चुनावमा टिकट,व्यवस्थापन गर्न पार्टी भित्र गाह्रो भइ रहेको छ। माधव नेपाल

२०७९ भाद्र २९ गते, बुधबार

काठमाण्डाै, नेकपाएकीकृत, समाजवादीका अध्यक्ष माधवकुमार नेपालले मंसिर ४, गते हुने प्रतिनिधि सभा र प्रदेशसभा चुनावमा टिकट व्यवस्थापन गर्न पार्टीबभित्र गाह्रो भइरहेको बताउनु भएको छ ।

अध्यक्ष नेपालले नगरे पनिहुन्थ्यो नि भन्नेहरुले पनि चुनावमा टिकट लिनका लागि चर्को दाबीगरिरहेको उल्लेख गर्दै त्यसको व्यवस्थापन गर्न पार्टीलाई समस्या भइरहेको बताउनु भएको हो । बुधवार काठमाण्डौमा आयोजित पार्टी निकट समाजवादी सहकारी संगठन नेपालको, घोषणा कार्यक्रममा बोल्दै उहाँले उठेर दुई ,कदम पनि हिँडन नसक्ने वृद्धहरुले समेत टिकटको आकांक्षाराखेको बताउनु भयो । अध्यक्ष नेपालले ती आकांक्षीहरुमा टिकट नपाउँदा बेहोस् हुने हो कि भन्ने चिन्ता आफूलाई लागेको पनि बताउनुभयो ।

उहाँले भन्नु भयो ।अब मंसिर ४, गते चुनाव हुन गइरहेको छ । सबैलाई टिकट चाहिएको छ । अब टिकट नपाउने हो भने कता फे,न्टहुने हो थाहा छैन । भनेपछि चाहना हेर्ने हो भने आकाशिएको छ । सबै एकदम काबिल भएरआएका छन् । को काबिलको काबिल छैन, त्यो छुट्टयाउने आधार हामीले बनाउन सकिरहेका छैनौं । नगरे पनि हुन्थ्यो निदावा भन्ने पनि चर्को दाबीगरिरहेका छन् । उठेर दुई,कदम हिँड्न सक्दैन बिचरा बुढो भइसक्यो । तै पनि मर्ने बेलामा एकचोटी त पाउँ ।, अरु केही भएन भने नाम भए पनि त्यहाँ टाँसिन पाउँ । के होला? कस्तो गाह्रो ?”

अध्यक्ष नेपालले पार्टीका नेताकार्य कर्ताहरुलाई कुनै व्यवसाय  वा रोजगारीमा जोडिन पनि पटकपटक सचेत गराउनु भयो । त्यसका लागि सहकारीको अवधारणा सबैभन्दा उपयुक्त रहेको उहाँको भनाइथियो ।”

215 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

गौँथली’ले मनायो ५१औँ दिन

२०८३ भाद्र २२ गते, सोमबार

गौँथली’ले मनायो ५१औँ दिन

२०८३ भाद्र २२ गते, सोमबार

कोशी ब्यारेजका २७ ढोका खुल्ला

२०८३ भाद्र २२ गते, सोमबार

बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक

२०८३ भाद्र २२ गते, सोमबार

भोटेकोशी बाढीमा १ हजार ३५१ शव फेला

२०८३ भाद्र २२ गते, सोमबार

त्रिशूली–३ ‘ए’ को सुरुङभित्रबाट एक जनाको जीवितै उद्धार

२०८३ भाद्र १९ गते, शुक्रबार

विपत्तिमा धैर्यको परीक्षा हुन्छः प्रधानमन्त्री

२०८३ भाद्र १९ गते, शुक्रबार

उपत्यकामा भारी मात्रामा ग्यास सिलिन्डर भित्रिँदै

२०८३ भाद्र १९ गते, शुक्रबार

 राहत–उद्धारमा जुट्यो नेपाल संघीय समाजवादी पार्टी

२०८३ भाद्र १९ गते, शुक्रबार

बाढीको वितण्डाः ९२६ शवको व्यवस्थापन

२०८३ भाद्र १९ गते, शुक्रबार

आज श्रीकृष्णजन्माष्टमीः देशभर श्रद्धा र भक्तिपूर्वक मनाइँदै

२०८३ भाद्र १९ गते, शुक्रबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal