बालेनले खोजेरैछाडे हराएको टुकुचा खोला । डोजरले ख,नेर यसरीभेटीयो हेर्नुस भिडियो,
२०७९ भाद्र ३० गते, बिहीबार
पछिल्लो समय सामाजिक संजालमा यत्रतत्र सर्बत्र भएको नाम बालेन शाह । काठमाडौं महानगरपालिकामा रहेका अनाधिकृत संरचनालाई डोजर लगाएर धमा-धम भ,त्काउन थालेपछी पछिल्लो समय उनको जताततै वाह-वाही रहेको छ । यसै क्रममा आज भने बालेन शाहको नेतृत्वमा रहेको डोजरले ठूलोसफलता हासिल गरेको छ ।
काठमाडौं, महानगरपालिकाले हात्ती सारस्थित जयनेपाल हलको कम्पाउण्ड खोताल्दा टुकुचा खोला फेलापारेको छ । आज महानगरले टुकुचा खोला पत्तालगाउन डोजर लगेर खोतेलको थियो ।
खोलाको बहाबक्षेत्र पत्तालगाएर डोजरले खो,ताल्दा खोला फेलापारिएको हो । महानगरले केही समय पहिलेखोलाको बहाबक्षेत्र पत्ता लगाउन सुचना जारीपनि गरेको थियो तर आज भने डोजरले खो,ताल्दा महानगर खोला भेट्टाउन सफल भएको हो ।
हेर्नुस तलको भिडियोमा
204 Views
ताजा
प्रसिद्ध बलिउड अभिनेता नाना पाटेकरको निधन
२०८३ आश्विन २२ गते, बिहीबार
प्रसिद्ध बलिउड अभिनेता नाना पाटेकरको निधन
२०८३ आश्विन २२ गते, बिहीबार
मर्मतसम्भार गर्नुपर्ने भएकाले मनकामना केबलकार आज बन्द हुने
२०८३ आश्विन २० गते, मंगलवार
दाङ, बर्दिया र कैलालीमा भारी वर्षा
२०८३ आश्विन २० गते, मंगलवार
काँग्रेस महाधिवेशनः १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता
२०८३ आश्विन २० गते, मंगलवार
लिङ्देनको चेतावनीः अहिले देश लिग बाहिर गएको छ
२०८३ आश्विन १८ गते, आईतवार
काँग्रेसको १५औं महाधिवेशनः गगन थापाको राजनीतिक प्रतिवेदनः सरकारलाई खबरदारीदेखि कांग्रेस पुनर्संरचनासम्म २९ प्रस्ताव
२०८३ आश्विन १८ गते, आईतवार
‘छत्तीसको आँकडा’को रिलिज मिति घोषणा
२०८३ आश्विन १८ गते, आईतवार
राष्ट्रिय चलचित्र दिवसको अवसरमा कलाकार सङ्घद्वारा विशेष कार्यक्रम
२०८३ आश्विन १८ गते, आईतवार
धादिङका सापकोटा कांग्रेसको केन्द्रीय सदस्यको उम्मेदवार बन्दै
२०८३ आश्विन १८ गते, आईतवार
कांग्रेसको महाधिवेशन आजदेखि
२०८३ आश्विन १८ गते, आईतवारलोकप्रिय
बाैद्ध जागरणले गर्याे बाढीमा ज्यान गुमाएका २६० जनाकाे नि:शुल्क घेवा पुजा
२०८३ आश्विन १६ गते, शुक्रबार
प्रधानमन्त्री बालेन्द्र शाहद्वारा आकस्मिक मन्त्रिपरिषद् बैठक आह्वान
२०८३ भाद्र १० गते, बुधबार





