के सन्दिप लामिछाने आतंंकवादि हुन् ? किन एस्ताे व्यवहार गरियाे-(प्रमाेद खरेल)
चर्चित गायक प्रमोद खरेलले नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान सन्दीप लामिछानेमाथि अन्तर्राष्ट्रिय आ,तंकवादीको जस्तो व्यवहार भइरहेको टिप्पणी गरेका छन् ।
गायक खरेलले ट्वीट गर्दै लामिछाने बि,रुद्ध केही तत्वहरू हात धोएर लागेकोसमेत भन्न भ्याएका छन् ।
सन्दीप यतिबेला प्रहरीको फ,रार सूचीमा छन् । नाबालिग ब,लात्कार गरेको आ,रोप लागेपछि प्रहरीले उनलाई नियन्त्रण गर्न खोजिरहेका छन् ।
उनी क्यारेवियन लिग खेल्न वेष्ट इन्डिजमा रहेकै बेला प्रहरीमा उजुरी परेपछि उनी सम्पर्कविहीन बन्न पुगेका हुन् ।
यसै समयमा चर्चित गायक खरेलले सन्दिपसँग सम्बन्धित गतिविधिहरुलाई लिएर उक्त टिप्पणी गरेका हुन् ।
‘मानौं ऊ अन्तर्राष्ट्रिय आ,तंकवादी हो, केही तत्व (सबै होइन) हात धोएर लाग्या छन् । कानूनी प्रक्रिया पुर्याएर काम गरे त हुन्छ होला, जे सजाय पाउने हो पाउँछ।
यदि दोषी भए, उनले लेखका छन्, ‘देशको झण्डा छातिमा बोकेको मान्छे हो । हल्ला नगरि आवश्यक कानूनी प्रक्रियामा जाँदा के हुन्छ ?’
ताजा
विश्व सोतोकान कराते च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै चित्रप्रसाद श्रेष्ठ
२०८३ आश्विन २५ गते, आईतवार
विश्व सोतोकान कराते च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै चित्रप्रसाद श्रेष्ठ
२०८३ आश्विन २५ गते, आईतवार
प्रसिद्ध बलिउड अभिनेता नाना पाटेकरको निधन
२०८३ आश्विन २२ गते, बिहीबार
मर्मतसम्भार गर्नुपर्ने भएकाले मनकामना केबलकार आज बन्द हुने
२०८३ आश्विन २० गते, मंगलवार
दाङ, बर्दिया र कैलालीमा भारी वर्षा
२०८३ आश्विन २० गते, मंगलवार
काँग्रेस महाधिवेशनः १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता
२०८३ आश्विन २० गते, मंगलवार
लिङ्देनको चेतावनीः अहिले देश लिग बाहिर गएको छ
२०८३ आश्विन १८ गते, आईतवार
काँग्रेसको १५औं महाधिवेशनः गगन थापाको राजनीतिक प्रतिवेदनः सरकारलाई खबरदारीदेखि कांग्रेस पुनर्संरचनासम्म २९ प्रस्ताव
२०८३ आश्विन १८ गते, आईतवार
‘छत्तीसको आँकडा’को रिलिज मिति घोषणा
२०८३ आश्विन १८ गते, आईतवार
राष्ट्रिय चलचित्र दिवसको अवसरमा कलाकार सङ्घद्वारा विशेष कार्यक्रम
२०८३ आश्विन १८ गते, आईतवार
धादिङका सापकोटा कांग्रेसको केन्द्रीय सदस्यको उम्मेदवार बन्दै
२०८३ आश्विन १८ गते, आईतवारलोकप्रिय
बाैद्ध जागरणले गर्याे बाढीमा ज्यान गुमाएका २६० जनाकाे नि:शुल्क घेवा पुजा
२०८३ आश्विन १६ गते, शुक्रबार
प्रधानमन्त्री बालेन्द्र शाहद्वारा आकस्मिक मन्त्रिपरिषद् बैठक आह्वान
२०८३ भाद्र १० गते, बुधबार





