइने ।
२०७९ आश्विन ६ गते, बिहीबार
काठमाण्डौ= काठमाण्डौको वीर अस्पताल अगाडिका टहरामा रहेका औषधि पसल ह टाइने भएको छ।
काठमाण्डौ महानगरपालिकाले फर्मेसी सञ्चालकलाई हिजो २४,घण्टा भित्र औषधि पसल ह टाउन निर्देशन दिएको थियो । तर फार्मेसी सञ्चालकले तत्कालै ह टाउन नसकिने बताएका छन्।
महानगरका प्रहरी प्रमुख राजु पाण्डेले आज दिउँसो १,बजे सम्म औषधि पसल न हटाए डोजर लगेर महानगर आफैँले ह टाउने जानकारी गराएको बताउनु भएको छ । ती औषधि पसल ह टाएर वीर अस्पताललाई कुनै हानि नगर्ने तर नक्सा विपरीत रहेका औषधि पसल ह टाइने उहाँले बताउनु भयो । यस अघि पनि वीर अस्पतालले ती टहरामा रहेका औषधि पसल ह टाउन खोजेको थियो ।
85 Views