बालेनले राष्ट्रपति र माधव नेपाल माथि आरोप लगाउनुको पछाडी यति ठूलो कारण ।”
काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले राष्ट्रपति विद्यादेवी भण्डारीसहित पूर्व प्रधानमन्त्री माधवकुमार नेपालमाथि तीन कुने जग्गाको समस्या समाधान नगरेको आरोप लगाए ।
शनिबार उनले राष्ट्रपति र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले ५०, वर्ष देखिको समस्या आफैंले हस्ताक्षर गरेर बारम्बार सम्झौता गरेर पनि समाधान नगरेको आरोप लगाउँदै कुन मुख लिएर जनाता माझ मत माग्न जानु हुन्छ भन्दै प्रश्न गरे । ५०, वर्षयता धेरैले देशको शासन सत्ता चलाएर तर मेयर बालेनले आखिर किन माधव नेपाल र विद्या भण्डारी माथि मात्र आ,रोप लगाए भन्ने चासो देखिएको छ ।
तीन कुनेको खाली स्थान पछिल्लो झण्डै ५०, वर्ष यता त्यही स्वरुपमै रहेको छ । मानिसहरुलाई घाम ताप्ने साधन सिक्ने र कतिपय दुव्यसनीको अखडा बनि रहँदा पनि सरकारले त्यहाँ कुनै संरचना बनाउन सकेको छैन । यस अघि काठमाडौंका मेयर विद्यासुन्दर शाक्यले पार्क बनाउने यो जना अघि सारेको भए पनि कुनै काम हुन सकेन । तीन कुनेमा करिब दुई अर्बको लगानीमा अत्याधुनिक बुद्धपार्क निर्माण गर्ने योजना महानगरले अघि सारेको थियो । सरकारले मु आब्जा विवाद समाधान गर्न नसक्दा महानगरको योजना अलपत्र परेकोथियो ।
वर्तमान मेयर शाहले पछिल्लो समय सार्वजनिक सरोकारका विषयमा चासो लिइरहेका छन् । पुरिएको टुकुचा खोज्ने, अवैध संरचना भ,त्काउन काम गरिरहेका शाहको अवको ध्यान तीन कुने तर्फ रहेको संकेत उनले गरेका छन् । यसमा उनले अहिले सत्तामा रहेका माधव नेपाल र राष्ट्रपति बाट बिदा हुने तयारीमा रहेकी विद्यादेवी भण्डारीलाई तीनकुने जग्गाको समस्या समाधानमा काम नगरेको आरोप लगाएका हुन् ।
तीन कुने क्षेत्रसमेत रहेको तत्कालीन काठमाडौं निर्वाचन क्षेत्र नम्बर १, मा एमाले महासचिव मदन भण्डारीले चुनाव जितेका थिए । २०४८, सालमा तीन कुने जग्गा मु आब्जा विवाद आफूले चाँडै टुंगोमा पुर्याउन पहल गर्ने बताएका थिए । उनी निर्वाचित भए । तर त्यसको केही समयमा नै उनको दासढुंगा दु,र्घटनामा मृ,त्यु भयो ।
भण्डारीको मृ,त्यु भएपछि तीनकुने रहेको सहितको निर्वाचन क्षेत्रबाट मदन पत्नि विद्यादेवी भण्डारीले चुनाव जितन् । उनले पनि सांसदको हैसियतमा समस्या समाधानमा पहल नगरेको आरोप बालेनको छ ।
पछिल्लो पटक पूर्वप्रधानमन्त्री समेत रहेका एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले तीनकुने समेत रहेको काठमाडौं क्षेत्रनम्बर २ ,बाट चुनाव जिते । उनी सत्तारुढ दलका एक शीर्ष नेतासमेत हुन् । मंसिर ४, मा आउन २, महिना बाँकी रहेकाले समस्या समाधान गर्न बालेनले आग्रह गरेका छन् ।
तीन कुनेको समस्या के हो ? तत्कालीन पञ्चायत सरकारले २०३१, सालमा तीनकुनेमा जग्गा अधिग्रहण गरेको थियो । पञ्चायत स्मारक बनाउनको लागि उक्त जमिन अधिग्रहण गर्ने निर्णय गरेको थियो । तर स्थानीयले भने मु आब्जा कम दिएको भन्दै छाड्न मानेनन् ।
५३, रोपनी जमिन रहेको तीनकुनेमा सरकारले २१, रोपनीको जग्गाधनीलाई मुआब्जा वितरण गरेको छ । तर २५, रोपनी जग्गाको मु आब्जामा भने विवाद देखिएको छ । जग्गा धनीले चलन चल्तीको मूल्य अनुरुप मु आब्जा दिनु पर्ने भन्दै लिन अ स्वीकार गर्दा समस्या भएको हो । सरकारले पछिल्लोपटक २०५९,असार ३२, मा प्रतिरोपनी ५१, लाख २०, हजार रुपैयाँ मुआब्जा रकम तोकेर वितरणको लागि १५, करोड विनियोजन गरेको थियो । तर जग्गाधनीले अ स्वीकार गर्दा पैसा फिर्ता भएको थियो ।
मु आब्जाको समस्या समाधानका लागि विभिन्न सरकारहरुले पटक पटक पुन र्मूल्यांकन गरे पनि समस्या समाधान हुन सकेको छैन ।
ताजा
यस्ता छन् मन्त्रिपरिषद्को आकस्मिक बैठकले गरेको १० निर्णय
२०८३ भाद्र १० गते, बुधबार
यस्ता छन् मन्त्रिपरिषद्को आकस्मिक बैठकले गरेको १० निर्णय
२०८३ भाद्र १० गते, बुधबार
मनकामना केबलकार बन्द
२०८३ भाद्र १० गते, बुधबार
प्रधानमन्त्री बालेन्द्र शाहद्वारा आकस्मिक मन्त्रिपरिषद् बैठक आह्वान
२०८३ भाद्र १० गते, बुधबार
भोटेकोशी बाढी धादिङको गल्छी पुग्यो
२०८३ भाद्र १० गते, बुधबार
रसुवामा आकस्मिक बाढीले जलविद्युत आयोजनाहरूमा ठूलो क्षति
२०८३ भाद्र १० गते, बुधबार
रसुवामा बाढीः २८ प्रहरी सम्पर्कविहीन, नुवाकोट कारागारमा बाढी पस्यो
२०८३ भाद्र १० गते, बुधबार
विद्यालय र अभिभावकले कपाल छोटो बनाउन दबाब दिएको भन्दै प्रहरी र हेलो सरकारमा उजुरी
२०८३ भाद्र १० गते, बुधबार
लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठकका तीन निर्णय सार्वजनिक
२०८३ भाद्र १० गते, बुधबार
आज प्रतिनिधिसभा बैठक बस्दै, प्रधानमन्त्रीले सांसदका प्रश्नको जवाफ दिने
२०८३ भाद्र १० गते, बुधबार
पुर्ण पाण्डेले गरे भक्तपुर नापी कार्यालयमा चमत्कार
२०८३ भाद्र ९ गते, मंगलवारलोकप्रिय
प्रधानमन्त्री बालेन्द्र शाहद्वारा आकस्मिक मन्त्रिपरिषद् बैठक आह्वान
२०८३ भाद्र १० गते, बुधबार
फ्रान्सलाई हराउँदै स्पेन विश्वकपको फाइनलमा
२०८३ असार ३१ गते, बुधबारFast Withdrawal Options and Deposit Limits at Wino Casino
२०८२ माघ २४ गते, शनिबारThe Most Popular Online Slots on Tea Spins Casino in 2024
२०८२ माघ २१ गते, बुधबारJouez facilement sur Spinit Casino avec l’application mobile
२०८२ माघ १९ गते, सोमबारConfianza total en SG Casino por su licencia y atención al cliente
२०८२ माघ १८ गते, आईतवारExpert Advice For Winning Consistently At Space Casino Slots
२०८२ माघ १८ गते, आईतवारWinbet Casino et la sécurité des transactions financières
२०८२ माघ १४ गते, बुधबार





