रुसले क,ब्जा गरेको भूमि फिर्ता गरेका ठाउँमायुक्रेनी राष्ट्रपतिको भ्रमण
युक्रेनका राष्ट्रपति भोलोदोमिर जेलेन्स्कीले रुसले क,ब्जा गरेको भूमि फिर्ता गरेका ठाउँको भ्रमण सुरु गर्नु भएको छ ।
पछिल्लो समय युक्रेनी सेनाले रुसीसेनालाई भगाउँदै क,ब्जागरेका विभिन्न ठाउँका भूमिफिर्ता गरिरहेको छ ।
जेलेन्स्कीले हिजो इज्युम सहरमा पुगेर सेनालाई धन्यवाद दिएको तथा ठाउँ-ठाउँमा युक्रेनी झण्डा फहराएको बी-बीसीले जनाएको छ । उहाँले युक्रेनको एक इन्च भूमि पनि नछाड्ने र रुसले सन् २०१४, मा क,ब्जा गरेरको क्रिमिया पनि फिर्ता गर्ने बताउनु भएको छ
युक्रेन पछिल्लो समय पूर्वीयुक्रेनमा आक्रामक बन्दै रुसले क,ब्जा गरेका भूमिफिर्ता लिइरहेको छ । खार्किभमा छोटो समयमै ८, हजार वर्ग किलोमिटर भन्दा धेरै भूमि फिर्ता लिइसकेको र अब पूर्वीडोनबास क्षेत्रमा निशाना बनाएर ठूलो र मुख्य सहर फिर्ता गर्ने अभियानमा रहेको खबरमा उल्लेख छ ।
तर युक्रेनले फिर्ता गरेको दा,बी गरेका सहरमा पत्रकार र स्वतन्त्र अनुगमन कर्तालाई प्रवेश नदिएकाले यसको आधिकारिक पुष्टि गर्न भने नसकिएको बी-बीसीले जनाएको छ ।
ताजा
विश्व सोतोकान कराते च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै चित्रप्रसाद श्रेष्ठ
२०८३ आश्विन २५ गते, आईतवार
विश्व सोतोकान कराते च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै चित्रप्रसाद श्रेष्ठ
२०८३ आश्विन २५ गते, आईतवार
प्रसिद्ध बलिउड अभिनेता नाना पाटेकरको निधन
२०८३ आश्विन २२ गते, बिहीबार
मर्मतसम्भार गर्नुपर्ने भएकाले मनकामना केबलकार आज बन्द हुने
२०८३ आश्विन २० गते, मंगलवार
दाङ, बर्दिया र कैलालीमा भारी वर्षा
२०८३ आश्विन २० गते, मंगलवार
काँग्रेस महाधिवेशनः १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता
२०८३ आश्विन २० गते, मंगलवार
लिङ्देनको चेतावनीः अहिले देश लिग बाहिर गएको छ
२०८३ आश्विन १८ गते, आईतवार
काँग्रेसको १५औं महाधिवेशनः गगन थापाको राजनीतिक प्रतिवेदनः सरकारलाई खबरदारीदेखि कांग्रेस पुनर्संरचनासम्म २९ प्रस्ताव
२०८३ आश्विन १८ गते, आईतवार
‘छत्तीसको आँकडा’को रिलिज मिति घोषणा
२०८३ आश्विन १८ गते, आईतवार
राष्ट्रिय चलचित्र दिवसको अवसरमा कलाकार सङ्घद्वारा विशेष कार्यक्रम
२०८३ आश्विन १८ गते, आईतवार
धादिङका सापकोटा कांग्रेसको केन्द्रीय सदस्यको उम्मेदवार बन्दै
२०८३ आश्विन १८ गते, आईतवारलोकप्रिय
बाैद्ध जागरणले गर्याे बाढीमा ज्यान गुमाएका २६० जनाकाे नि:शुल्क घेवा पुजा
२०८३ आश्विन १६ गते, शुक्रबार
प्रधानमन्त्री बालेन्द्र शाहद्वारा आकस्मिक मन्त्रिपरिषद् बैठक आह्वान
२०८३ भाद्र १० गते, बुधबार





