चुनावमा टिकट,व्यवस्थापन गर्न पार्टी भित्र गाह्रो भइ रहेको छ। माधव नेपाल
काठमाण्डाै, नेकपाएकीकृत, समाजवादीका अध्यक्ष माधवकुमार नेपालले मंसिर ४, गते हुने प्रतिनिधि सभा र प्रदेशसभा चुनावमा टिकट व्यवस्थापन गर्न पार्टीबभित्र गाह्रो भइरहेको बताउनु भएको छ ।
अध्यक्ष नेपालले नगरे पनिहुन्थ्यो नि भन्नेहरुले पनि चुनावमा टिकट लिनका लागि चर्को दाबीगरिरहेको उल्लेख गर्दै त्यसको व्यवस्थापन गर्न पार्टीलाई समस्या भइरहेको बताउनु भएको हो । बुधवार काठमाण्डौमा आयोजित पार्टी निकट समाजवादी सहकारी संगठन नेपालको, घोषणा कार्यक्रममा बोल्दै उहाँले उठेर दुई ,कदम पनि हिँडन नसक्ने वृद्धहरुले समेत टिकटको आकांक्षाराखेको बताउनु भयो । अध्यक्ष नेपालले ती आकांक्षीहरुमा टिकट नपाउँदा बेहोस् हुने हो कि भन्ने चिन्ता आफूलाई लागेको पनि बताउनुभयो ।
उहाँले भन्नु भयो ।अब मंसिर ४, गते चुनाव हुन गइरहेको छ । सबैलाई टिकट चाहिएको छ । अब टिकट नपाउने हो भने कता फे,न्टहुने हो थाहा छैन । भनेपछि चाहना हेर्ने हो भने आकाशिएको छ । सबै एकदम काबिल भएरआएका छन् । को काबिलको काबिल छैन, त्यो छुट्टयाउने आधार हामीले बनाउन सकिरहेका छैनौं । नगरे पनि हुन्थ्यो निदावा भन्ने पनि चर्को दाबीगरिरहेका छन् । उठेर दुई,कदम हिँड्न सक्दैन बिचरा बुढो भइसक्यो । तै पनि मर्ने बेलामा एकचोटी त पाउँ ।, अरु केही भएन भने नाम भए पनि त्यहाँ टाँसिन पाउँ । के होला? कस्तो गाह्रो ?”
अध्यक्ष नेपालले पार्टीका नेताकार्य कर्ताहरुलाई कुनै व्यवसाय वा रोजगारीमा जोडिन पनि पटकपटक सचेत गराउनु भयो । त्यसका लागि सहकारीको अवधारणा सबैभन्दा उपयुक्त रहेको उहाँको भनाइथियो ।”
ताजा
विश्व सोतोकान कराते च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै चित्रप्रसाद श्रेष्ठ
२०८३ आश्विन २५ गते, आईतवार
विश्व सोतोकान कराते च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै चित्रप्रसाद श्रेष्ठ
२०८३ आश्विन २५ गते, आईतवार
प्रसिद्ध बलिउड अभिनेता नाना पाटेकरको निधन
२०८३ आश्विन २२ गते, बिहीबार
मर्मतसम्भार गर्नुपर्ने भएकाले मनकामना केबलकार आज बन्द हुने
२०८३ आश्विन २० गते, मंगलवार
दाङ, बर्दिया र कैलालीमा भारी वर्षा
२०८३ आश्विन २० गते, मंगलवार
काँग्रेस महाधिवेशनः १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता
२०८३ आश्विन २० गते, मंगलवार
लिङ्देनको चेतावनीः अहिले देश लिग बाहिर गएको छ
२०८३ आश्विन १८ गते, आईतवार
काँग्रेसको १५औं महाधिवेशनः गगन थापाको राजनीतिक प्रतिवेदनः सरकारलाई खबरदारीदेखि कांग्रेस पुनर्संरचनासम्म २९ प्रस्ताव
२०८३ आश्विन १८ गते, आईतवार
‘छत्तीसको आँकडा’को रिलिज मिति घोषणा
२०८३ आश्विन १८ गते, आईतवार
राष्ट्रिय चलचित्र दिवसको अवसरमा कलाकार सङ्घद्वारा विशेष कार्यक्रम
२०८३ आश्विन १८ गते, आईतवार
धादिङका सापकोटा कांग्रेसको केन्द्रीय सदस्यको उम्मेदवार बन्दै
२०८३ आश्विन १८ गते, आईतवारलोकप्रिय
बाैद्ध जागरणले गर्याे बाढीमा ज्यान गुमाएका २६० जनाकाे नि:शुल्क घेवा पुजा
२०८३ आश्विन १६ गते, शुक्रबार
प्रधानमन्त्री बालेन्द्र शाहद्वारा आकस्मिक मन्त्रिपरिषद् बैठक आह्वान
२०८३ भाद्र १० गते, बुधबार





